Free songs
Home / समाचार / प्रमुख समाचार / वादी महिलाको  पाँचौं राष्ट्रिय सम्मे लन दाङमा,‘अब जातीय तिरस्कार कसैले खेप्नुपर्दैन’

वादी महिलाको  पाँचौं राष्ट्रिय सम्मे लन दाङमा,‘अब जातीय तिरस्कार कसैले खेप्नुपर्दैन’

गिरिराज ने पाली

घो राही । प्रदे श नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले  अब जातका आधारमा कसै ले  पनि विभे द खे प्नु नपर्ने  बताउनुभएको  छ ।

‘वादी महिलाको  पुनःस् थापना आजको  आवश्यकता, राज्यको  हरे क निकायमा समान सहभागिता’ भन्ने  मूल नाराका साथ मंगलवार घो राहीमा आयो जित वादी महिलाहरुको  पा“चांै  राष्ट्रिय सम्मे लनको  उद्घाटन गर्दै  सभामुख घर्तीले  यस् तो  बताउनुभएको  हो  ।

दलित महिला एकता के न्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ता ‘वादी’ को  अध्यक्षता भएको  कार्यक्रममा प्रमुख अतिथि सभामुख घर्तीले  मुलुक राणाकालीन जहानिया शासन, पञ्चायती एकलौ टी शासन सत्ता हु“दै  संघीय लो कतान्त्रिक÷गणतान्त्रिक शासन व्यवस् थामा आइसके काले  अब जातकै  आधारमा कसै ले  पनि विभे द र अपमान खे प्नु नपर्ने  बताउनुभयो  ।

हिजो का दिनमा जातमाथि जुन उत्पीडन र विभे द थिए, अहिले  त्यसको  अन्त्य भइसके काले  अब जातीय तिरस् कार कसै ले  खे प्नु नपर्ने  धारणा उहाले राख्नुभयो  । उहाले  भन्नुभयो – ‘उत्पीडन वर्ग, क्षे त्र, समुदाय र लिंगको  अधिकार स् थापनाका लागि मुलुकमा जनयुद्धदे खि जनआन्दो लनसम्म भए । अहिले  त्यही युद्ध र आन्दो लनको  उपलव्धिस् वरुप जातीय विभे दको  अन्त्य गरी आफ्ना अधिकारको  ग्यारे न्टी आफै  गरे का छौ ं । तर अझै  अधिकारविमुख समुदायले  पूर्ण अधिकार भने  अनुभूति गर्न सके का  छै नन् ।’

उहा“ले  जातीय छुवाछुत कानुनीरुपमा निषे ध गरिए पनि व्यवहारिकरुपमा अझै  निषे ध हुन नसकाले  त्यसको  अन्त्यका लागि गै रदलित र दलितहरु एकताबद्ध हुनुपर्ने  आवश्यकता आंै ल्याउनुभयो  । उहा“ले  दलित समुदायभित्र पनि अझ पछि परे को  वादी जातिको  विकासका लागि राज्यले  पनि विशे ष नीति लागु गर्नुपर्ने  उहा“को  भनाइ थियो  ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदे शसभा सदस् य दामा शर्माले  कानुनीरुपमा जातीय छुवाछुत अन्त्य भए पनि सामाजिकरुपमा अझै  अन्त्य नभएको  टिप्पणी गर्नुभयो  । उहाले  भन्नुभयो – ‘जसको  कारण नै  अशिक्षा र चे तनाको  कमी हो  ।’ शिक्षा र चे तनाको  अभावका कारण दलितहरुले अझै  जातीय सम्मानसहितको  आत्मसम्मान महसुस गर्न नसके को  उहाले  बताउनुभयो  ।

मुलुकले  अधिकारको  संघर्ष पार गरे  पनि दलित समुदाय अझै  अधिकार प्राप्तिको  संघर्षमा रहे काले  अब त्यसको  अन्त्य हुने  उहाको  भनाइ थियो  । नया सरकारसहितको  नया“ संविधान कार्यान्वयन हुने  क्रममा रहे काले  दलित समुदायले  अब जातीय अपमानको  पीडा खे प्नु नपर्ने  उहाको  भनाइ थियो  ।

मुलुकमा जातीय छुवाछुत कानुनीरुपमा निषे ध भए पनि व्यवहारमा अझै  विभे द हुने  गरे को  वादी अगुवा पुष्प वादीले  बताउनुभयो  । उहा“ले  आर्थिक, सामाजिक र राजनीतिक पह“ुचविमुख रहे काले  दलित समुदाय अझ भन्ने  हो  भने  वादी जातिलाई राज्यले  कुनै  तहमा माथि उठाउन नसके को  बताउनुभयो े  ।

सदियौ ंदे खि जातीय विभे दको  शिकार बन्दै  आइरहे का दलित र दलितभित्रका वादीहरु आज पनि उही र उनै  पीडामा बा“चिरहनु परे को  उहाले  दुखे सो  पो ख्नुभयो  । उहाले भन्नुभयो ‘दलितहरुलाई न दलहरुले  हे र्छन्, न राज्यले  हे र्छ । शिक्षा, स् वास् थ्यजस् ता आधारभूत आवश्यकताको  अधिकार अझै  टाढाको  कुरा भए हाम्रा लागि ।’ उहा“ले  प्रश्न गर्नुभयो – ‘के  दलितहरु यो  दे शका नागरिक है नन् ? दलितहरु आत्मसम्मान चाह“दै नन् ?’ दलितहरुले  आत्मसम्मान र सामाजिक न्याय र अधिकारको  उपयो गिता खो जे काले  त्यसप्रति गम्भीर हुन आग्रह गर्नुभयो  ।

कार्यक्रममा प्रदे शसभा सदस् य धमकली चौ धरी, जिल्ला समन्वय समिति दाङका प्रमुख जिते न्द्रमान ने पाली, वादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष महे श ने पाली, घो राही उपमहानगरपालिका प्रमुख नरुलाल चौ धरी, ने कपा एमाले  दाङका अध्यक्ष टीकाराम खड्का, ने कपा माओ वादी के न्द्रका संयो जक सुवास पुन, ने पाली कांग्रे स दाङका सचिव शंकरप्रसाद डा“गी, दाङ जिल्ला उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मानवअधिकारकर्मी विनो द के सी, नागरिक समाज दाङका संयो जक चन्द्रराज पन्त, जिल्ला बारका अध्यक्ष प्रदीप गौ तम लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

दलित महिला एकता के न्द्रकी महासचिव सितारा ने पाली ‘वादी’ को  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण दलित महिला एकता के न्द्रका कार्यक्रम संयो जक जनक ने पालीले  गर्नुभएको  थियो  । गोपाल नेपाली (वादी) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top