Free songs
Home / समाचार / संक्षिप्त समाचार / नक्कली नोटसहित चारजना पक्राउ

नक्कली नोटसहित चारजना पक्राउ

घो राही  (युस)– दाङको  घो राही बजार क्षे त्रमा हुने  गरे का चो रीमा बालकहरुको  संलग्नता भएको  पाइएको  छ । सो मवार राति घो राही मिलनचो कमा रहे को  द थापा मो बाइल से न्टरमा भएको  चो रीमा बालकहरु संलग्न भएको  पाइएको  हो  ।

बालकहरुले  पसलको  ताला फो डे र करीब दुई लाख रुपै या“ बराबरको  मो बाइलसहित अन्य सामानहरु चो री गरे का थिए । चो री भए लगत्तै  प्रहरी सहायक निरीक्षक मानबहादुर महराको  ने तृत्वमा खटिएको  प्रहरी टो लीले  चो री गरिएका मो बाइलसहित चारजना बालकहरुलाई पक्राउ गरे को  छ ।

ती बालकहरुको  साथबाट सामसुङको  मो बाइल ३ थान, जिओ नी एक थान, कलर्स दुई थान, लाभा एक थान र ले ने भो  एक थान गरी आठट थान मो बाइल र अन्य सामानहरु बरामद भएको  प्रहरीले  जनाएको  छ । साथै  ती बालकहरुको  साथबाट नक्कली नो टसमे त बरामद भएको  प्रहरी सहायक निरीक्षक महराले  बताउनुभयो  ।

विभिन्न दरका १४ वटा नक्कली नो ट पनि फे ला पारे को  प्रहरीको  भनाइ छ । पक्राउ पनेर्  बालकहरुमा रो ल्पा घर भई हाल नया बसपार्कमा बस् ने  १३ वर्षीय आकाश घर्ती, १२ वर्षीय नारायण चन्द, सो ही ठाउ“कै  १२ वर्षीय प्रमिसन बुढा र भालुबाङ घर भई हाल पुरानो  बसपार्क बस् ने  १२ वर्षीय लक्ष्मण विक रहे का छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top