Free songs
Home / समाचार / संक्षिप्त समाचार / कुखुराको  ६ क्वीन्टल मासु बरामद

कुखुराको  ६ क्वीन्टल मासु बरामद

युगबो ध समाचारदाता

ने पालगञ्ज  । भारतबाट कुखुराको  मासु ने पालगञ्ज ल्याएर प्याक गरी राजधानी पठाउने  गरे को  खुलासा भएको  छ ।

सरकारले  पूर्णरुपमा प्रतिबन्ध लगाएको  ठूलो  मात्राको  बो इलर कुखुराको  मासु बरामद भएस“गै  यस् तो  खुलासा भएको  हो  । ‘क्यारिङ’ मार्फत थो रै  थो रै  गरे र ल्याएर एक ठाउ“मा जम्मा गरी मासु पसल पु¥याउने  र उसले  प्याक गरे र राजधानी पठाउने  गरे को  हो  ।

ने पालगञ्ज–४ बाट भे  १ च २२४४ नम्बरको  म्याजिकमा राखे र पसलमा लै जा“दै  गरे को  ६ क्वीन्टल बो इलर कुखुराको  मासु बरामद भएको  छ । प्रहरीले  म्याजिक चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको  छ । उनीहरुले  ने पालगञ्जकै  डिके  मिट पसलमा लै जान थाले को  बताएका छन् ।सरकारले  भारतबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको  छ । ने पालगञ्जका अधिकांश मासु पसल भने  भारतीय कुखुरा र मासुमै  निर्भर रहे का छन् ।

कुखुरा, चल्ला, मासु तथा अण्डा ल्याउन रो क लगाउने  निकाय पशु क्वारे न्टाइन कार्यालयमा साधन, स्रो त र जनशक्तिको  कमीको  फाइदा कारो वारीहरुले  उठाइरहे का छन् । नाकाबाट हुने  अन्य तस् करी जसरी पंक्षी तथा पंक्षीजन्य पदार्थको  नियन्त्रण पनि प्रहरीले  गरिरहे को  छ ।भारतबाट कुखुरास“गै  तयारी मासु र चल्लाहरु के ही महिनायता धे रै  बरामद भइसके का छन् । प्रहरीले  कुखुरा त दै निकजसो  नै  पक्राउ गर्छ । ठूलो  मात्रामा मासु पक्राउ गरे को  भने  यो  पहिलो  पटक हो  । कतिपय कारो बारीले  प्रहरीलाई नै  प्रलो भनमा पानेर्  गरे को  पाइएको  छ ।

प्रहरीले  बरामद मासु, गाडी र मानिसहरुलाई आवश्यक कारवाहीका लागि पशु क्वारे न्टाइनमा पठाउने  जनाएको  छ । क्वारे न्टाइनले  मासु नष्ट गनेर्  र व्यक्तिलाई जरिवाना गरे र छो ड्ने  गर्दछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top