Free songs
Home / समाचार / संक्षिप्त समाचार / साजिदा सिद्धिकीलाई ज्यान मार्ने धम्की

साजिदा सिद्धिकीलाई ज्यान मार्ने धम्की

 

घो राही – सामाजिक अभियन्ता साजिदा सिद्धिकलाई राप्ती उपक्षे त्रीय अस् पताल घो राहीका गार्ड दिने श मल्लले  ज्यान मानेर्  धम्की दिएको  पीडितले  बताएकी छिन् ।

अत्यधिक मादकपदार्थ से वन गरी प्रसूति वार्डमा ड्युटीमा खटिएका मल्लले  गालीगलौ ज गदैर्  ज्यान मानेर्  धम्की दिएको  साजिदा सिद्धिकीले  बताउनुभयो  । बुहारीलाई प्रसूति गराउन आइतवार अस्पताल पुगे की सिद्धिकीलाई मल्लले  अचानक अपशब्द प्रयो ग गरी अस् पताल हाताभित्र आफूमाथि दुव्र्यवहार गरे को  उहाले  बताउनुभयो  ।
सीप, रो जगार तथा चे तनाका लागि सामाजिक संस् था सिसा ने पालले  एक विज्ञप्ति जारी गदैर्  मल्लमाथि कारवाही गर्न प्रहरी प्रशासनसमक्ष आग्रह गरे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top