Free songs
Home / समाचार / संक्षिप्त समाचार / १२ जिल्लाका खे लाडी तुलसीपुरमा

१२ जिल्लाका खे लाडी तुलसीपुरमा

तुलसीपुर  (युस)– ५ नं. प्रदे शअन्तर्गत दाङ सहित १२ जिल्लाका खे लाडी तुलसीपुरमा भे ला भएका छन् । प्रदे श नं. ५ स् तरीय व्ल्याकवे ल्ट गे ्रडिङ दीक्षान्त कार्यक्रममा सहभागी हुन खे लाडीहरु तुलसीपुरमा आएका हुन् ।

दाङ जिल्ला सितो रियो  करा“ते  संघको  आयो जनामा फागुन ११ गते सम्म चल्ने  ग्रे डिङ कार्यक्रममा व्ल्याकबे ल्ट सो  डान, फस् ट डान, से के न्डडान र थर्ड डानका लागि प्रशिक्षण चल्ने छ ।

प्रशिक्षण कार्यक्रमको  प्रशिक्षकमा सितो रियो  करा“ते का मुख्य प्रशिक्षक तुलसी महर्जन, ने पाल कराते  महासंघका उपाध्यक्ष निवर्तमान मुख्य प्रशिक्षक महे श श्रे ष्ठ, सितो रियो  कराते  मध्यपश्चिमका मुख्य प्रशिक्षक बलराज ने पाली रहनुभएको  छ । कार्यक्रममा प्रदे श नं. ५ का सिनियरतथा जुनिएर गरी झण्डै  दुई
सय बढी खे लाडीहरुको  सहभागिता छ ।

सो मवारदे खि शुरु भएको  दीक्षान्त समारो हको  उद्घाटन गदैर्  तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे ले  खे लकूदलाई जीवन र जीवनलाई खे लकूदसग जो ड्नुपनेर्  बताउनुभयो  । खे लकूद क्षे त्रको  विकासका लागि उपमहानगरपालिकाले  कन्जुस् याइ“ नगनेर्  भन्दै  आवश्यक सहयो गका लागि सधै  तयार रहे को  पाण्डे ले  बताउनुभयो  ।

संघका अध्यक्ष हरिबहादुर घर्तीको  अध्यक्षतामा भएको  कार्यक्रममा दाङ जिल्लाखे लकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डागी, ने पाल करा“ते  महासंघका उपाध्यक्ष महे श श्रे ष्ठ, ह्याण्डबल संघ दाङका को षाध्यक्ष छवि परियारलगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  । संघका सचिव मो हनलाल
थापाले  सञ्चालन गर्नुभएको  कार्यक्रममा स् वागत संघका उपाध्यक्ष बसन्त के सीले  गर्नु भएको  थियो  ।

यता तुलसीपुरको  अरनिको  मै दानमा भएको  मै त्रीपूर्ण फूटबल प्रतियो गितामा स् कूल स् पो र्टस् फूटबल एकाडे मी तुलसीपुर विजयी भएको  छ । दाङ जिल्ला फूटबल संघको  आयो जनामा भएको  अण्डर १५ फूटबल प्रतियो गितामाको हलपुर फूटबल एकाडे मीलाई दुईका बिरुद्ध चार गो लले  पराजित गदैर्  स् कूल स् पो र्टस् फूटबल एकाडे मी तुलसीपुर विजयी भएको  हो  ।

आपसी मित्रता र खे ल स् तरवृद्धिका लागि प्रतियो गिता आयो जना गरिएको  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top