Free songs
Home / समाचार / प्रमुख समाचार / दाङमा आगलागीको डरलाग्दो रुप,पाँच वर्षमा ६ सय ७९ घर नष्ट

दाङमा आगलागीको डरलाग्दो रुप,पाँच वर्षमा ६ सय ७९ घर नष्ट

दशरथ घिमिरे 

दे उखुरी  । के ही दिनअघि राजपुर गाउपालिका–३ भै सहवास् िथत के शवराम यादवको  घरमा आगलागी भयो  । खरको  छानो  भएको  घरमा आगो  लाग्दा सबै  जले र खरानी बन्यो  । गुजुप्प परे को  वस् ती भएकाले  आगो  अन्य त्र फै लन सक्ने  त्रास थपियो  । आगो  नियन्त्रणमा लिन कुवा तथा नल्काको  पानी, माटो , बालुवा, स्याउला प्रयो ग गरे  । सबै को  जो डबलले  बल्लतल्ल आगो  नियन्त्रणमा आयो  ।

गर्मी मौ सम शुरु भएस“गै  दाङको  दे उखुरी उपत्यकामा आगलागीका घटनामा बृद्धि हुन थाले को  छ । आगलागीको  उच्च जो खिममा गढवा र राजपुर गाउ“पालिकाका वस् ती पर्छन् । यो सगै  राप्ती गाउपालिका र लमही नगरपालिका पनि आगलागीको  उच्च जो खिममा रहे का छन् । बिते को  पा“च वर्षमा दाङ जिल्लामा छ सय ७९ घर जले र नष्ट भएका छन् ।

आर्थिक वर्ष २०६९÷०७० मा एक सय चार, ०७०÷०७१ मा एक सय ३७, ०७१/०७२ मा एक सय ८० घर आगलागीका कारण प्रभावित वने का थिए । यस्तै  आर्थिक वर्ष ०७२/०७३ मा एक सय १८, ०७३/०७४ मा ८५ घरमा आगलागी भएको  थियो  ।

यस वर्षको  फागुन २५ गते सम्म ५५ घरमा आगलागी भएको  जिल्ला विपत् व्यवस् थापन समिति÷जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्रका सूचना व्यवस् थापन अधिकृत खिलानाथ दाहालले  जानकारी दिनुभयो  । ‘गर्मी मौ सम शुरु हुदै छ यो  बे लामा सबै भन्दा बढी सावधानी अपनाउनुपर्छ’– उहाले  भन्नुभयो – ‘फागुन २५ सम्मको  प्राप्त विवरणमा माघमा सात र फागुनमा सात गरी १४ वटा घरमा आगलागी दुई महिनाको  बीचमा भएको  विवरण प्राप्त भएको  छ ।’

हरे क वर्ष दे उखुरीमा आगलागीका घटना दो हो रिने  गरे का छन् । तर आगलागीको  घटना दो हो रिन नदिने गरी ठो स यो जना निर्माण नह“ुदा यस् तो  समस् या दे खिने  गरे को  हो  । ‘मानवीय असावधानीका कारण बढीजसो  आगलागीका घटना हुने  गरे का छन् । मानवीय कारणले  हुने  आगलागीका घटना रो क्न सकिन्छ’– ने पाल रे डक्रस सो साइटी उपशाखा लालमटियाका सभापति गंगाराम भट्टराईले  भन्नुभयो – ‘आगलागी हुनै  नदिन सचे त हुनुपर्ने  महत्वपूर्ण मानिन्छ । अर्काे  कुरा आगलागी भइहाले मा क्षति हुन नदिन आगलागी नियन्त्रणका उपायहरु तत्काल नै  अपनाउन सकिन्छ । समुदायका मानिसहरु नै  पहिलो  उद्धारकर्ता भएकाले  समुदायका मानिसलाई क्षमतावान बनाउ“दै  सरो कारवाला निकायलाई जिम्मे वार बनाउन जरुरी छ ।’

तालिमप्राप्त अग्नि नियन्त्रक छै नन्

दाङ जिल्लामा चारवटा वारुणयन्त्र छन् । दे उखुरी उपत्यकामा लमही नगरपालिकाले  नया“ दमकल सञ्चालनमा ल्याएको  छ । लमही नगर विकास समितिले  पुरानो  दमकल मर्मत गरे र तयार पारे को  छ । घो राही र तुलसीपुर उपमहानगरपालिकामा एक÷एकवटा दमकल छन् । जिल्लामा ठूलो  आगलागीको  घटना भएमा यी दमकल अपर्याप्त हुन्छन् । ने पालगञ्ज अथवा बुटवलवाट दमकल बो लाउनुपर्ने  बाध्यता छ ।

सडकको  अवस्थाका कारण आगलागी भएको  स् थानसम्म दमकल पुग्न सक्दै नन् । एउटा दमकल सञ्चालन गर्न ६ जना तालिमप्राप्त अग्नि नियन्त्रक हुनुपर्छ । तर अहिले  जिल्लामा सञ्चालन भएका दमकल मापदण्डविपरीत छन् । अरुले  गरे को  दे खे को  आधारमा आगो  नियन्त्रण गर्न खटिएका छन् । एकजना चालक र अर्का एकजना गरी दुईजना मात्रै  आगो  नियन्त्रणमा खटिने  गरे को  पाइएको  छ । परम्परागत शै लीमा आगो  नियन्त्रण भइरहे को  छ ।

कसरी जो गिन सकिन्छ आगलागीको  जो खिमबाटकसरी जो गिन सकिन्छ आगलागीको  जो खिमबाट

सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थहरु के टाके टीको  पहु“च भन्दा टाढा राखौ ं ।

खाना पकाइसके पछि राम्रो सग आगो  निभाएर मात्र अन्य काममा लागौ ं ।

दिउसो  हावाहुरी चले को  बे ला आगो  नबालौ ं, घर बाहिर पनि आगो  बाल्ने  नगरौ ं ।

फुस, परालजस्ता वस्तुमा बत्ती आगो  चाडै  सल्किने  र छिनभरमै  विकराल रुप लिने  हदा टुकी, मै नबत्तीको  प्रयो गको  सट्टा चार्ज गर्न मिल्ने  लाइट वा ब्याट्रीबाट बल्ने  बत्तीको  प्रयो ग गरौ ं ।

सामान्य असावधानीका कारण आगो  सल्किन सक्छ ।

रातिको  समयमा हिडदा आगो को  राको , अगुल्टो को  सट्टा टर्चलाइट बाले र हिडडुल गरौ ं ।

आ–आफ्नो  घरमा भएका भा“डाहरुमा पानी भरे र राख्ने  गरौ ं, जस्ले  आगलागी भएको  बे ला निभाउन सहयो ग पुग्छ ।

यदि आगलागी भएमा के राको  बो ट, हरियो  स् याउला, माटो , बालुवा, पानीजस्ता आगो  निभाउन प्रयो ग हुने  सामग्रीको  प्रयो ग गरौ ं ।

सामुदायिक बनमा डढे लो  नलगाऔ ं, अग्नि रे खा बनाई समयमै  पूर्वतयारी गरौ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top