Free songs
Home / समाचार / संक्षिप्त समाचार / केन्द्र सर्ने भएपछि स्थानीय आन्दोलित

केन्द्र सर्ने भएपछि स्थानीय आन्दोलित

 

दुर्गा वि.सी

सल्लीबजार  । सुखेर् त सिम्ता गाउ“पालिकाको  के न्द्र सारे को  भन्दै  स् थानीय आन्दो लित बने का छन् ।

तीन दिनअघि सिम्ता गाउ“पालिकाको  के न्द्र कहा राख्ने  भन्ने  विषयमा विवाद हु“दा मतदान गरिएको  थियो  । गाउ“पालिकाको  के न्द्र बजे डचौ रबाट
यसअघि कामकाज सञ्चालन हु“दै  आएको  छ ।

बजे डचौ र रहने  कि पायक पनेर्  क्षे त्रमा गाउ“पालिकाको  के न्द्र राख्ने  भन्ने  विवाद चुलिएपछि मतदानबाट राकमको  गजौ ड र गो जीको  बीच भाग पातचौ रको  पक्षमा ३६ मत परे को  थियो  भने  बजे डचौ रको  पक्षमा १० मत परे को  थियो  । बजे डचौ रबाट राकमको  पातचौ रमा मतदानबाट के न्द्र तो किएपछि बजे डचौ रबासी आक्रो शित वने का छन् । स् थानीयले  सिम्ता गाउ“पालिकाको  सञ्चालित कार्यालयमा तालाबन्दी गर्नुका साथै  कार्यालयमा कालो झण्डा राखी साइनबो र्ड हटाइदिएका छन् ।

स् थानीय बुद्धिजीवी रुद्र के सीका अनुसार सबै भन्दा बीच के न्द्र बजे डचौ र भएको  र यही उत्तम के न्द्रलाई नाटकीय रुपमा मतदान गराई के न्द्र सानेर्  निर्णय भएको मा नागरिकमाथि दमन भएको  बताउनुभयो  । घो रे टा, आग्री गाउ“, बजे डचौ र र खानीखो लाका के ही क्षे त्र समे तको  बीचमा पनेर्  बजे डचौ र भएको  स् थानीयको  दाबी छ । यसरी छलकपटपूर्ण ढंगले  मतदान गराई बहुमत पु¥याएको  के सीको  भनाइ छ । गाउ‘पालिकाको  के न्द्र राकम पातचौ रमा हुने  भएपछि यता राकमतिरका स् थानीय भने  खुशी भएका छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top