Free songs
Home / समाचार / संक्षिप्त समाचार / रक्तदान गदैर्  प्रजातन्त्र दिवस समापन

रक्तदान गदैर्  प्रजातन्त्र दिवस समापन

घो राही  (युस)– ६८ औ ं प्रजातन्त्र दिवसको  अवसरमा मंगलवार दाङमा रक्तदान कार्यक्रम गदैर्  दिवस समापन गरिएको  छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो ह समितिको  आयो जनामा रक्त सञ्चार के न्द्र घो राहीमा नौ जनाले  रक्तदान गरे का थिए ।

रक्तदान गनेर् हरुमा तिलाकुमारी बुढा, इन्द्रविवश डिसी, माधव तिमिल्सिना, कृष्णबहादुर खत्री, उज्ज्वल रिजाल, प्रकाश भण्डारी, अनिलकुमार डा“गी, समिर ओ ली र दे वबहादुर ओ ली रहनुभएको  छ ।

यसै बीच तीन दिनसम्म विभिन्न कार्यक्रम आयो जना गरी मनाइएको  प्रजातन्त्र दिवस मंगलवार समापन गरिएको  थियो । मूल समारो ह समितिका संयो जक एवं जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पालीको  अध्यक्षतामा रक्त सञ्चार के न्द्रमा कार्यक्रम आयो जना गरी दिवस समापन गरिएको  हो  ।

कार्यक्रममा ने पाल रे डक्रस सो साइटीका सभापति नारायण आचार्य र रक्त सञ्चार के न्द्रका इञ्चार्ज दिलीप न्यौ पाने ले  प्रजातन्त्र दिवसको  अवसरमा आयो जना गरिएको  रक्तदानले  सामाजिक प्रभाव राम्रो  पारे को  बताउनुभयो  ।

फागुन ६ गते  घो राहीमा सरसफाइ, ७ गते  प्रभातफे रिसगै  अन्तत्र्रिmया, बे लुका दीप प्रज्वलन र मंगलवार रक्तदान गरे र दिवस समापन गरिएको  हो  । समापन कार्यक्रमको  सहजीकरण समन्वय समितिका कृष्ण के सीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top