Free songs
Home / फिचर समाचार / दाङ आउदै गरेको बसमा बम प्रहार, १४ यात्रु घाइते

दाङ आउदै गरेको बसमा बम प्रहार, १४ यात्रु घाइते

 दशरथ घिमिरे 

दे उखुरी  । काठमाडांै बाट दाङतर्फ आउदै  गरे को  यात्रुवाहक बसमाथि कपिलवस् तुमा पे ट्रो ल बम प्रहार भएको  छ । विप्लव नेतृत्वको ने कपाका कार्यकर्ताले  प्रहार गरे को  पे ट्रो ल बमबाट बसमा सवार १४ जना यात्रु घाइते  भएका छन् ।

ना ५ ख ७९१० नं.को  बसमा कपिवलस् तुको  शिवराज नगरपालिका वडा नं. ३ को  सुपादे उराली चो कमा एक समूहले  पे ट्रो ल बम प्रहार गरे को  प्रहरीले  जनाएको  छ । पूर्वमा ने ता तथा कार्यकर्ता पक्राउको  बिरो धमा विप्लव ने तृत्वको  ने कपाले  गरे को  ने पाल बन्दको  अवज्ञा गरे को  भन्दै  ने कपाका कार्यकर्ताहरुले  बम प्रहार गरे का हुन् ।

घाइते हरुलाई सञ्जीवनी सामुदायिक अस् पताल चन्द्रौ टामा प्राथमिक उपचारपछि थप उपचारका लागि तीनजनालाई बुटवल लगिएको  वडा प्रहरी कार्यालय चन्द्रौ टाका प्रमुख झविन्द्र भट्टराईले  जानकारी दिनुभयो  । ‘जंगलनजिक अवरो ध सिर्जना गरे र बसमा बम हानिएको  पाइयो ’– भट्टराईले  भन्नुभयो – ‘घटना लगत्तै  हाम्रो  टो ली पुगे को  थियो , उनीहरुको  खो जतलास गरे का छौ ं तर अहिले सम्म फे ला परे का छै नन् ।’ ने कपाका कार्यकर्ताहरुले  बसमा बम प्रहार गरे को  अनुमान गरिएको  छ । एसिड, मो विल र पे ट्रो ल मिसाएर बम बनाइएको  र त्यसको  छिटा लागे र यात्रुहरुलाई त्यसले  पो ल्दा घाइते  भएको  प्रहरीले  जनाएको  छ ।

घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५० वर्षीय फर्साराम विश्वकर्मा, घो राही उपमहानगरपालिका वडा नं. ३ निवासी २४ वर्षीय निते श घिमिरे , शान्तिनगर गाउ“पालिका वडा नं. ३ निवासी २२ वर्षीय रामचन्द्र चौ धरी, घो राही–१२ निवासी २२ वर्षीया खिमा बो हरा, सो ही ठाउ“ निवासी २० वर्षीया सरिता बो हरा, घो राही–४ निवासी २४ वर्षीय शरद भण्डारीलगायतका यात्रु घाइते  भएका छन् ।

तुलसीपुरमा तीन पक्राउ

दाङको  तुलसीपुरमा विप्लव ने तृत्वको  ने पाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्ता पक्राउ परे का छन् । पक्राउ पनेर् मा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस् य वासुदे व चौ धरी, सो ही ठाउ निवासी विद्यार्थीसंगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रे म परियार रहे को  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापको टाले  बताउनुभयो  ।

परियारले  बन्दको  अवज्ञा गरे को  भन्दै  बस पार्कमा मो टरसाइकल पल्टाइदिएको  र चौ धरी तथा गिरीले  ग्वारखो लामा सवारी चालकमाथि हातपात गरे को  आरो प लागे को  छ । पक्राउ परे का तीनै जनालाई माथिको  आदे शअनुसार कारवाही प्रक्रिया अघि बढाइने  प्रहरीले  जनाएको  छ ।

बन्दका कारण दाङको  जनजीवन पूर्णरुपमा प्रभावित बने को  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top