Free songs
Home / विचार / ओली सरकारका चुनौती र सम्भावनाका राजमार्ग

ओली सरकारका चुनौती र सम्भावनाका राजमार्ग

धनिराम शर्मा

पृष्ठभूमि ः अने कन शंका उपशंकाबीच प्रचण्ड ने तृत्वको  सरकारले  स् थानीय तहको  निर्वाचनको  शुभारम्भ ग¥यो , जसले  संविधान कार्यान्वयनको  राजमार्ग तय गरिदियो  भने  अस् िथरताको  बादल हटाउन सहयो ग ग¥यो  । अन्ततः कथित मधे श आन्दो लन से टब्याक भयो  । पहिलो  चरणको  निर्वाचन सके र प्रचण्डले  दे उवालाई सत्ताको  सा“चो  दिए, बाध्य भएर दे उवा दुई चरणको  निर्वाचन सम्पन्न गरे पछि मुलुक नया“ मो डमा पुगे को  हो  । माओ वादी बै शाखीमा बने को  दे उवा सरकारले  अन्ततः तीनै  तहको  निर्वाचन सम्पन्न गरे को  हो  सर्वत्र दबाबपछि । दे उवाको  कारण पटक–पटक मुलुकले  ठूलो  क्षति बे हो रे को  इतिहास लभभग यसपटक दो हो रिन पाएन । माओ वादीको  बै शाखीमा निर्माण भएको  दे उवा सरकारले  मंसिर १० र २१ लाई प्रतिनिधिसभा र प्रदे श सभाको  निर्वाचन तय गरे पछि मुलुक नया“ शिरामा प्रवे श मात्रै  गरे न, असो ज १७ गते को  नया“ राजनीतिक परिघटना नै  जन्माइदियो  । अनपे क्षित राजनीतिक घटनाक्रमले  दुई ठूला कम्युनिष्ट पार्टीलाई एकीकरण गर्ने  नया“ उद्घो ष भएपछि मुलुकमा स् िथरताको  संके त दे खिएको  हो  । कम्युनिष्ट विभाजनको  आडमा सत्तामा बुर्कुशी मारे को  कांग्रे सलाई दुई कम्युनिष्ट पार्टीको  चुनावी तालमे लस“गै  पार्टी एकीकरणको  प्रसंगले  भुइ“चालो  नै  ल्याइदियो  । सधै  फूटमा रमाउने  कम्युनिष्ट फुटकरहरु जो डिने  भएपछि अन्तर्राष्ट्रिय तहमा समे त नया“ तरंग पै दा भयो  । आम जनतामा राजनीतिक स् िथरताको  शुभ संके त दे खियो  । सधै  विवादमा ते रो  र मे रो  नाममा लडामति गर्ने हरु एक भएर एउटै  व्यानरमा, मंसिरे  सिजनको  चुनावमा जनताको  घरदै लो मा पुगे पछि अथाह मत दिए नागरिकले  र वामपन्थी शक्तिहरु सुविधाजनक मतका साथ सिंहदरबार प्रवे श गरे का हुन् । सुविधाजनक मत प्राप्त भएपछि मुलुकमा लगभग राजनीतिक अस् िथरताको  अन्त्य त हुने  नै  भयो  भने  संक्रमणकालको  समे त अन्त्यको  शुभारम्भ गरिदियो  चुनावी परिणामले  ।

भारी मत नै  बामपन्थीलाई कसरी ः ओ लीको  राष्ट्रवाद नै  मुख्य कारण थियो , वामशक्तिहरुले  अत्यधिक मत पाउनु, दो स्रो  कम्युनिष्टहरुको  एकतापछि दे शमा स् थायित्व र समृद्धि संभव छ भन्ने  जनताले  राम्रो स“ग बुझे का थिए । ते स्रो  राष्ट्रियताको  पक्षमा कांग्रे सले  बे इमानी गरे कै  थियो  । ६ महिना भारतीय नाकाबन्दीलाई नाकाबन्दी हो इन भन्ने  कांग्रे सी जनलाई निर्वाचनमा जनताले  लज्जास् पद हार गराइदिए भने  वामशक्तिलाई अत्यधिक मत दिएर पा“च वर्षको  लागि सत्ताको  चावी उपलब्ध गराइदिएका हुन् । विशे ष गरी पार्टी ने तृत्वमा पुगे पछि ओ लीले  दे खाएको  राष्ट्रिय स् वाभिमानको  अडान, छिमे कीसगै  मित्रराष्टस“गको  समदुरी सम्बन्धको  प्रस् तावका साथै  घरे लु मनो विज्ञानमा ओ ली पूर्णरुपमा भिजिसके का थिए । ओ लीले  राष्ट्रियताप्रति दे खाएको  अडानले  अन्ततः भारतीय शासकवर्गहरु पनि गलिसके  । हिजो  भारतको  ने पालप्रतिको  हे राइ र आजको  हे राइमा क्रमशः १८० डिग्रीतर्फ उन्मुख हुदै छ । यसको  गतिलो  उदाहरण ओ लीको  सत्तारो हण अगावै  मो दीकी विशे ष दूत सुषमा स् वराजको  ओ ली दर्शनले  नै  पुष्टि गरिसके को  छ । यद्यपि भो लिका दिनमा ओ ली आफ्नो  अडानबाट युटर्न हो लान् या नहो लान् त्यो  भावी समयले  नै  बताउला, आजको  घडीसम्म ओ लीले  दे खाएको  राष्ट्रियताको  पक्षमा कडा अडान र घरे लु जातीय, क्षे त्रीय विखण्डनको  विपक्षमा उनको  अडान नै  लो कप्रिय मतको  आधार हो   ।

राष्ट्रियताको  पक्षमा अडिग ओ ली ने तृत्वको  वाम शक्तिलाई जनताले  सार्वभौ म मत जाहे र गरे र पा“च वर्ष सत्ता सञ्चालनको  वै धानिक बाटो  खुला गरिदिएका छन् । राजनीतिक अस् िथरताले  सधै  विषम बने को  अर्थतन्त्रमा व्यापक सुधारस“गै  जनताको  आर्थिक समृद्धिको  आकांक्षा पूरा गर्ने  दायित्व र जिम्मे वारी उनै को  हो  । भ्रष्ट कर्मचारी संयन्त्र, दलाल अर्थतन्त्रलाई सङ्लो  बनाउ“दै  मौ लिक समाजवादको  यात्रा तय पनि उनै ले  गर्नुपर्ने छ । यसर्थ ओ ली राष्ट्रियताको  अडानमा जति दर्विलो  गरी उभिए, अब पू“जीवादको  चरम विकास गरी समाजवादको  राजमार्ग को र्ने  अवसरको  पनि उनले  सदुपयो ग गरे र कुशल राजने ताको  इतिहास ले ख्ने  अवसर पनि उनै लाई जुरे को  छ ।

ओ लीको  चुनौ ती ः ओ ली सरकारको  मुख्य दायित्व र जिम्मे वारी स् िथर सरकारको  चावीले  आर्थिक समृद्धिको  राजमार्ग को र्नु नै  हो  । उनीस“ग भएको  एकसूत्रीय एजे ण्डा नै  यही हो , यद्यपि ओ लीले  समृद्धिको  सूत्रलाई सै द्धान्तिकरुपले  जति बाचा गरे का छन्, त्यो  व्यवहारिकरुपले  कति कार्यान्वयन गर्न सक्लान् त भन्ने  मूल प्रश्न हो  । यही मूल प्रश्न नै  उनको  अगाडिको  चुनौ ती हो  । ओ लीको  पछिल्लो  भूमिकाको  विषयमा राजनीतिक विश्ले षक प्रा डा. सुरे न्द्र के सीले  ओ लीको  अडान सकारात्मक भए पनि कति टिक्न सक्छ, त्यो  हे र्न भने  बा“की रहे को  टिप्पणी गर्दछन् । विशे षगरी पात्र भन्दा पनि पात्रता महत्वपूर्ण हुने  भएकाले  ओ लीले  पात्रताको  अभिनय गर्न सके , कुशल राजने ता बन्ने  अवसर इतिहासले  दिने  उनको  मत छ ।

समृद्धि एउटा स् तर हो  मानक हो , जहा“ गुणस् तरीय मानवीय जीवनसगै  आर्थिक वै भव समे त उपलब्ध हुने  गर्दछ । समृद्धिको  यात्रामा समाजको  विकराल आर्थिक विभे दका डो बहरु बिस् तारै  पुरिदै  जान्छन् भने  गरिबी र अभाव प्रायः न्यून हुने  गर्दछ । मुलुक संघीयतामा गइसके को  अवस् थामा पूर्वाधार विकास मात्रै  हो इन दै निक प्रशासन सञ्चालन नै  कठिन छ । सामान्य खर्च प“ूजीगत खर्च भन्दा बे सी हुने  संके त दे खिएका छन्, राष्ट्रिय आयका दायराहरु निकै  कम छन् । आर्थिक अनुशासन र मितव्ययिताबिना सुशासन र समृद्धि असम्भव जस् तै  छ ।

संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भन्ने  वाक्यांशले  निर्दे श गरे को  छ कि मुलुक अब समाजवादतर्फ बाटो  तय गर्ने छ, यद्यपि समाजवाद आउनका लागि मुलुकले  धे रै  आर्थिक घुम्तीहरु त पार गर्नै पर्छ । त्यसका लागि राष्ट्रिय संकल्प पनि उत्तिकै  महत्वपूर्ण छ । समृद्धिको  दिशातर्फ मुलुकलाई लै जाने  हो  भने  यी गन्तव्यसम्म पुग्ने  हाम्रा आर्थिक अवयवहरु के –के  हुन् त ? हाम्रो  आर्थिक नीति कस् तो  हुन्छ त ? विद्यमान दलाल पू“जीवादी अर्थतन्त्रलाई राष्ट्रिय पूजीवादी अर्थतन्त्रले  विस् थापन गर्न सक्ला त ? यद्यपि राष्ट्रिय पूजीवादी अर्थतन्त्रको  विकास गरिनुपर्ने  अर्थमन्त्री डा. युवराज खतिवडाले  प्रस् ताव गरे का छन् । के  खतिवडाले  भने  जस् तै  दलाल पू“जीलाई राष्ट्रिय पू“जीमा रुपान्तरण गर्न सम्भव छ त ? पू“जीको  चरम विकासविना समाजवाद त संभवै  छै न । समाजवादमा पुग्नको  लागि पूजीवादको  विकास गर्नुको  अर्काे  विकल्प छै न । यतिमात्रै  हो इन प्रधानमन्त्रीले  पा“च वर्ष सदुपयो ग, समृद्धिको  वर्ष भने का छन् । हाल मुलुक निरपे क्ष अर्थात छाडा बजार अर्थतन्त्रको  नियन्त्रणमा छ ।

राज्य कमजो र हदा निजी क्षे त्रको  चर्काे  दादागिरी छ । मुलुकको  परनिर्भरता ९५ प्रतिशत बढे को  छ । आयात ९५ प्रतिशत छ भने  निर्यात ५ प्रतिशतमा खुम्चिएको  छ । विगतका सरकारले  गरे का आर्थिक अनुशासन उल्लंघनले  मुलुकको  अर्थतन्त्र निकै  विषम बने को  छ । पू“जीगत खर्च ६ महिना यता ३० प्रतिशतको  हाराहारीमा समे त पुग्न सके को  छै न । विकास आयो जनाहरुको  गति कछुवा तालमै  छ । असारे  बजे टको  रो गबाट मुक्त छै न हाम्रो  मुलुक । यद्यपि अर्थमन्त्रीले  असारे  बजे टको  बे थिति रो क्न अहिले दे खि नै  एक्सन त शुरु गरे का छन् यो  कति परिणाममुखी हो ला त ? यतिमात्र हो इन दे उवा सरकारले  बजे टमा नसमे टिएका तर ठाडो  आदे शमा मनपरी पै सा बा“ड्ने  कार्यक्रमलाई अर्थमन्त्रीले  रो क्ने  प्रयास गरे का छन् । दे उवा सरकारको  स् वे च्छाचारी व्यवहारले  थिलो  थिलो  बने को  अर्थतन्त्रलाई सुधार्न नीतिमै  सुधारको  खा“चो  हुने  अर्थविद डा. डिल्लीराज खनालको  प्रतिक्रिया छ । महतले  लादे को  निरपे क्ष निजीकरणले  मुलुकको  राष्ट्रिय उद्यो गहरु ध्वस् त हुनुको  साथै  परनिर्भरता बढे को  खनालको  टिप्पणी छ ।

विप्रे षणले  ने पालको  अर्थतन्त्र जे नते न गुजारिएको ले  यसको  विकल्पमा नया अर्थनीति लागु गर्न नया सरकार सफल हुनुपर्ने  खनालको  सुझाव छ ।

प्रजातन्त्रको  पुनस् र्थापनापछि ने पालमा निजीकरण ऐ न २०५० आयो , ऐ न आएपछि निजी अस् पताल, निजी बै क, निजी स् वास् थ्य, निजी शिक्षण संस् था सञ्चालनमा समे त आए । जसले  से वा सुविधा पनि दिए तर मुलुकको  अर्थतन्त्रको  बागडो र सीमित दलाल वर्गका पहु“चमा मात्रै  पुग्यो  । आइएमएफ र विश्व बै ंकको  सिकायतमा महतले  लादे को  नीतिका कारण यतिबे ला जुनसुकै  अवयवहरु अस् िथर बने का छन् । यद्यपि २०४६ को  पूर्वसन्ध्यामा प्रतिव्यक्ति आए १९० अमे रिकी डलर थियो  भने  सन् २०१७ को  अन्त्यसम्म आउ“दा करीब आठ सय अमे रिकी डलर प्रतिव्यक्ति आय भएको  तथ्यांक छ । औ सत गरिब ४२ प्रतिशतबाट घटे र २३ प्रतिशतमा पुगे को  छ । गत वर्ष आर्थिक बृद्धिदर करीब ७ प्रतिशतमा पुगे को  थियो  । यद्यपि आर्थिक बृद्धि र प्रतिव्यक्ति आय बृद्धिले  मात्रै  आर्थिक समृद्धिको  सपना पूरा हुन सक्दै न ।

सम्भावनाका राजमार्ग ः राजनीतिक अराजकताको  आडमा आर्थिक अराजकताले  मुलुक थिलो  थिलो  भएको  बे ला ओ ली सिंहदरबारको  चाबी लिएर सत्तारो हण गरे का छन् । सबै तिर बिग्रे  भत्के को  मुलुकलाई सही राजमार्गमा हि“डाउन उनीस“ग जति चुनौ तीका पहाड छन् त्यत्ति नै  अवसरका राजमार्गहरु पनि छन् । यसर्थ विद्यमान डामाडो ल बने को  अर्थतन्त्रलाई सही बाटो मा ल्याउन मात्रै  हो इन सात दशक लामो  जनअपे क्षा पूरा गर्ने  चुनौ तीस“गै  कुशल राजने ताको  इतिहास ले ख्ने  संभावनाका राजमार्ग पनि उनीस“गै  छन् । भारतीय शासकवर्गका अगाडि राष्ट्रिय स् वाभिमानका साथ अडिग भएका ओ लीले  यसपटकको  मन्त्रीमण्डलमा, पात्र भन्दा पनि पात्रता भएको  एक कुशल अर्थशास् त्रीलाई अर्थमन्त्रालयको  बागडो र हात लगाएका छन् । उनले  ल्याउने  यो जना र कार्ययो जनाको  मार्गचित्रले  मुलुकको  समृद्धिको  भविष्य निक्र्याै ल गर्दछ ।

नेपालको  मौ द्रिक नीतिमा एक कुशल व्यवस् थापकको  भूमिका निर्वाह गरे का डा. युवराज खतिवडाले  अर्थमन्त्रालयको  चाबी समाएका छन् । मुलुकको  जर्जर बने को  अर्थतन्त्रलाई सही गो रे टो मा ल्याउदै  समाजवादको  यात्रा तय गर्ने  आधार उनै को  जिम्मामा छ । समाजवादी दृष्टिको ण राख्ने  अर्थशास् त्रीका रुपमा हे रिने  डा. खतिवडाले  नया“ अर्थनीति ल्याउनुको  साथै  सो हीअनुसारका उत्पादनमूलक कार्यक्रम ल्याउने  ल्याकत राख्नै पर्छ । यसर्थ राष्ट्रियताको  अडानको  कारण सुप्रिमो  बन्ने  सौ भाग्य पाएका ओ लीले  भने  जस् तै  उद्यमको  विकास गरी रो जगारी सिर्जना गर्ने  कार्यक्रम ल्याउन आवश्यक छ । विशे ष गरी ने पालको  अर्थतन्त्रको  आधार भने को  नै  कृषि, पर्यटन र जलविद्युत नै  हो  । हाल कृषिले  करीब ३६ प्रतिशत, पर्यटनले  ५ प्रतिशत यो गदान गरे े को  सरकारी तथ्यांक छ । कृषिमा उद्यमसहितको  आधुनिकीकरण, पर्यटनमा नया“ यो जनाका साथमा प्रवद्र्धन र जलविद्युतमा स् वदे शी तथा विदे शी लगानीको  सुनिश्चितता गर्न सके  मुलुकको  आर्थिक अवयवहरुमा नया“ प्रभाव दे खिने छ, यतिमात्र हो इन ओ लीले  उद्यमबिना आर्थिक समृद्धि सम्भव नभएको  उद्घो ष गर्दै  आएका छन्, उनले  उद्घो ष गरे अनुसार कार्यक्रमिक यो जना हुबहु लागु गर्न सके  मुलुक भिन्न अवस् थामा पुग्न कुनै  आइतवार कुर्नुपर्ने  छै न ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top