Free songs
Home / समाचार / संक्षिप्त समाचार / उपविजेता खेलाडीलाई मुसीकोटमा स्वागत

उपविजेता खेलाडीलाई मुसीकोटमा स्वागत

धनकुमार शाही

रुकुम (पश्चिम)। जिल्लाको  मुसीको ट नगरपालिकाका प्रमुख दे वीलाल गौ तमले  जिल्लाको  क्रिके ट विकासका लागि राम्रो  प्रदर्शन गरे को  भन्दै  टिमलाई बधाइ दिनुभएको  छ ।

मुसीको ट नगरपालिकाले  खे लाडी तथा जिल्ला क्रिके ट संघका पदाधिकारीहरुलाई आफ्नै  कार्यालय से रिगाउ“मा आयो जना गरे को  सम्मान कार्यक्रममा नगर प्रमुख गौ तमले  खे लाडी तथा क्रिके ट संघका पदाधिकारीहरुलाई अविर, दो सल्ला र फूलमालाले  सम्मान गदैर्  बधाइ दिनुभयो  ।

सम्मान कार्यक्रममा बो ल्दै  प्रमुख गौ तमले  यसरी नै  जिल्लाको  शिर उच्च बनाइ राख्न खे लाडीहरुलाई हौ सला दिदै  आफूले  त्यसका लागि सके को  सहयो ग गनेर्  बताउनुभयो  । भौ तिक संरचना तथा आवश्यक अन्य सामग्री नभएरै  पनि रुकुम प्रदे शस्तरीय प्रतियो गितामा उपविजे ता बन्नु जिल्लाकै  गर्वको  विषय भएको  उहा“को  भनाइ थियो  । अब आफूले  क्रिके टका लागि भौ तिकसहित अन्य संरचना निर्माणमा सक्दो  पहल गनेर्  बताउनुभयो  ।

त्यसै गरी नया खे लाडी उत्पादन तथा पुरानालाई प्रो त्साहन दिने  उहा“को  भनाइ थियो  । पहिलो  कर्णाली प्रदे श कप टि–२० क्रिके ट प्रतियो गिताको  उपविजे ता बने को  रुकुमे ली क्रिके ट टिमलाई स् वागत तथा सम्मान गनेर्  क्रममा यस् तो  बताउनुभएको  हो  । कर्णाली प्रदे शको  राजधानी सुखेर् तमा फागुन १८ दे खि २६ गते सम्म सञ्चालन भएको  पहिलो  कर्णाली प्रदे श कपमा उपविजे ता बने को  रुकुमे ली क्रिके ट टिमलाई मुसीको टमा आइतवार स् वागत तथा सम्मान गरिएको  हो  । राम्रो  प्रदर्शन गरी उपविजे ता बन्न सफल भएको  भन्दै  जनप्रतिनिधि, मुसीको ट नगर कार्यपालिकाका पदाधिकारी र मुसीको टबासीले  रुकुमे ली टीमलाई स् वागतसहित सम्मान गरे का हुन् ।

आइतवार नै  सुखेर् तबाट जिल्ला सदरमुकाम मुसीको ट फर्किएको े  टीमलाई प्रदे शसभा सदस् य गो पाल शर्मा, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, नगर प्रमुख दे वीलाल गौ तम लगायतले  स् वागत तथा सम्मान गर्नुभएको  हो  । मुसीको ट नगरपालिकाको  कार्यालय से रिगाउ“मा र खलंगाको  त्रिवे णीचो कमा पञ्चे वाजासहित आएका खे लाडी तथा जिल्ला क्रिके ट संघका पदाधिकारीहरुलाइ अविरका साथै  दो सल्ला ओ ढाएर र फूलमालाले  स् वागत तथा सम्मान गरिएको  हो  ।

यसका साथै  मुसीको टबासीहरुले  पनि खे लाडी तथा पदाधिकारीहरुलाई स् वागत गरे का थिए । मुसीको ट नगरपालिकाको  शीतलपो खरीबाट पञ्चे बाजासहित क्रिके ट टीमको  हर्षबढाइ“ गदैर्  मुसीको ट बजार परिक्रमा गरे को  थियो  । सुखेर् तको  वीरे न्द्रनगरमा भएको  प्रतियो गितामा कर्णाली प्रदे शका ६ जिल्लाले  प्रतिस् पर्धा गरे का थिए । जसको  फाइनलमा सुखेर् तस“ग अन्तिम हार बे हादैर्  रुकुम उपविजे ता बने को  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top