Free songs
Home / समाचार / प्रमुख समाचार / पूर्वकम्लरी बनिन् प्रदेश ५ को उपसभामुख

पूर्वकम्लरी बनिन् प्रदेश ५ को उपसभामुख

दशरथ घिमिरे/यमलाल भुसाल

बुटवल  । प्रदे श ५ को  उपसभामुखमा पूर्वकम्लरी कृष्णी थारु निर्वाचित हुनुभएको  छ । दुई जनाको  उम्मे दवारी परे को मा थारु ६६ मत ल्याउदै  निर्वाचित हुनुभएको  हो  ।

संसदमा उपस् िथत ८५ सांसदमध्ये  थारुको  पक्षमा ६६ र विपक्षमा १९ मत परे को  छ । संघीय समाजवादी फो रम र राष्ट्रिय जनमो र्चाले  वाम गठबन्धनकी उम्मे दवार थारुलाई समर्थन गरे  । फो रमका ५ र जनमो र्चाका एकजना सांसद छन् । राष्ट्रिय जनता पार्टीका एकजना सांसदले  शपथग्रहण गरे का छै नन् ।

उपसभामुखका लागि एमाले  र माओ वादी के न्द्रको  वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रे सकी रिना ने पाल विकले  उम्मे दवारी दिनुभएको  थियो  ।

बै ठकमा सभामुखले  प्रदे श प्रमुख उमाकान्त झाले  एमाले  माओ वादी के न्द्र गठबन्धनका उमे दवार एमाले  संसदीय दलका ने ता शंकर पो खरे ललाई मुख्यमन्त्रीमा नियुक्ति गरे को  प्रदे श प्रमुखको  कार्यालयबाट प्राप्त पत्र पढे र सुनाउनुभएको  थियो  । यसै गरी आइतवार नै  उपसभामुख थारुले  पद तथा गो पनीयताको  शपथ लिनुभएको  छ । सभामुख पूर्णबहादुर घर्तीले  उहा“लाई पद तथा गो पनीयताको  शपथग्रहण गराउनुभएको  हो  । संसद सचिवालयमा स् थापना गरिएको  उपसभामुखको  कार्यालयमा उहा“ले  पदबहाली गर्नु भएको  छ ।

करिब १८ वर्ष कम्लरी र बुक्रही बस् नु भएको  व्यक्ति हुनुहुन्छ कृष्णी थारु । आर्थिक अवस् था कमजो र भएका कारण उहा“का बाबुआमाले  ज्यान पाल्नकै  लागि तत्कालीन कृषि विकास बै ंकका प्रमुखको  आवासमा उहा“लाई कम्लरी बसाले का थिए । कम्लरी बसे कै  समयमा १४ वर्षको  उमे रमा कमै यास“ग उहा“को  विवाह भयो  । विवाहपछि उहा“को  जीवन बुक्रहीमा परिणत भयो  । सानै  उमे रदे खि अर्काको  घरमा कम्लरी बसे का कारण उहा“ले  औ पचारिक शिक्षा लिन पाउनु भएन । मालिकको  घरमा बुक्रही बसे कै  बे ला उहा“ले  ०५० सालमा गाउ“मै  प्रौ ढ शिक्षा लिने  अवसर पाउनु भएन ।

०५७ सालमा कमै याहरू मुक्त भएपछि उहा“को  परिवार पनि मुक्त भयो  । तर घर, अन्नपात र थातथलो को  कुनै  ठे गान थिएन । बासको  कुनै  व्यवस् था नभएकाले  ०५७ साल असो जतिर मालिकको  घर छो डे र अस् थायी शिविरमा बस् यो  उहा“को  परिवार ।

साविक राजापुर गाविस–१ मा रहे को  सामुदायिक वनको  खाली जमिनमा बसे पछि ०५८ सालमा सरकारले  राजापुर नगरपालिका–४ मा एक कट्ठा १० धुर जमिन दियो  । ०५९ सालमा मुक्त कमै या वस् तीका १२ जना मिले र ‘मुक्त कमै या समूह’ गठन भयो  । उहा“ अध्यक्ष बन्नुभयो  । ‘म जीवनमा पहिलो पटक ने तृत्वमा पुगे ं, हामीले  मासिक पा“च रुपै या“ बचत गर्न थाल्यौ ं, त्यसपछि १० रुपै याबनायांै ’– उहा सम्झिनुहुन्छ– ‘त्यही रकम बालबच्चाको  पढाइमा खर्च गनेर्  नियम बनायौ ं ।’

कार्य व्यवस् था परामर्श समिति गठन

पाच नम्बर प्रदे शको  संसद बै ठकले  १३ सदस् यीय कार्यव्यवस् था परामर्श समितिमा मनो नीत गरे को  छ ।

सभामुख उपसभामुख र कानूनमन्त्री पदे न सदस् य रहे को  समितिमा एमाले का तीन, माओ वादी के न्द्र र ने पाली कांग्रे सका दुई–दुई र जनमो र्चा, संघीय समाजवादी फो रम र राजपाबाट एक–एकजनालाई मनो नीत गरिएको  छ । जसमा एमालेबाट भुमिश्वर ढकाल, भो जप्रसाद श्रे ष्ठ, नारायणप्रसाद आचार्य,
माओवादीबाट दधिराम न्यौ पाने  र इन्द्रजीत थारु, नेकाबाट रमा अर्याल र वीरबहादुर राना, जनमोर्चाबाट तारा जिसी, संसफो बाट विजय यादव र राजपाबाट पछि नाम पठाउने  गरी समितिमा मनो नीत गरिएको  छ ।

त्यसै गरी आइतवार नै  पुनः अपरान्ह ५ बजे  बसे को  चौ थो  बै ठकले  ६ सदस् यीय प्रदे शसभाको  नियमावली मस् यौ दा समिति चयन गरे को  छ । समितिमा भुमिश्वर ढकाल, हरिप्रसाद रिजाल, तुलाराम घर्ती, अष्टभूजा पाठक, सन्तो ष पाण्डे  र तारा जिसीलाई सर्वसम्मतिले  चयन गरे को  सभामुख घर्तीले  बताउनु भयो  । समितिको  म्याद १५ दिन मात्र रहे को  छ ।

प्रदे शसभाको  बै ठकमा बो ल्ने  अधिकांश सभासदले  शान्ति सुशासन विकास र समृद्धिका लागि एकता र सहमतिबाट अगाडि बढ्नुपनेर् मा जो ड दिनुभएको  थियो  । प्रदे शसभाको  पा“चौ ं बै ठक १३ गते  दिउ“सो  १ बजे  बस् ने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top