Free songs
Home / समाचार / संक्षिप्त समाचार / ट्राफिक व्यवस्था चुस्त राख्न संकेतबोर्ड हस्तान्तरण

ट्राफिक व्यवस्था चुस्त राख्न संकेतबोर्ड हस्तान्तरण

युगबो ध समाचारदाता

दे उखुरी । लमही नगरपालिकाले  बजार क्षे त्रमा ट्राफिक व्यवस्था चुस्त राख्न ट्राफिक प्रहरीलाई ट्राफिक संके त बो र्ड हस्तान्तरण गरे को  छ । पार्किङ र नो  पार्किङ ले खिएका दशवटा ट्राफिक संके त ब्ँो र्ड अस् थायी ट्राफिक प्रहरी पो ष्ट लमहीलाई हस् तान्तरण गरिएको  हो  ।

लमही बजार क्षे त्रका तीन स् थानमा अस्थायी अटो  पार्किङ स् थल तो किएको  छ । धमलाको  रुख नजिक, पूर्व–पश्चिम राजमार्ग लमही–को इलाबास सडक प्रवे श चो क र लमही नगरपालिका नजिकको
स्थललाई अटो  पार्किङ स् थल तो किएको  अस् थायी ट्राफिक प्रहरी पो ष्ट लमहीका प्रमुख मो हनकुमार चन्दले  जानकारी दिनुभयो  ।

आइतवार लमही नगरपालिकाका कार्यवाहक प्रमुख दे वका बे लवासले  ट्राफिक प्रहरी प्रमुख चन्दलाई ट्राफिक चिन्ह अंकित बो र्ड हस् तान्तरण गर्नु भएको  हो  । यसै गरी लमही बजारको  दुई स् थानमा फो हो र निषे धित क्षे त्र घो षणा गरिएको  बसपार्क क्षे त्रमा बो र्ड टागिएको  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top