Free songs
Home / विचार / समाजवादी शिक्षा, के  सम्भव छ ?

समाजवादी शिक्षा, के  सम्भव छ ?

विष्णु खनाल

ने पालको  संविधान २०७२ मा राज्यको  स् वरुप समाजवाद उन्मुख हुने  व्यवस् था भएकाले  र राजनीतिकरुपमा राज्यले  समाजवादको  यात्रा तय गरे को  अवस् थामा यसस“ग जो डिएको  अर्थ व्यवस् था तथा शिक्षाको  स् वरुप पनि समाजवाद उन्मुख हुनु जरुरी छ । समाजवाद उन्मुख राज्य व्यवस् थामा समतामूलक समाज निर्माणका लागि हाम्रा शै क्षिक नीति तथा कार्यक्रमहरु कस् ता हुने  भन्ने  विषयमा चर्चा हुन थाले को  छ । हाम्रो  अर्थ व्यवस् था तथा शिक्षा नीति तथा यो जनाहरु समाजवादी स् वरुपका नभएमा समाजवादी राज्य व्यवस् थाको  परिकल्पना गर्न सकिदै न । राजनीतिकरुपमा हामीले  प्राप्त गरे का उपलब्धिहरुलाई संस् थागत गदैर्  राज्यले  कल्पना गरे को  आर्थिक समृद्धि र समाजवादको  यात्रालाई सफल बनाउन सीमित वर्ग र क्षे त्रमात्र समृद्ध बने र ह“ुदै न ।

राजनीतिकरुपमा सामन्तवादको  अन्त्य भएको  तर सामाजिक सांस् कृतिक तथा चिन्तनमा सामन्तवादका अवशे षहरु कायमै  रहे को , उत्पादनका साधनमाथि सीमित बुर्जुवा, दलाल तथा नो करशाहहरुको  नियन्त्रण रहे को  र आम जनसमुदाय ती साधनबाट बञ्चित रहे को  वर्तमान अवस् थामा समाजवादी ढा“चाका शिक्षा नीति तथा यो जनाहरु निर्माण र कार्यान्वयन गर्न सकिन्छ वा सकिदै न भन्ने  विषय पनि महत्वपूर्ण हो  । उत्पादनका साधनमाथि रहे को  सीमित बुर्जुवा वर्गको  स् वामित्वलाई बल प्रयो गबाट खो स् न सक्ने  अवस् था पनि नभएकाले  समाजवादतर्फको  यात्रा सहज दे खिदै न । एकात्मक सामन्ती राज्यसत्ताको  स् वरुप संघीय गणतन्त्रमा प्रवे श गरे  तापनि नीति निर्माण तहमा सामन्त, दलाल तथा बुर्जुवा वर्गको  पकड कायमै  रह“दासम्म उनीहरुले  आफ्नो  स् वार्थ अनुकूलका नीति तथा कार्यक्रम तर्जुमा गनेर् , परनिर्भरता कायमै  रहने , धनी र गरिव बीचको  खाडल झन गहिरिदै  जाने  अवस् था कायमै  रहे मा समाजवादको  यात्रा सपनामा मात्र सीमित रहने छ ।

विद्यमान अवस् थामा सामान्य सुधार गरी जाने  वा आमूल परिवर्तनका लागि आत्मनिर्भर अर्थतन्त्रको  विकास गरी दे शलाई समृद्धिको  यात्रामा अगाडि बढाउने  गरी नीति निर्माण तहमा हस् तक्षे प गनेर्  भन्ने  विषयमा राजनीतिक दल तथा पे शागत संगठनहरुले  बहस चलाउनु जरुरी छ ।

समाजवाद कुनै  खास दलको  राजनीतिक एजे ण्डा नभई यो  एउटा समतामूलक समाज निर्माणको  अवस् था हो  । शिक्षा कसै को  निजी सम्पत्ति हो इन । यो  सबै को  साझा हो , जसले  सबै लाई जिउने  कला सिकाउ“छ । नागरिकलाई आफ्नो  अधिकार, कर्तब्य र स् वतन्त्रताप्रति सजग बनाउ“दै  सशक्तिकरणमा सघाउ“छ । यो  दे शको  माटो , पानी तथा संस् कृतिस“ग जो डिएको  हुन्छ र नागरिकलाई आफ्नो  दे श, माटो  र संस् कृति तथा मानवजातिलाई माया र सम्मान गर्न सिकाउ“छ ।

उत्पादनका साधनमाथि रहे को  सीमित वर्गको  स् वामित्वलाई अन्त्य गरी आफै  पू“जी निर्माण गर्न सक्ने , सो  पू“जीलाई परिचालन गरे र आत्मनिर्भर अर्थतन्त्रको  विकास गरी औ द्यो गिकीकरणमा टे वा पु¥याउन सक्ने , आफै  रो जगारी सिर्जना गर्न सक्ने  सक्षम, क्षमतावान र उद्यमशील जनशक्तिको  उत्पादन गनेर्  बहुप्राविधिक, व्यावहारिक, उत्पादनमूलक तथा वै ज्ञानिक शिक्षा नै  समाजवाद उन्मुख राज्यको  शिक्षा हो  । आर्थिक समृद्धिका लागि पू“जीको  विकास र निर्माण अनिवार्य हुने  भएकाले  समाजवादी राज्यको  आधार तयार गर्न पू“जीको  निर्माण र विस् तार गर्न सक्ने  दक्ष र क्षमतावान नागरिक तयार गर्नु राज्यको  दायित्व रहन्छ । यसका लागि हाम्रा शिक्षा नीति तथा कार्यक्रमलाई समयानुकूल परिमार्जन, संशो धन र परिवर्तन गर्नुपर्दछ ।

समाजवादी शिक्षा विभे दरहित शिक्षा हो  जसले  राज्यभित्रका सबै  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई गुणस् तरीय तथा सर्वसुलभ शिक्षा प्राप्त गनेर्  अवसरको  सुनिश्चितता गर्दछ । यो  त्यस् तो  शिक्षा हो  जसले  सबै  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई मानवजीवन, मानव सभ्यता, समाज र त्यसमा रहे का अन्तरबिरो ध तथा सामाजिक सम्बन्धहरु तथा श्रमप्रतिको  सम्मानजस् ता आधारभूत मानवीय गुणहरु सिकाउ“छ । साथै  यसले  बालबालिकाहरुलाई अस् वस् थ प्रतिस् पर्धा हो इन, आपसी सहयो ग तथा सहकार्यबाट सिक्ने  वातावरण निर्माण गर्दछ । बालबालिकाहरुमा प्रत्ये क वस् तु, विचार, सामाजिक सम्बन्ध तथा अन्तरविरो धहरुमा समालो चनात्मक चिन्तनको  विकास गनेर् , नया“, ताजा तथा वै ज्ञानिक विचारहरु सिर्जना गनेर्  सीपको  विकासमा सघाउ“छ । विद्यमान शिक्षा प्रणालीमा रहे को  उत्तीर्ण तथा अनुत्तीर्ण र सिकाइमा सक्षम तथा असक्षम र सिकाइ समस् या जस् ता बिल्ला भिराइ बालबालिकाहरुलाई निरुत्साहित गनेर्  तनावपूर्ण अवधारणाको  अन्त्य गदैर्  विविधतालाई स् वीकार गनेर्  र फरकपन तथा फरक क्षमता, रुचि तथा चाहनाअनुसारका सीपहरु आर्जन गर्न पाउने  उनीहरुको  अधिकारलाई सुनिश्चत गर्नु समाजवादी शिक्षाको  मुख्य विशे षता हो  । साथै  कुनै  ब्यक्ति तथा स् थान विशे षको  आबश्यकतालाई मध्यनजर गरी सो ही अनुसारका सिकाइ सीपहरु, शै क्षिक कार्यक्रमहरु, शिक्षण विधिहरु र मूल्यांकन प्रणाली विकास गरी सबै ले  ज्ञान, सीप तथा दक्षता हासिल गर्न सक्ने  गरी यो जनाहरु निर्माण गरिन्छ । समाजवादी शिक्षाले  को रा सिद्धान्त तथा ज्ञान भन्दा गरे र सिक्ने  कुरामा जो ड दिन्छ । यसले  शिक्षा आर्जन गनेर्  क्षे त्रलाई कक्षा को ठामा सीमित नगरी यसको  दायरालाई फराकिलो  बनाउनुपनेर् , क्षे त्र भ्रमण, अध्ययन, अनुसन्धान, सामाजिक अन्तत्र्रिmया आदिलाई प्राथमिकता दिदै  स् थानीयस् तरमा रहे का कला तथा सीपहरुस“ग परिचित गराउने , जनतास“गको  प्रत्यक्ष सम्वाद र अन्तरक्रियाबाट सिक्न सकिन्छ भन्ने  धारणाको  विकास गनेर् , शिक्षालाई श्रमसग जो ड्दै  प्रयो गात्मक कार्य, सिर्जना, श्रमप्रतिको  सम्मान, लगनशीलता, आलो चनात्मक चिन्तन तथा उत्पादनलाई मूल्यांकनका मुख्य आधारहरु बनाउने  विषयमा जो ड दिन्छ ।

समाजवादी शिक्षाको  अकोर्  मुख्य विशे षता भने को  समाजलाई रुपान्तरण गर्न सक्ने  सक्षम नागरिक तयार गर्नु हो  । यो  शिक्षा दे शको  माटो  र संस् कृति स“ग जो डिएको  हुन्छ जसले  समाजवादी राज्य व्यवस् थाका लागि यो ग्य नागरिक तयार गर्दछ । यसका लागि विद्यार्थीलाई आधारभूत मानवीय मूल्य, मान्यता, मानव सभ्यता, संस् कार, सामाजिक सद्भाव, सहकार्य, सहअस् ितत्वजस् ता आधारभूत गुणहरु सिकाउनुका साथै  विश्व बजारमा प्रतिस् पर्धा गर्न सक्ने  प्रविधियुक्त जनशक्ति उत्पादन गरिनुपर्छ । उनीहरुलाई विद्यमान पू“जीवादी, व्यक्तिवादी, उपभो क्तावादी तथा अस् वस् थ प्रतिस् पर्धा गनेर्  मवादी, अहंकारवादी संस् कार र चिन्तनको  सट्टा हामी र हाम्रो  भन्ने , एक आपसमा सहयो ग गनेर् , श्रमको  सम्मान गनेर्  भावनाको  विकास गनेर्  गरी शिक्षण गरिन्छ । यसका साथै  हाम्रो  समाजमा जरा गाडे को  धार्मिक अन्धविश्वास, कुरीति तथा कुप्रथा जातीय, वर्गीय तथा लिङ्गीय विभे द र उत्पीडन शो षण, दमन र अन्यायको  बिरुद्ध आवाज उठाउ“दै  विद्यार्थीमा वै ज्ञानिक दृष्टिको णको  विकास गराउ“छ । यसले  विद्यार्थीमा राजनीतिक चे तना तथा संस् कारको  विकास गराउने , समालो चनात्मक चिन्तनको  विकास गराउने  र अधिकार तथा कर्तब्यप्रति सचे त बनाउने  कार्य गर्छ ।

समाजवाद समतामूलक समाज निर्माणको  अवस् था हो  जहा“ हरे क ब्यक्तिले  आफ्नो  रुचि, चाहना, क्षमता तथा आवश्यकताअनुसार वस् तु तथा से वाको  उपभो ग गर्न पाउ“छ । जहा“ कुनै  पनि बाहनामा विभे द रह“दै न । यो  त विचार, संस् कार, चिन्तन र समृद्धिका हिसाबले  उन्नत समाज निर्माणको  अवस् था हो  । यसका लागि सबै  नागरिकलाई आफै ले  गरिखान सक्ने  बनाउनुपर्छ । गरिखाने  सीप तथा क्षमताको  विकास तब मात्र हुन्छ जब हाम्रो  शिक्षा श्रमस“ग जो डिन्छ । समाजवादका आधारहरु तयार पार्न राज्यले  तय गनेर्  श्रमस“ग जो डिएको  गरिखाने  शिक्षा समाजवादी शिक्षा हो  । यो  बहुप्राविधिक शिक्षा हो  जसमा कुनै  खास स् थान र ब्यक्तिका आवश्यकताको  पहिचान गरी सो ही आधारमा प्राविधिक तथा ब्यावसायिक शिक्षा प्रदान गरिन्छ । हाम्रो  सन्दर्भमा भन्नु पर्दा काठमाडांै , बिराटनगर, वीरगञ्ज लगायत ठूला शहरमा अटो मो बाइल, सूचना प्रविधि, वायरिङ तथा प्लम्बिङसम्बन्धी शिक्षालयहरु, तराई क्षे त्रमा कृषि, पशुपालन तथा मत्स् यपालन सम्बन्धी शिक्षालयहरु, पूर्वी क्षे त्रमा चिया तथा अलै ंची खे तीसम्बन्धी शिक्षालयहरु, कर्णाली क्षे त्रमा स् याउ तथा यार्सासम्बन्धी शिक्षालयहरु, हिमाली तथा पहाडी क्षे त्रमा पर्यटनसम्बन्धी शिक्षालयहरु स् थापना गरे र नागरिकहरुलाई स् थानीय स् तरमै  सीप प्रदान गरी स् वरो जगार बनाउन सकिन्छ ।

स् थानीय आवश्यकता तथा सम्भावनाहरुको  पहिचान गरी नागरिकहरुलाई उद्यमशील बनाउन सके मा मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यसरी स् थानीयस् तरमै  सबै  नागरिकलाई गरिखाने  शिक्षा प्रदान गरी उनीहरुलाई क्षमतावान, दक्ष र उद्यमशील बनाउने  र आर्थिक समृद्धि हासिल गरी समाजवादको  आधार तयार पानेर्  शिक्षा समाजवादी शिक्षा हो  । अहिले  शिक्षामा जुन खालको  निजीकरण र ब्यापारीकरण भइरहे को  अवस् था छ यसले  समाजवादको  जग बलियो  बनाउनुको  सट्टा झन कमजो र बनाउ“दै  लै जाने छ । शिक्षामा भएको  निजीकरण र ब्यापारीकरणको  अन्त्य गदैर्  शिक्षाको  सम्पूर्ण दायित्व राज्यले  बहन गर्नुपर्छ । कतिपय दे शहरु जस् तै  नवेर् , जो  समाजवादी हो इन त्यहा“ शिक्षाको  दायित्व सबै  राज्यले  बहन गरे को  अवस् था छ भने  समाजवादको  यात्रा तय गरे का दे शहरुले  यसको  दायित्व आफै ले  वहन गर्नु जरुरी छ । शिक्षालाई सर्वसुलभ र निःशुल्क बनाउन र गुणस् तर कायम गर्न पनि यसको  दायित्व राज्यले  बहन गर्नुपर्छ । जसका लागि वै ज्ञानिक नक्साङ्कनका आधारमा शिक्षालयहरु स् थापना गनेर् , शिक्षाबाट बञ्चित भएका अल्पसंख्यक जात, जाति, पिछडिएको  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई मूलधारमा ल्याउने , शिक्षालाई आधुनिक प्रविधिस“ग जो डी शिक्षक, शिक्षण विधि, शिक्षण सिकाइ क्रियाकलाप तथा कक्षा को ठालाई प्रविधियुक्त बनाउने , उच्च शिक्षामा सबै को  पहु“च र अवसर सुनिश्चित हुने  गरी सर्वसुलभ बनाउने , खुला तथा दूर शिक्षा र अनौ पचारिक शिक्षालाई समयानुकूल प्रभावकारी र गुणस् तरीय बनाउने  गरी नीति तथा कार्यक्रमहरु तर्जुमा गनेर्  र सो ही अनुसार शिक्षामा लगानी गनेर्  कार्य राज्यले  गर्नुपर्छ । राज्यले  धनी र गरिवबीचको  विभे द हटाउने  गरी आर्थिक नीति तथा कार्यक्रमहरु तर्जुमा गरी आर्थिक समृद्धि हासिल गर्न सके मा र शिक्षामा भएको  निजीकरण र ब्यापारीकरणको  अन्त्य गदैर्  शिक्षाको  सम्पूर्ण दायित्व राज्य आफै ले  बहन गरे को  खण्डमा ने पालमा समाजवादी शिक्षाको  सम्भावना दे खिन्छ ।ने पालको  संविधान २०७२ मा राज्यको  स् वरुप समाजवाद उन्मुख हुने  व्यवस् था भएकाले  र राजनीतिकरुपमा राज्यले  समाजवादको  यात्रा तय गरे को  अवस् थामा यसस“ग जो डिएको  अर्थ व्यवस् था तथा शिक्षाको  स् वरुप पनि समाजवाद उन्मुख हुनु जरुरी छ । समाजवाद उन्मुख राज्य व्यवस् थामा समतामूलक समाज निर्माणका लागि हाम्रा शै क्षिक नीति तथा कार्यक्रमहरु कस् ता हुने  भन्ने  विषयमा चर्चा हुन थाले को  छ । हाम्रो  अर्थ व्यवस् था तथा शिक्षा नीति तथा यो जनाहरु समाजवादी स् वरुपका नभएमा समाजवादी राज्य व्यवस् थाको  परिकल्पना गर्न सकिदै न । राजनीतिकरुपमा हामीले  प्राप्त गरे का उपलब्धिहरुलाई संस् थागत गदैर्  राज्यले  कल्पना गरे को  आर्थिक समृद्धि र समाजवादको  यात्रालाई सफल बनाउन सीमित वर्ग र क्षे त्रमात्र समृद्ध बने र ह“ुदै न ।

राजनीतिकरुपमा सामन्तवादको  अन्त्य भएको  तर सामाजिक सांस् कृतिक तथा चिन्तनमा सामन्तवादका अवशे षहरु कायमै  रहे को , उत्पादनका साधनमाथि सीमित बुर्जुवा, दलाल तथा नो करशाहहरुको  नियन्त्रण रहे को  र आम जनसमुदाय ती साधनबाट बञ्चित रहे को  वर्तमान अवस् थामा समाजवादी ढा“चाका शिक्षा नीति तथा यो जनाहरु निर्माण र कार्यान्वयन गर्न सकिन्छ वा सकिदै न भन्ने  विषय पनि महत्वपूर्ण हो  । उत्पादनका साधनमाथि रहे को  सीमित बुर्जुवा वर्गको  स् वामित्वलाई बल प्रयो गबाट खो स् न सक्ने  अवस् था पनि नभएकाले  समाजवादतर्फको  यात्रा सहज दे खिदै न । एकात्मक सामन्ती राज्यसत्ताको  स् वरुप संघीय गणतन्त्रमा प्रवे श गरे  तापनि नीति निर्माण तहमा सामन्त, दलाल तथा बुर्जुवा वर्गको  पकड कायमै  रह“दासम्म उनीहरुले  आफ्नो  स् वार्थ अनुकूलका नीति तथा कार्यक्रम तर्जुमा गनेर् , परनिर्भरता कायमै  रहने , धनी र गरिव बीचको  खाडल झन गहिरिदै  जाने  अवस् था कायमै  रहे मा समाजवादको  यात्रा सपनामा मात्र सीमित रहने छ । विद्यमान अवस् थामा सामान्य सुधार गरी जाने  वा आमूल परिवर्तनका लागि आत्मनिर्भर अर्थतन्त्रको  विकास गरी दे शलाई समृद्धिको  यात्रामा अगाडि बढाउने  गरी नीति निर्माण तहमा हस् तक्षे प गनेर्  भन्ने  विषयमा राजनीतिक दल तथा पे शागत संगठनहरुले  बहस चलाउनु जरुरी छ ।

समाजवाद कुनै  खास दलको  राजनीतिक एजे ण्डा नभई यो  एउटा समतामूलक समाज निर्माणको  अवस् था हो  । शिक्षा कसै को  निजी सम्पत्ति हो इन । यो  सबै को  साझा हो , जसले  सबै लाई जिउने  कला सिकाउ“छ । नागरिकलाई आफ्नो  अधिकार, कर्तब्य र स् वतन्त्रताप्रति सजग बनाउ“दै  सशक्तिकरणमा सघाउछ । यो  दे शको  माटो , पानी तथा संस् कृतिस“ग जो डिएको  हुन्छ र नागरिकलाई आफ्नो  दे श, माटो  र संस् कृति तथा मानवजातिलाई माया र सम्मान गर्न सिकाउछ ।

उत्पादनका साधनमाथि रहे को  सीमित वर्गको  स् वामित्वलाई अन्त्य गरी आफै  पू“जी निर्माण गर्न सक्ने , सो  पू“जीलाई परिचालन गरे र आत्मनिर्भर अर्थतन्त्रको  विकास गरी औ द्यो गिकीकरणमा टे वा पु¥याउन सक्ने , आफै  रो जगारी सिर्जना गर्न सक्ने  सक्षम, क्षमतावान र उद्यमशील जनशक्तिको  उत्पादन गनेर्  बहुप्राविधिक, व्यावहारिक, उत्पादनमूलक तथा वै ज्ञानिक शिक्षा नै  समाजवाद उन्मुख राज्यको  शिक्षा हो  । आर्थिक समृद्धिका लागि पू“जीको  विकास र निर्माण अनिवार्य हुने  भएकाले  समाजवादी राज्यको  आधार तयार गर्न पू“जीको  निर्माण र विस् तार गर्न सक्ने  दक्ष र क्षमतावान नागरिक तयार गर्नु राज्यको  दायित्व रहन्छ । यसका लागि हाम्रा शिक्षा नीति तथा कार्यक्रमलाई समयानुकूल परिमार्जन, संशो धन र परिवर्तन गर्नुपर्दछ ।

समाजवादी शिक्षा विभे दरहित शिक्षा हो  जसले  राज्यभित्रका सबै  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई गुणस् तरीय तथा सर्वसुलभ शिक्षा प्राप्त गनेर्  अवसरको  सुनिश्चितता गर्दछ । यो  त्यस् तो  शिक्षा हो  जसले  सबै  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई मानवजीवन, मानव सभ्यता, समाज र त्यसमा रहे का अन्तरबिरो ध तथा सामाजिक सम्बन्धहरु तथा श्रमप्रतिको  सम्मानजस् ता आधारभूत मानवीय गुणहरु सिकाउ“छ । साथै  यसले  बालबालिकाहरुलाई अस् वस् थ प्रतिस् पर्धा हो इन, आपसी सहयो ग तथा सहकार्यबाट सिक्ने  वातावरण निर्माण गर्दछ । बालबालिकाहरुमा प्रत्ये क वस् तु, विचार, सामाजिक सम्बन्ध तथा अन्तरविरो धहरुमा समालो चनात्मक चिन्तनको  विकास गनेर् , नया“, ताजा तथा वै ज्ञानिक विचारहरु सिर्जना गनेर्  सीपको  विकासमा सघाउ“छ । विद्यमान शिक्षा प्रणालीमा रहे को  उत्तीर्ण तथा अनुत्तीर्ण र सिकाइमा सक्षम तथा असक्षम र सिकाइ समस् या जस् ता बिल्ला भिराइ बालबालिकाहरुलाई निरुत्साहित गनेर्  तनावपूर्ण अवधारणाको  अन्त्य गदैर्  विविधतालाई स् वीकार गनेर्  र फरकपन तथा फरक क्षमता, रुचि तथा चाहनाअनुसारका सीपहरु आर्जन गर्न पाउने  उनीहरुको  अधिकारलाई सुनिश्चत गर्नु समाजवादी शिक्षाको  मुख्य विशे षता हो  । साथै  कुनै  ब्यक्ति तथा स् थान विशे षको  आबश्यकतालाई मध्यनजर गरी सो ही अनुसारका सिकाइ सीपहरु, शै क्षिक कार्यक्रमहरु, शिक्षण विधिहरु र मूल्यांकन प्रणाली विकास गरी सबै ले  ज्ञान, सीप तथा दक्षता हासिल गर्न सक्ने  गरी यो जनाहरु निर्माण गरिन्छ । समाजवादी शिक्षाले  को रा सिद्धान्त तथा ज्ञान भन्दा गरे र सिक्ने  कुरामा जो ड दिन्छ । यसले  शिक्षा आर्जन गनेर्  क्षे त्रलाई कक्षा को ठामा सीमित नगरी यसको  दायरालाई फराकिलो  बनाउनुपनेर् , क्षे त्र भ्रमण, अध्ययन, अनुसन्धान, सामाजिक अन्तत्र्रिmया आदिलाई प्राथमिकता दिदै  स् थानीयस् तरमा रहे का कला तथा सीपहरुसग परिचित गराउने , जनतास“गको  प्रत्यक्ष सम्वाद र अन्तरक्रियाबाट सिक्न सकिन्छ भन्ने  धारणाको  विकास गनेर् , शिक्षालाई श्रमस“ग जो ड्दै  प्रयो गात्मक कार्य, सिर्जना, श्रमप्रतिको  सम्मान, लगनशीलता, आलो चनात्मक चिन्तन तथा उत्पादनलाई मूल्यांकनका मुख्य आधारहरु बनाउने  विषयमा जो ड दिन्छ ।

समाजवादी शिक्षाको  अकोर्  मुख्य विशे षता भने को  समाजलाई रुपान्तरण गर्न सक्ने  सक्षम नागरिक तयार गर्नु हो  । यो  शिक्षा दे शको  माटो  र संस् कृति स“ग जो डिएको  हुन्छ जसले  समाजवादी राज्य व्यवस् थाका लागि यो ग्य नागरिक तयार गर्दछ । यसका लागि विद्यार्थीलाई आधारभूत मानवीय मूल्य, मान्यता, मानव सभ्यता, संस् कार, सामाजिक सद्भाव, सहकार्य, सहअस् ितत्वजस् ता आधारभूत गुणहरु सिकाउनुका साथै  विश्व बजारमा प्रतिस् पर्धा गर्न सक्ने  प्रविधियुक्त जनशक्ति उत्पादन गरिनुपर्छ । उनीहरुलाई विद्यमान पू“जीवादी, व्यक्तिवादी, उपभो क्तावादी तथा अस् वस् थ प्रतिस् पर्धा गनेर्  मवादी, अहंकारवादी संस् कार र चिन्तनको  सट्टा हामी र हाम्रो  भन्ने , एक आपसमा सहयो ग गनेर् , श्रमको  सम्मान गनेर्  भावनाको  विकास गनेर्  गरी शिक्षण गरिन्छ । यसका साथै  हाम्रो  समाजमा जरा गाडे को  धार्मिक अन्धविश्वास, कुरीति तथा कुप्रथा जातीय, वर्गीय तथा लिङ्गीय विभे द र उत्पीडन शो षण, दमन र अन्यायको  बिरुद्ध आवाज उठाउदै  विद्यार्थीमा वै ज्ञानिक दृष्टिको णको  विकास गराउछ । यसले  विद्यार्थीमा राजनीतिक चे तना तथा संस् कारको  विकास गराउने , समालो चनात्मक चिन्तनको  विकास गराउने  र अधिकार तथा कर्तब्यप्रति सचे त बनाउने  कार्य गर्छ ।
समाजवाद समतामूलक समाज निर्माणको  अवस् था हो  जहा“ हरे क ब्यक्तिले  आफ्नो  रुचि, चाहना, क्षमता तथा आवश्यकताअनुसार वस् तु तथा से वाको  उपभो ग गर्न पाउ“छ । जहा“ कुनै  पनि बाहनामा विभे द रह“दै न । यो  त विचार, संस् कार, चिन्तन र समृद्धिका हिसाबले  उन्नत समाज निर्माणको  अवस् था हो  । यसका लागि सबै  नागरिकलाई आफै ले  गरिखान सक्ने  बनाउनुपर्छ । गरिखाने  सीप तथा क्षमताको  विकास तब मात्र हुन्छ जब हाम्रो  शिक्षा श्रमस“ग जो डिन्छ । समाजवादका आधारहरु तयार पार्न राज्यले  तय गनेर्  श्रमस“ग जो डिएको  गरिखाने  शिक्षा समाजवादी शिक्षा हो  । यो  बहुप्राविधिक शिक्षा हो  जसमा कुनै  खास स् थान र ब्यक्तिका आवश्यकताको  पहिचान गरी सो ही आधारमा प्राविधिक तथा ब्यावसायिक शिक्षा प्रदान गरिन्छ । हाम्रो  सन्दर्भमा भन्नु पर्दा काठमाडांै , बिराटनगर, वीरगञ्ज लगायत ठूला शहरमा अटो मो बाइल, सूचना प्रविधि, वायरिङ तथा प्लम्बिङसम्बन्धी शिक्षालयहरु, तराई क्षे त्रमा कृषि, पशुपालन तथा मत्स् यपालन सम्बन्धी शिक्षालयहरु, पूर्वी क्षे त्रमा चिया तथा अलै ंची खे तीसम्बन्धी शिक्षालयहरु, कर्णाली क्षे त्रमा स् याउ तथा यार्सासम्बन्धी शिक्षालयहरु, हिमाली तथा पहाडी क्षे त्रमा पर्यटनसम्बन्धी शिक्षालयहरु स् थापना गरे र नागरिकहरुलाई स् थानीय स् तरमै  सीप प्रदान गरी स् वरो जगार बनाउन सकिन्छ ।

स् थानीय आवश्यकता तथा सम्भावनाहरुको  पहिचान गरी नागरिकहरुलाई उद्यमशील बनाउन सके मा मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यसरी स् थानीयस् तरमै  सबै  नागरिकलाई गरिखाने  शिक्षा प्रदान गरी उनीहरुलाई क्षमतावान, दक्ष र उद्यमशील बनाउने  र आर्थिक समृद्धि हासिल गरी समाजवादको  आधार तयार पानेर्  शिक्षा समाजवादी शिक्षा हो  । अहिले  शिक्षामा जुन खालको  निजीकरण र ब्यापारीकरण भइरहे को  अवस् था छ यसले  समाजवादको  जग बलियो  बनाउनुको  सट्टा झन कमजो र बनाउ“दै  लै जाने छ । शिक्षामा भएको  निजीकरण र ब्यापारीकरणको  अन्त्य गदैर्  शिक्षाको  सम्पूर्ण दायित्व राज्यले  बहन गर्नुपर्छ । कतिपय दे शहरु जस् तै  नवेर् , जो  समाजवादी हो इन त्यहा“ शिक्षाको  दायित्व सबै  राज्यले  बहन गरे को  अवस् था छ भने  समाजवादको  यात्रा तय गरे का दे शहरुले  यसको  दायित्व आफै ले  वहन गर्नु जरुरी छ । शिक्षालाई सर्वसुलभ र निःशुल्क बनाउन र गुणस् तर कायम गर्न पनि यसको  दायित्व राज्यले  बहन गर्नुपर्छ । जसका लागि वै ज्ञानिक नक्साङ्कनका आधारमा शिक्षालयहरु स् थापना गनेर् , शिक्षाबाट बञ्चित भएका अल्पसंख्यक जात, जाति, पिछडिएको  वर्ग, क्षे त्र, लिङ्ग तथा समुदायका बालबालिकाहरुलाई मूलधारमा ल्याउने , शिक्षालाई आधुनिक प्रविधिसग जो डी शिक्षक, शिक्षण विधि, शिक्षण सिकाइ क्रियाकलाप तथा कक्षा को ठालाई प्रविधियुक्त बनाउने , उच्च शिक्षामा सबै को  पहु“च र अवसर सुनिश्चित हुने  गरी सर्वसुलभ बनाउने , खुला तथा दूर शिक्षा र अनौ पचारिक शिक्षालाई समयानुकूल प्रभावकारी र गुणस् तरीय बनाउने  गरी नीति तथा कार्यक्रमहरु तर्जुमा गनेर्  र सो ही अनुसार शिक्षामा लगानी गनेर्  कार्य राज्यले  गर्नुपर्छ । राज्यले  धनी र गरिवबीचको  विभे द हटाउने  गरी आर्थिक नीति तथा कार्यक्रमहरु तर्जुमा गरी आर्थिक समृद्धि हासिल गर्न सके मा र शिक्षामा भएको  निजीकरण र ब्यापारीकरणको  अन्त्य गदैर्  शिक्षाको  सम्पूर्ण दायित्व राज्य आफै ले  बहन गरे को  खण्डमा ने पालमा समाजवादी शिक्षाको  सम्भावना दे खिन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top