Free songs
Home / सम्पादकीय / जनमुखी लोकतन्त्रको  जनअपे क्षा

जनमुखी लोकतन्त्रको  जनअपे क्षा

हिजो  मात्रै  ६८ औ ं प्रजातन्त्र दिवसको  औ पचारिकता सकिएको  छ । १०४ वर्ष लामो  राणाशासनको  अन्त्यको लागि थालिएको क्रान्ति सम्पन्न भएको  खुशियालीस् वरुप फागुन ७ गते लाई हामीले  प्रजातन्त्र दिवसको  रुपमा मनाउँदै  आएका छौ ं । २००७ सालमा प्रजातन्त्र आए पनि पटक–पटक निरंकुशतन्त्र हावी हुँदै  आएको  पीडा ने पाली जनताले  भो ग्दै  आएका छन् । राजनीतिक अधिकार प्राप्तिको  लामो  लडाइ“पछि २०७२ सालमा मात्रै  संघीय लो कतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त हुन सक्यो  । यसरी राजनीतिक अधिकार प्राप्तिका लागि ने पाली जनताले  सात दशक लामो  संघर्ष गर्नुप¥यो  । शहीदको  बलिदान र जनताको  लामो  संघर्षको  प्रतिफलस् वरुप यतिबे ला मुलुक संघीय लो कतान्त्रिक गणतन्त्रको  नयाँ युगमा प्रवे श गरे को  छ ।

६८ औ ं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा ने पालको  संविधान २०७२ को  जगमा टे के र मुलुकलाई राजनीतिक स् िथरता र आर्थिक समृद्धिको  मार्गमा अगाडि बढाउने  संकल्प हामी सबै ले  गर्न सक्नुपर्छ । अब मुलुकमा कुनै  प्रकारको  निरंकुशतन्त्रको  पुनरो दय हुन नसको स् र मुलुक आर्थिक समृद्धिको  मार्गमा अग्रसर हो स् भन्ने  आम जनताको  चाहना छ । भर्खरै  मात्र तीनवटै  तह स् थानीय, प्रदे श र संघको  निर्वाचन सफलतापूर्वक सम्पन्न भइ सरकारसमे त गठन भइसके को ले  अब जनताले  परिवर्तनको  अनुभूति गनेर्  गरी काम गर्न सक्नुपर्छ । तीनवटै तहका सरकारहरु असफल बन्ने  अवस् थामा मुलुक फे रि पछाडि फर्कने  खतरा आउन सक्छ । अहिले को  ने तृत्व वर्गले  अब आउने  चुनौ तीको  सामना गर्नका लागि आफ्नो  क्षमता र इमानदारिता दे खाउन सक्नुपर्छ ।

अहिले सम्म प्रजातन्त्र, लो कतन्त्र र गणतन्त्रका धे रै  कुरा भए । तर त्यो  अझै  जनताको  घर आँगनमा पुग्न सके को  छै न । जनताले  न त्यसको  अनुभूति गरे का छन् न त कुनै  प्रतिफल नै  प्राप्त गरे का छन् । अहिले  पनि बहुसंख्यक जनताको  ठूलो  हिस् साले  गरिवी, अभाव र बे रो जगारीको  पीडा भो गिरहे को  छ । दे शभित्र रो जगारीको  अवसर नहुँदा लाखौ ं युवाहरु विदे शिएका छन् । अहिले  पनि सर्वसाधारण जनताले  लो कतन्त्र गणतन्त्र आएको  अनुभव गर्न पाएका छै नन् । अहिले  पनि गरिखाने  वर्गको  जिन्दगानी धे रै  असहज र पीडादायी छ । जनताको  जीवनमा परिवर्तन नल्याएर आर्थिक समृद्धि र विकासको  लक्ष हासिल गर्न सकिन्न । अबको  यात्रा यस दिशातर्फ लक्षित हुन जरुरी छ ।

ने पाली जनता हिजो  राजाका प्रजा थिए । अहिले  गणतान्त्रिक ने पालका नागरिक बन्न पाएका छन् । तर ने पाली राजनीतिमा आफूलाई छो टे –बडे  “राजा” ठान्ने  गलत प्रवृत्ति दे खा पर्न थालिसके को  छ । यो  प्रवृत्ति “राणा”, “राजा” वा पञ्चहरुकै  विरासदको  रुपमा झांगिने , मौ लाउने  खतरा छ । एउटा ने तालाई आफू बाँच्दासम्म सांसद, मन्त्री वा कुनै  न कुनै  लाभको  पदमा बसिराख्नुपनेर्  बाध्यता किन छ ? यस् तो  परिस् िथतिमा लो कतन्त्र वा गणतन्त्र आम जनताका लागि हो इन, सीमित ने ताहरुका लागि मात्र हुन्छ । लोकतन्त्रको  प्रतिफल आम जनतासम्म, सुदूर ग्रामीण बस् तीसम्म पु¥याउन सकिएन भने  जनमुखी लो कतन्त्रको  जनअपे क्षा पूरा गर्न सकिने  छै न । यस् तो  बे ला मनाइने  दिवसहरु औ पचारिकतामा सीमित रहने छन् ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top