Free songs
Home / समाचार / प्रमुख समाचार / सभामुखमा महरा निर्विरोध

सभामुखमा महरा निर्विरोध

युगबो ध समाचारदाता

काठमाडौ  । प्रतिनिधिसभाको  सभामुख पदमा ने कपा माओ वादी के न्द्रका ने ता कृष्णबहादुर महरा निर्विरो ध हुनुभएको  छ ।

सभामुख पदका लागि शुक्रवार भएको  उम्मे दवारी मनो नयनमा उहा“को  मात्र उम्मे दवारी परे पछि निर्विरो ध हुनुभएको  संघीय संसद सचिवालयले  जनाएको  छ । यद्यपि उहा“

निर्वाचित भएको  औ पचारिक घो षणा भने  शनिवार बस् ने  प्रतिनिधिसभा बै ठकमा गरिने छ । ने कपा एमाले का नेता तथा पूर्वसभामुख सुवासचन्द्र ने म्वाङको  प्रस् ताव र माओ वादी के न्द्रका ने ता दे व गुरुङको  समर्थनमा उहा“ले  शुक्रवार निर्धारित निर्वाचन तालिकाअनुसार उम्मे दवारी दर्ता गर्नुभएको  थियो  ।

प्रमुख प्रतिपक्षी दल ने पाली कांग्रे सले  प्रतिनिधिसभाको  सभामुखको  शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले  संसद र संसदीय पद्धतिको  गरिमा अभिवृद्धि हुने  विश्वाससहित सभामुख पदमा उम्मे दवारी नदिएको  जनाएको  छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले  सिंगो  संसदको  नायक निर्विवाद ढंगले  चयन गर्न प्रतिपक्षी दलको  समे त फरक मत नरहो स् भन्ने  मनसायका साथ उम्मे दवारी नदिएको  स् पष्ट पार्नुभयो  ।

राष्ट्रियसभा सदस्यले  लिए शपथ, मत भने  दिन नपाउने 

राष्ट्रपति विद्यादे वी भण्डारीबाट राष्ट्रियसभा सदस् यमा मनो नीत तीन सदस् यले  पद तथा गो पनियताको  शपथ लिएका छन् । राष्ट्रियसभाका ज्ये ष्ठ सदस् य तारादे वी भट्टले  शुक्रवार संघीय संसद भवन, नया बाने श्वरमा सदस् य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौ ड्याललाई शपथ गराउनुभएको  हो  । ने पालको  संविधानअनुसार ज्ये ष्ठ सदस् यले  शपथ गराउने  व्यवस् था छ । यसअघि सर्वाे च्च अदालतले  अन्तरिम आदे शमार्फत शपथमा रो क लगाएका कारण यही फागुन २० गते  राष्ट्रियसभाका सदस् यको  शपथ कार्यक्रममा उहा“हरु उपस् िथत हुन पाउनुभएको थिएन ।

सवोर् च्च अदालतका न्यायाधीश के दारप्रसाद चालिसे  र शारदाप्रसाद घिमिरे को  संयुक्त इजलासले  फागुन २३ गते  अल्पकालीन अन्तरिम आदे शलाई निरन्तरता दिइरहनु नपनेर्  आदे श जारी गरे पछि उहा“हरुलाई शपथ लिन बाटो  खुले को  हो  ।

राष्ट्रियसभा सदस् यको  शपथ लिए पनि तीनै  जनाले  फागुन २९ गते  हुने  राष्ट्रपति निर्वाचनमा भने  मतदान गर्न पाउने  छै नन् । निर्वाचनको  सिलसिलामा निर्वाचन आयो गले  फागुन २२ गते  मतदाता नामावलीको  अन्तिम सूची प्रकाशन गरिसके को  छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदे शसभाका सदस् य गरी आठ सय ८० जना मतदाता कायम छन् । सरकारको  सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनो नीत तीन जना र प्रदे शसभा सदस् य राजीव गुरुङको  नाम भने  मतदाता नामावलीमा समावे श छै न ।

निरन्तर सत्तायात्रामा महरा

माओ वादीले  जनयुद्ध शुरु गर्नुअघि चुनावमा भाग लिएको  बे ला २०४८ सालमा सांसद निर्वाचित महरा शान्ति प्रक्रियापछि लगातार सत्तायात्रामा रहनुभएको  छ । २०१५ असार १५ रो ल्पा लिवाङ–७ धारापानीमा जन्मनुभएका महराले  त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास् त्रमा स् नातक गर्नुभएको  छ ।

२०३५–०३६ सालको  विद्यार्थी आन्दो लनबाट राजनीतिमा लाग्नुभएका महरा शिक्षक संगठन हु“दै  २०४८ सालदे खि राजनीतिमा पूर्णकालीन बन्नुभएको  थियो  । दश वर्षसम्म विज्ञान र गणित शिक्षकको  रुपमा रहनुभएका महरा २०४८ सालमा पूर्णकालीन राजनीतिमा लागे कै  वर्ष पार्टीको  रो ल्पा जिल्ला से क्रे टरी र सो ही वर्ष रो ल्पाबाट सांसदमा निर्वाचित हुनुभएको  थियो  ।

२०५३ सालमा माओ वादी के न्द्रीय सदस् य बन्नुभएका महरा २०५५ मा पो लिटब्यूरो  सदस् य, २०५८ मा वार्ता टो ली संयो जक, २०६० मा वार्ता टो ली सदस्य तथा पार्टी प्रवक्ता र २०६२ सालमा पार्टी स्थायी समिति सदस् य बन्नुभएको  थियो  । २०६३ मा अन्तरिम विधायकहुदै  पार्टीबाट अन्तरिम सरकारको  ने तृत्व गर्नुभएका महरा २०६४ मा दाङ–३ बाट सभासद्, २०६५ मा पुनः सञ्चारमन्त्री, २०६६ मा पार्टीको  विदे श विभाग प्रमुख, २०६७ मा उपप्रधान तथा गृहमन्त्री, २०६९ मा पार्टीको  संगठन विभाग प्रमुख, २०७० मा रो ल्पा १ बाट सभासद् र २०७१ मा पार्टी महासचिव बन्नुभएको  थियो  । २०७३ मा उपप्रधान तथा अर्थमन्त्री, २०७४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभएका महरा २०७४ मै  दाङ २ बाट सांसद बन्दै  सभामुख बन्नुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top