Free songs
Home / समाचार / संक्षिप्त समाचार / कोटभीर सुचारु गराउने   मौखिक सहमति

कोटभीर सुचारु गराउने   मौखिक सहमति

 

 दुर्गा विसी

सल्यान  । सल्यान खलंगादे  खि पश्चिम सल्लीबजार जो  ड्ने   सडक खण्डको   को  टभीरमा निर्माणका नाममा नागरिकलाई दुःख दिने   नियतले   बाटो   अवरुद्ध पारे  को   स् थानीयको   आरो  प छ ।

तीन हप्ता बितिसक्दासमे  त निर्माण कम्पनीले   काम गरिरहे  को   स् काभे  टर बिग्रिएर थन्काएको   छ । को  टभीरको   सडक चौ डा गने र्  एक हप्तामा सम्पन्न हुने   सबै  काम एक महिना बितिसक्दा समे  त सकिएको   छै न । को  टभीरमा अबरुद्ध बाटो   सुचारु गराउन नगर प्रमुख गो  विन्दकुमार पुन, निर्माण कम्पनीका इञ्जिनियर विशाल पन्त, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे  , प्राविधिक कार्यालयका इञ्जिनियर प्रवीण थापा र स् थानीयवासीलगायतसगको   परामर्शपछि फागुन ५ गते  दे  खि बाटो   सुचारु गने र्  मौ खिक सहमति भएको   छ । को  टभीरमा काम रो  के  र अबरुद्ध पारिएको   सल्यान पश्चिमका नागरिकको   दुःखे  सो   छ । समयमा सडकको   स् तरो  न्नतिको   काम सम्पन्न नगरी अझै  उल्टै  सडक फराकिलो  का नाममा बाटो   बन्द गरिएको  मा यहाका नागरिक रुष्ट बने  का छन् । सल्यानका पश्चिम क्षे  त्रका नागरिकप्रति जिल्लाका के  ही कार्यालयहरुको   हे  पाहा र चे  पाहा प्रवृत्ति हावी भएको   बताइएको   छ ।

यसअघि सडक चौ डाका नाममा महिना दिन बितिसक्दा समे  त निर्माण कम्पनीले   ट्रयाक मात्रै  खो  ले  र गाडी आवतजावतमा सहजता गरिदिन गरे  को   आग्रहलाईसमे  त नकारे  को   बताएको   छ । जिल्ला प्राविधिक कार्यालय सल्यान, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई बन्गाड कुपिण्डे   नगरपालिकाकाले   बाटो   बन्दका कारण नागरिकले   सास् ती खे  पिरहे  को   पटक–पटक जानकारी गराए पनि अटे  री गरे  को   नगरका अधिकारीले   जनाएका छन् । बाटो   चौ डाका नाममा जनतालाई दिएको   सास् ती र हप्तांै  दिन स् काभे  टर बिग्रिएको   बहाना बनाई बाटो   अबरुद्ध पाने र्  खे  ल खे  लिएको   नगरले   वताएको   छ । जिल्ला प्राविधिकलगायत के  ही सरकारी कार्यालयहरुको   चरम लापरवाहीका कारण र नागरिकलाई दुःख दिने   ढ“गबाट यो   काम गरिएको   नगर प्रमुख गो  विन्द पुनले   बताउनुभयो   । विकास हुनु राम्रो   हो   तर विकास स“गस“गै  कति दिनको   दुःख खे  पिरहने   भन्ने   कुरा महत्व हो   ।

आफूले   बाटो   अवरुद्ध पारे  रे   नागरिकले   पाएको   सास् तीलाई जिल्ला प्राविधिक कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई दै निक भनिरह“दा उनीहरुलाई थाहा हु‘दाहु“दै  समे  त बाटो   बन्द गराएको   वताउनुभयो   । सडक चौ डाका नाममा को  टभीरलाई बन्गाडका नागरिकस“ग जिल्ला प्राविधिक कार्यालयले   रिसईवी साधिरहे  को   स् थानीयको   भनाइ छ । राम्रो  स“ग काम भएमा एक दिनमै  सबै  काम सकिन्छ । तर निर्माण कम्पनीलाई ढिलासुस् ती गर्नमा के  ही निकायले   सघाइरहे  को   स् थानीयले   आरो  प लगाउन थाले  का छन् । उक्त सडक खण्डमा दुई वर्ष बितिसक्दा समे  त ४० प्रतिशत मात्रै काम भएको   छ । बन्गाड कुपिण्डे  को   ज्यामिरे  दे  खि तल्लो   सडकको   भाग स् तरो  न्नतिका नाममा काम ठप्प छ भने   बाटो   पनि अवरुद्ध बनाइ स् काभे  टर थन्काएको   छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top