Free songs
Home / सम्पादकीय / अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई शुभकामना

आज आठ मार्च अर्थात १०८ औ ं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रमिक महिलाहरूले  अधिकारका लागि गरे का ठूला–ठूला आन्दो लनहरूको  सम्झना र सम्मानमा थालनी गरिएको  यो  दिवसमा न्याय र समानताका लागि आवाज उठाउँदै  संसारभरका महिलाहरूले  आठ मार्चलाई महत्वपूर्ण दिनको  रुपमा स् मरण गदैर्  आइरहे का छन् । ने पालमा पनि यो  दिवसलाई उच्च सम्मानका साथ महिलाहरुले  सम्झँदै  आएका छन् । पञ्चायती निरंकुश शासनका बे लादे खि नै  लुक्दै  छिप्दै  श्रमिक महिला दिवस सम्झने  गरे को  पृष्ठभूमिमा महिलाहरुको  अथक संघर्ष र बलिदानबाट राजनीतिकरुपमा महिला अधिकार स् थापनाका हिसाबले  ने पालमा धे रै  प्रगति हासिल भएको  छ । महिला अधिकारका हिसाबले  संवै धानिक तथा कानुनीरुपमा प्राप्त भएका उपलब्धिको  प्रभावकारीरुपमा कार्यान्वयन हुन सके  मात्रै  लै ंगिक विभे द अन्त्य र समाजमा समानता प्रवद्र्धनका हिसाबले  पनि सफलता प्राप्त हुने छ ।

उन्नाइसौ ं शताब्दीको  मध्यबाट विश्वका विभिन्न दे शमा महिला अधिकारका लागि श्रमिक महिलाहरूले  ठूला–ठूला आन्दो लन गरे का थिए । सन् १८५६ मार्च ८ का दिन अमे रिकाको  न्यूयो र्क शहरको  कपडा कारखानामा काम गनेर्  महिलाहरुले  आफूमाथि भएको  उत्पीडन, समान कामको  असमान ज्यालाको  विरो ध, दै निक १८ घण्टा कामको  समयलाई घटाएर १० घण्टामा झार्नुपनेर्  जस् ता आवाज उठाउँदै  हड्ताल गरका थिए । यही आन्दो लनलाई विश्वका महिलाहरुलाई प्रे रित गनेर्  विश्वको  प्रथम संगठित आन्दो लनको  रुपमा लिइन्छ । यसभन्दा पछि पनि आठ मार्चकै  दिन विश्वमा ठूला–ठूला आन्दो लन श्रमिक महिलाहरुले  गरे को  इतिहास पाइन्छ । यही पृष्ठभूमिमा जर्मन समाजवादी महिला ने ता क्लारा जे टकिनले  सन् १९१० मा यो  दिनलाई अन्तर्राष्ट्रिय दिवसको  रुपमा मनाउन गरे को  प्रस् ताव सर्वसम्मतले  पास भएपछि सन् १९११ दे खि यस दिनलाई विश्वका विभिन्न दे शमा महिला अधिकारको  आन्दो लनको  प्रतीकका रूपमा मनाउन थाले को  पाइन्छ ।

अन्तर्राष्ट्रियरुपमा औ द्यो गिक श्रमिक महिलाहरुले  आन्दो लन गरे जस् तै  ने पालको  सन्दर्भमा पनि महिलाहरुको  संघर्ष पनि कम छै न । ने पालको  इतिहासलाई के लाएर हे र्दा सत्य र न्यायको  पक्षमा यो गमाया न्यौ पाने ले  एक सय वर्ष अघिदे खि २०६२÷०६३ सम्म आइपुग्दा ने पाली महिलाहरुले  निर्वाह गरे को  भूमिका सानो  छै न । पढ्न पाउने  अधिकारदे खि भो ट हाल्न पाउने  अधिकार पाउन ने पाली महिलाहरुले  आन्दो लन नै  गर्नुपरे को  हो  । त्यस् तै  मुलुकमा भएका हरे क राजनीतिक परिवर्तनमा कहीँ आन्दो लनको  अग्रमो र्चामा त कहीँ पृष्ठभूमिमा बसे र आन्दो लन सफल बनाउन महिलाहरुले  ठूलो  भूमिका निर्वाह गरे का छन् । यिनै  आन्दो लनको  परिणाम आज मुलुकमा संघीय लो कतान्त्रिक गणतान्त्रिक राज्यव्यवस् था स् थापित भएको  छ । यही परिवर्तनको  उपलब्धिको  रुपमा महिलाहरु मुलुकको  सवोर् च्च स् थानसम्म पुग्न सफल भएका छन् । स् थानीय तहमा ४० प्रतिशत, प्रदे श तथा प्रतिनिधिसभामा ३३ प्रतिशत बढी महिला सहभागिता हुन सक्नु यही संघर्षको  बलमा संविधानसभामार्फत ले खिएको  संविधानकै  प्रतिफल हो  ।

यति हुँदाहुँदै  पनि महिलाहरुमाथि हुने  हिंसा रो किएको  छै न । एउटै  तह र क्षे त्रमा काम गनेर्  महिला र पुरुषले  पाउने  पारिश्रमिकमा भिन्नता छँदै छ । अझै  पीडितमुखी कानूनको  अभाव छ । भएका कानूनको  कार्यान्वयन पक्ष फितलो  छ । समाजमा विद्यमान पितृसत्तात्मक संरचना, सो च र व्यवहारले  महिलाहरूको  घरभित्रको  कामलाई से वामूलक रूपमा मात्र लिइएको  छ । यसरी हे र्दा आम महिलाहरुको  जीवनमा परिवर्तन ल्याउन अझ गर्नुपनेर्  धे रै  छ । मूलतः समाजमा दह्रो  गरी जरा गाडे र बसे को  पितृसत्तात्मक सो च परिवर्तन गर्न अझ धे रै  काम गर्नुपनेर् छ । यस वर्ष “आर्थिक सशक्तिकरणसहितको  सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको  जीवनस् तर रुपान्तरण” भन्ने  राष्ट्रिय नाराका साथ ने पालभर यो  दिवस मनाइ“दै छ । राजनीतिक संक्रमणकालको  अन्त्य भइ समृद्धिको  को र्स शुरु भएको  उद्घो ष भइरहँदा आर्थिक सशक्तिकरणसहितको  सामाजिक जागरणमार्फत महिलाको  जीवनस् तर रुपान्तरण गनेर्  कुरा निकै  महत्वपूर्ण छ । अब आवश्यकता भने को  नारा अनुसारका कार्यक्रम तय गरे र सो हीअनुरुप काम गर्नु नै  हो  । यो  दिवसको  एक दिन बो ले र मात्रै  जीवनस् तर रुपान्तरण हुने  हो इन, यसका लागि काम गर्नुपर्छ । तीनै  तहका सरकारले  महिलाको  आर्थिक सशक्तिकणसहित जीवनस् तर रुपान्तरणका लागि यो जनाबद्धरुपमा काम गर्नुपर्छ । समानताका पक्षमा इतिहासमा भएका आन्दो लन र उपलब्धिको  स् मरण गदैर्  नयाँ यो जनासहित अघि बढ्न यो  दिवसले  सबै मा प्रे रणा जगाओ स् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको  यस सुखद अवसरमा सबै मा हाम्रो  हार्दिक शुभकामना ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top