Free songs
Home / समाचार / संक्षिप्त समाचार / भीरबाट लडेर एकको  मृत्यु

भीरबाट लडेर एकको  मृत्यु

रुकुम (पश्चिम) – जिल्लाको  मुसीको ट नगरपालिका–१ सिमाचौ रमा भीरबाट लडे र एक महिलाको  मृत्यु भएको  छ ।

सो मबार बाख्रा चराउन जंगल गएकी स् थानीय ६० वर्षीया जयमती बो हराको  भीरबाट लडे र मृत्यु भएको  हो  । सो मबार दिउ“सो  घर नजिकै को  साना खाल्टी वनमा बाख्रा चराउन गएकी बो हरा भीरबाट लडे र खस् दा करीब ३० मिटर तल पुगे को  बताइएको  छ ।

भिरबाट लडे र गम्भीर घाइते  भएकी बो हराको  घरमा पु¥याउने  बित्तिकै  मृत्यु भएको  स् थानीय भीमु शाहीले  बताउनुभयो  ।

मृतक बो हराको  मंगलवार दाहसंस् कार गरिएको  छ । दिउ“सो  वनमा बाख्रा चराउन गएकी बो हरा बे लुकी अबे रसम्म पनि घरमा नफर्किएपछि परिवार खो जी गर्न जा“दा राती साढे  १० बजे  मात्र गम्भीर अवस्थामा फे ला परे को  घरपरिवारले  जानकारी दिएका छन् । मृतक बो हराका घरमा श्रीमान, दुई छो रा र तीन छो री छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top