Free songs
Home / समाचार / प्रमुख समाचार / ओली र प्रचण्डबीच डेढ घण्टा छलफल,आज एकता संयो जन समितिको  बै ठक

ओली र प्रचण्डबीच डेढ घण्टा छलफल,आज एकता संयो जन समितिको  बै ठक

युगबो ध समाचारदाता

काठमाडौ । प्रधानमन्त्री एवं ने कपा एमाले का अध्यक्ष के पी ओ ली र ने कपा माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिवार झण्डै  डे ढ घण्टा लामो  छलफल भएको  छ । दुई दलबीचको  एकता प्रक्रियामा अड्चन आएको  बे ला दुबै  अध्यक्षको  एकल वार्ता भएको  हो  ।

 

सो  वार्तापछि वाम एकता संयो जन समितिको  बै ठक आइतवारका लागि बो लाइएको  छ । यसअघि दुबै  अध्यक्षबीच पार्टीको  नीति र ने तृत्वमा सहमति भए पनि दो स्रो  र ते स्रो  तहका ने ताले  असहमति जनाएपछि एकता प्रक्रियामा अड्चन आएको  थियो  । खासगरी एमाले ले  मान्दै  आएको  जनताको  बहुदलीय जनवाद र माओ वादीले  मान्दै  आएको  माओ वादमा कुरा नमिल्दा एकता प्रक्रिया रो किएको  थियो  । एकता प्रक्रियामा अड्चन आउ“दा माओ वादीले  सरकारमा जाने  मन्त्री पनि पठाएको  छै न ।

आइतवार एकता संयो जन समितिको  बै ठक बो लाइएकाले  दुबै  अध्यक्षबीच के ही सहमति भएको  हुनसक्ने  अनुमान गरिएको  छ, यद्यपि दुबै  पक्षका ने ताले  यसबारे  के ही बताएका छै नन् ।

प्रधानमन्त्री ओ लीका प्रे स संयो जक चे तन अधिकारीले  दुई अध्यक्षबीचको  छलफलपछि आइतवार एकता संयो जन समितिको  बै ठक बस् ने  निर्णय गरे को  जानकारी दिनुभयो  । अविश्वास बढे पछि दुई शीर्ष ने ताबीच वार्ता हुन नसके काले  था“ती रहे का सै द्धान्तिक र संरचनात्मक मुद्दालाई लिएर समितिको  बै ठकमा छलफल हुन सके को  छै न ।

गत बुधवारको  वार्तामा एमाले  र माओ वादीबीच सहमति हुनै  लागे को  भनिएको  थियो  । के ही ने ताले  ९५ प्रतिशत सहमति भइसके को  बताएका थिए तर सहमति हुन सके न । बुधवारको  बै ठकमा एमाले  ने ता माधवकुमार ने पालले  ओ ली र प्रचण्डको  व्यवस् थापनले  मात्रै  नहुने  र अन्य ने ताहरुको  व्यवस् थापनमा सहमति नहु“दासम्म सहमतिपत्रमा हस् ताक्षर गर्न नहुने  धारणा राखे पछि वार्ता निष्कर्षविहीन बने को  थियो  । त्यसै ले  ने ताहरुले  सै द्धान्तिक कुरा बढी गरे  पनि ने ताहरुको  व्यवस् थापनमा सहमति जुटे  एकता प्रक्रिया अघि बढ्ने  के ही ने ताहरुले  बताएका छन् ।

यसै बीच माओ वादी अध्यक्ष प्रचण्डले  एकता नरो किने  बताउनुभएको  छ । महो त्तरीमा आयो जित जनसभालाई सम्वो धन गदैर्  उहा“ले  मुलुकमा वाम गठबन्धनको  सरकार बनिसके काले  अब जनमतविपरीत को ही पनि एकता प्रक्रियाबाट भाग्न नसक्ने  बताउनुभयो  । ‘जनताले  यिनीहरुले  चाहि“ मुलुकलाई स् थायित्व दिन सक्छन् भने र वाम गठबन्धनलाई विश्वास दिएका छन्’– प्रचण्डले  भन्नुभयो – ‘अब जनताको  विश्वासमा हामी खरो  उत्रिन सक्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले  एमाले –माओ वादी के न्द्र एकीकरणको  कुरा निर्णायक मो डमा पुगे को  चर्चा गर्दै  फुटाउन खो ज्ने  तत्वहरु सक्रिय रहे काले  दुबै  पक्ष चनाखो  भएर अघि बढ्न आवश्यक रहे को  औ ंल्याउनुभयो  । पार्टी एकीकरणका लागि चौ तर्फी दबाब बढाउन अपिल गर्दै  प्रचण्डले  भन्नुभयो – ‘तपाइ“हरु एमाले –माओ वादी जुन पार्टीमा भए पनि आ–आफ्नो  ठाउ“बाट एकताका लागि बल पु¥याउनुहो े स्, जनताको  दबाबले  एकीकरण चा“डै  टुंग्याउन सघाउ पुग्ने छ ।’

उहा“ले  आफूहरुले  सरकार बनाइसके काले  यसको  विस् तारमा समस् या नहुने  बताउनुभयो  ।

‘पार्टी एकीकरणको  कुरा सकारात्मकरुपमा अघि बढे काले  सबै  कुरा एकीकरणस“गै  जो डे र प्याके जमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौ ं’– उहा“ले  भन्नुभयो – ‘यो  चरण शर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने  अर्थमा बुझ्न जरुरी छ, हामी एकताबाट अघि बढ्नुपर्छ भन्ने मा दृढ संकल्पित छौ ं ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top