Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्थानीयले आगो नियन्त्रण गरे

स्थानीयले आगो नियन्त्रण गरे

युगबो ध समाचारदाता

घो राही । अपरिचित व्यक्तिले  भगवती सामुदायिक वनमा मंगलवार लगाएको  आगो  स्थानीयले  निभाएका छन् । करीव चार कट्टा वन आगो ले  सखाप पारे  पनि बाकी क्षे त्र बचाउन स् थानीय सफल भएका हुन् ।

कालिका सामुदायिक वन घो राही–१८ र र भगवती सामुदायिक वन सीमाक्षे त्रमा बाटो  नजिक एक व्यक्तिले  चुरो ट खाएका थिए । उनले  चुरो ट खाएको  के ही बे रमै  वनमा आगो  सल्किएको  स् थानीयले  जानकारी दिए । वनमा डढे लो  लाग्ने  वित्तिकै  वस् तीहरुबाट जुटे का स् थानीय उपभो क्ताले  आगो  निभाए तर चुरो ट खाने  व्यक्तिलाई नियन्त्रणमा लिन सके नन् । उनी उम्कन सफल भए । आगो  चाडै  नियन्त्रणमा लिन नसके को  भए दुबै  वन खरानी बन्ने  खतरा थियो  ।

ने पाली से ना र ने पाल प्रहरीलाइ पनि नियन्त्रणमा सहयो गको  लागि आग्रह गरिएको  कालिका सामुदायिक वनका सचिव दिने श ओ लीले  जानकारी दिनुभयो  । घो राही–१८ का सामुदायिक वन उपभो क्ता सञ्जालका सचिव ओ लीका अनुसार से ना प्रहरीलाई स्थानीयले  आगो  नियन्त्रण गरे पछि
बाटै बाट फिर्ता गरिएको  छ । आलो  पूर्णरुपमा नियन्त्रण गरिसके पछि स् थानीयहरु बाइक रो के र चुरो ट खाने  व्यक्तिको  खो जीमा लागे का छन् । जसले  गर्दा वनमा आगो  लागे को  थियो  । आगो  नियन्त्र गर्न भगवती सामुदायिक वन उपभो क्ता समूहका अध्यक्ष सुना से नलगायतको  सहभागिता थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top