Free songs
Home / समाचार / प्रमुख समाचार / समृद्धिको युग शुरुः प्रधानमन्त्री

समृद्धिको युग शुरुः प्रधानमन्त्री

युगबो ध समाचारदाता

काठमाडौ । प्रधानमन्त्री के पी शर्मा ओ लीले  ने पाली जनताले  लामो  समयदे खि अपे क्षा गरिरहे को  राजनीतिक स् िथरता, विकास र समृद्धिको  सपना साकार पार्ने  युगको  प्रारम्भ भएको  बताउनुभएको  छ ।

उहा“ले  भन्नुभयो – ‘जनतामा निहीत सार्वभौ मसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावे शी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको  ने पालको  संविधान ने पाली जनताको  प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसके को  छ । तीनवटै  तहको  निर्वाचन सम्पन्न भई प्रत्ये क तहका सरकार गठनको  चरणमा हामी प्रवे श गरे का छौ ं ।’

६८ औ ं राष्ट्रिय प्रजातन्त्र दिवसको  अवसरमा ने पाली सै निक मञ्च टु“डिखे लमा आयो जित विशे ष समारो हलाई सम्बो धन गर्दै  प्रधानमन्त्री ओ लीले  सबै  तहको  संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस् था स् थापना गर्ने  र आर्थिक विकासमार्फत सुखी ने पाल र समृद्ध ने पालको  लक्ष हासिल गर्ने  ऐ तिहासिक अवसर आरम्भ भएको  छ भन्नुभयो  ।

दशकौ ंदे खिको  राज्यका के न्द्रीकृत संरचनालाई संघीयताको  ढा“चामा सात प्रदे श, सात सय ५३ स् थानीय तहसहितको  शासकीय पद्धतिमा ढाल्ने  कार्य अगाडि बढे को  चर्चा गर्दै  उहा“ले  तीनवटै  तहका सरकारले  आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने  नया“ अध्यायको  शुरुवात भइसके को  बताउनुभयो  ।

६८ औ ं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो ह समितिका अध्यक्षसमे त रहनुभएका प्रधानमन्त्री ओ लीले  जनतामा निहीत सार्वभौ मसत्ताको  सम्मान, राष्ट्रिय एकता एवं हितको  रक्षा, कानुनी शासनको  सुदृढीकरण, सशासन, स् िथरता, विकास र समृद्धि अबको  कार्यदिशा रहने  बताउनुभयो  ।

आ–आफ्नो  कर्म क्षे त्रबाट उठे र दे श विकासमा लाग्न आह्वान

फागुन ३ गते  दो स्रो पटक प्रधानमन्त्री पद सम्हाल्नुभएका नवनियुक्त प्रधानमन्त्री ओ लीले  भन्नुभयो – ‘हाम्रो  शासकीय मूल्य मान्यता, संविधानले  अंगीकार गरे को  दर्शनलाई जनताले  अनुभूत गर्ने  गरी रूपान्तरण एवं बढो त्तरी गर्ने  समय आएको  छ । मुलुकको  विकास, प्रगति र समृद्धिका लागि आ–आफ्नो  कर्म क्षे त्रबाट उठे र दे श विकासमा लाग्न स् वदे श तथा विदे शमा रहने  सबै  ने पाली दाजुभाइ तथा दिदीबहिनीमा म हार्दिक आह्वान गर्छु ।’

उहा“ले  समयसापे क्ष संविधानको  कार्यान्वयन निरपे क्ष विकासबाट सम्भव नरहने  चर्चा गर्दै  अब जनताको  चाहनाबमो जिम युगसापे क्ष विकास र विकास सापे क्ष नीति एवं कार्यक्रमबाट ने पाल र ने पालीको  मुहारमा खुशियाली ल्याउने  महाअभियान शुरु भएको  उद्घो षसमे त गर्नुभयो  । ‘म सबै  राजनीतिक दल र आमने पाली जनतास“ग साझा संकल्प गर्दै  राजनीतिक परिवर्तनको  युगबाट मुलुकको  आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको  युगको  यात्रा स“गस“गै  शुभारम्भ गर्न हाते मालो का लागि अपिल गर्दछु’– प्रम ओ लीले  भन्नुभयो  ।

उहाले  ने पाली जनताले  युगौ ंदे खि सो चे को  सपनाको  वै धानिक र वै ज्ञानिक रूपान्तरण गर्ने  सुवर्ण अवसर आएको  चर्चा गर्दै  प्राप्त अवसरलाई ऐ तिहासिक अभिभारा पूरा गर्न समयमै  स्रो त र साधनको  परिचालन गरी जनताको  बृहत्तर हित र समृद्धिमा जुट्न आह्वानसमे त गर्नुभयो  । प्रम ओ लीले  जनताको  संघर्षबाट निरङ्कुश जहानिया शासनको  अन्त्य भई प्रजातन्त्र प्राप्त भएको  २००७ फागुन ७ अर्थात् आजको  गौ रवमय एवं ऐ तिहासिक दिनको  उपलक्ष्यमा सबै लाई शुभकामना तथा बधाई दि“दै  लो कतन्त्र पद्धति, मूल्य, मान्यता र आदर्शप्रति समर्पित भई जीवन उत्सर्ग गर्नुुभएका ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमे त व्यक्त गर्नुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top