Free songs
Home / सम्पादकीय / वाम एकताको  नयाँ अध्याय

वाम एकताको  नयाँ अध्याय

 

ने पालमा राजनीतिक दलहरुको  इतिहास त्यति लामो  छै न । लामो  समयसम्म दास युग र सामन्ती प्रथाबाट गुज्रिएको  ने पाली समाजमा सचे तरुपमा राजनीतिक अधिकारको  आवाज उठ्न थाले को  एक शताब्दी पनि पुगे को  छै न । आधुनिक राजनीतिको  इतिहास हे र्दा विसं १९८८ सालमा प्रचण्ड गो रखा समूहको  गठन हुँदै  पहिलो पटक १९९३ सालमा प्रजातन्त्र परिषद् ने पाल नामको  पहिलो  दल गठन भएको  पाइन्छ । यो  दल बने पछि राणाबिरो धी आन्दो लन उत्कर्षमा पुग्यो  भने  यसकै  आसपासमा गठन भएका मुख्य दुई दलले  अहिले  पनि ने पाली राजनीतिमा अगुवाइ गरिरहे का छन् । पछिल्लो  समयमा धे रै  दलहरु बने  पनि प्रायः सबै  दल पुराना ती दुई दलकै  उत्पादन र सहउत्पादन (बाइ प्रो डक्ट) स् वरुप बने का दलहरु अहिले  अस् ितत्वमा छन् । २००३ सालमा स् थापना भएको  राष्ट्रिय कांग्रे स २००६ सालमा ने पाली कांग्रे स बन्यो , अहिले  पनि पुरानो को  दलको  रुपमा स् थापित छ । त्यस् तै  २००६ सालमा स् थापित भएको  कम्युनिष्ट पार्टीका विभिन्न घटक एकता र विभाजनको  आरो ह–अवरो ह पार गदैर्  यहाँसम्म पुगे का छन् ।

ने पाली कम्युनिष्ट आन्दो लनको  एकता र विभाजनको  लामो  श्रृंखलापछि अहिले  प्रमुख दुई कम्युनिष्ट पार्टी ने कपा एमाले  र ने कपा माओ वादी के न्द्र एकताको  अन्तिम चरणमा पुगे का छन् । अस् ित राति उनीहरुले  गरे को  सातबुँदे  सहमतिसँगै  यी दुई दलबीचको  एकता प्रक्रिया उत्कर्षमा पुगे को  छ, जो  पूरा भएपछि वाम एकताको  एउटा अध्याय शुरु हुने छ । २००६ सालमा पुष्पलाल श्रे ष्ठ, निरञ्जन गो विन्द वै द्य, नारायण विलास जो शी र नरबहादुर कर्माचार्यले  ने पाल कम्युनिष्ट पार्टीको  स् थापना गरे का थिए । प्रजातन्त्र स् थापनापछि पनि यो  दललाई राजनीति गर्न सहज भएन । २००९ सालमा डा. के . आई. सिंहको  बिद्रो हपछि यो  पार्टी प्रतिबन्धित भयो  । २०१७ सालमा पञ्चायती व्यवस् था शुरु भएपछि अरुजस् तै  यो  पार्टी पनि प्रतिबन्धित भइहाल्यो  । त्यसपछि कम्युनिष्ट पार्टीमा विभाजनको  श्रृंखला शुरु भयो  । यो  क्रम निरन्तर चल्यो  । बहुदलीय प्रजातन्त्र पुनस् र्थापना भएपछि फे रि एकताको  प्रक्रिया पनि शुरु भयो  । एउटा धारको  एकीकरण भएर एमाले  बन्यो  भने  अकोर्  धारको  एकीकरणपछि एकताके न्द्र हुँदै  माओ वादी बन्यो  ।

लामो  टुटफूटको  ऐ तिहासिक पृष्ठभूमि बो के का यी दुई दल अहिले  एकता प्रक्रियामा जुटे का छन् । कुनै  पनि राजनीतिक दल मिल्नु राम्रो  हो  । त्यसमा अझ जुट्न हो इन फुट्न मात्र जाने को  आरो प खे प्दै  आएका कम्युनिष्ट घटकबीचको  एकताको  फरक सन्दे श जाने  नै  भयो  । यो भन्दा महत्वपूर्ण कुरा एकताले  परिणाम ल्याउँछ भन्ने  नै  हो  । कुनै  पनि दलको  मूल्यांकन गनेर्  भने को  उसले  अख्तियार गरे को  नीति कार्यक्रमले  हो  । ने पालका वाम घटकहरुले  जे सुकै  कार्यक्रम अघि सारे  पनि उनीहरुको  साझा बटमलाइन भने को  कम्युनिष्ट घो षणापत्र नै  हो  । उनीहरुले  एकतापछि आफ्नो  स् थापनाकालको  घो षणापत्र कार्यान्वयनमा कत्तिको  तदारुकता दे खाउँछन् र प्राथमिकतामा राख्छन्, यसमा नै  उनीहरुको  एकताको  औ चित्य सिद्ध हुने छ । कुनै  पनि घटनाक्रम साध्य हो इन, साधन मात्र हो  । साध्य त लक्ष हो , जो  परिणाममा दे खिनुपर्छ । ने पाल कम्युनिष्ट पार्टीको  घो षणापत्रमा प्रष्टसँग समानता र स् वतन्त्रताको  परिकल्पना गरिएको  छ । कम्युनिष्टहरुले  भन्ने  गरे को  वर्गविहीन समाजको  अहिल्यै  नै  परिकल्पना नगरे  पनि कम्तिमा हरे क मान्छे लाई मान्छे को  है सियत दिने  गरी स् वतन्त्रता र समानताको  यात्रामा अघि बढ्नसके  कम्युनिष्ट एकीकरणको  प्रयासले  सार्थकता पाउने  छ । त्यसखाले  विचार, नीति, कार्यक्रम, संगठन र कार्यशै लीले  मात्र यो  यात्रा संभव हुने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top