Free songs
Home / समाचार / प्रमुख समाचार / लमहीमा खाद्य मेला शुरु, ढिक्री, खरिया र केराको  मःममा आकर्षण

लमहीमा खाद्य मेला शुरु, ढिक्री, खरिया र केराको  मःममा आकर्षण

दशरथ घिमिरे 

दे उखुरी  । लमहीमा खाद्य मे ला शुरु भएको  छ । तीन दिन चल्ने  मे लाको  उद्घाटन शुक्रवार गरिएको  हो  ।

क्षे त्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ने पालगञ्जको  आयो जना तथा दे उखुरी उद्यो ग वाणिज्य संघको  सहआयो जनामा मे ला शुरु भएको  हो  । ‘परम्परागत पो षिला एवं स् थानीय खाद्य पदार्थको  प्रवद्र्धन गरौ ं, असल पो षणका लागि खाने  बानीमा सुधार गरौ ं’ भन्ने  मूल नारासहित शुरु भएको  मे लाको  उद्घाटन दाङ निर्वाचन क्षे त्र नं. १ प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरीले  गर्नुभएको  हो  ।

मे लाको  उद्घाटन गर्दै  चौ धरीले  आर्थिक समृद्धि र विकासका लागि स् थानीय खाद्य वस् तुको  प्रयो ग र प्रवद्र्धन गर्नुपनेर्  धारणा राख्नुभयो  । उहा“ले  परम्परागत खाद्य वस् तुको  संरक्षण गर्दै  कृषिमा आधुनिकीकरण गरी किसानको  आम्दानीस“ग जो ड्न सरकारले  कार्यक्रम बनाउने  बताउनुभयो  ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका महादिर्ने शक सञ्जीवकुमार कर्णको  अध्यक्षता एवं प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरीको  प्रमुख आतिथ्यतामा भएको  उद्घाटन कार्यक्रममा बो ल्ने  वक्ताहरुले  परम्परागत खाद्य वस् तुहरु लो प हुदै  जान थाले को मा चिन्ता ब्यक्त गरे  । परम्परागत खाद्य वस् तुको  संरक्षणमा किसान, उपभो क्तालगायत अन्य सरो कारवाला निकायहरुले  ध्यान दिनुपर्ने मा जो ड दिइएको  छ ।

विशिष्ट अतिथि प्रदे शसभा सदस् य रे वतीरमण शर्माले  विकास र समृद्धिको  आधार कृषि क्षे त्रमा आधुनिकीकरण र ब्यावसायीकरण भएको  बताउनुभयो  । परम्परागत खाद्य वस् तुको  संरक्षण गर्दै  किसानको  जीवनस् तर माथि उकास् न यो जनाबद्ध कार्यक्रम आवश्यक पर्ने  उहा“को  भनाइ थियो  । ‘खाद्य वस् तु हामी सबै को  जीवनस“ग जो डिएको  छ । त्यस कारण हामीले  कस् तो  खाद्य वस् तु खाइरहे का छौ ं, त्यसको  गुणस् तर के  हो , सबै ले  थाहा पाउनु जरुरी हुन्छ’– उहाले  भन्नुभयो – ‘अब कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरे र समृद्धिको  यात्रा तय गर्नुपर्छ ।’

दाङका प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले  दाङ जिल्लामा खाद्य वस् तुको  गुणस् तर मापन गर्न अत्याधुनिक ल्याव स् थापना गर्न माग गर्नुभयो  । ‘खाद्य वस् तुको  गुणस् तर के  हो  ? यसको  परीक्षण कसरी गर्ने  ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  दाङमा ल्याव स् थापना गर्न ध्यान दिनुपर्छ’– श्रे ष्ठले  भन्नुभयो – ‘प्रविधिसहितको  ल्याव दाङमा स् थापना गर्नु अति नै  आवश्यक छ ।’

सो  अवसरमा लमही नगरपालिकाका मे यर कुलबहादुर के सी, दे उखुरी उद्यो ग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रे ष्ठ, गढवा उद्यो ग वाणिज्य संघका अध्यक्ष रवि आचार्य, ने पाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहलगायतका वक्ताहरुले  मन्तब्य ब्यक्त गर्नुभएको  थियो  ।

क्षे त्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बा“के का प्रमुख जो त्स् ना श्रे ष्ठको  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण गायक तथा उद्घो षक कमल विके  ‘निर्माे ही’ले  गर्नुभएको  थियो  । ढिक्री, खरियादे खी के राको  मःम सम्मलमहीमा शुरु भएको  खाद्य मे लामा राखिएका सबै जसो  स् टलमा उपभो क्ताको  आकर्षण छ । थारु समुदायको  परम्परागत खाद्य वस् तु ढिक्री, खरिया, सिन्कीको  अचारदे खि के राका परिकारसम्म उपभो क्ताको  आकर्षण छ । मे लामा को दो , फापर, जौ को  कुकीज (विस् कुट) बिक्रीमा राखिएको  छ । ‘मै दा, पीठो बाट बने का कुकीज धे रै  खाइयो  तर मे लामा नया“ कुरा जौ को  पीठो बाट बने का कुकीज दे ख्न र खान पाइयो ’– लमहीकी सहाना श्रे ष्ठले  भन्नुभयो – ‘धे रै  पुराना खाद्य वस् तु हे र्न पाएको मा खुशी छु ।’ मे लामा नवीनतम प्रविधिस“ग सम्बन्धित तीन, खाद्य प्रविधि उद्यो ग १७, परम्परागत खाद्य परिकारसम्वन्धी ११ घरे लु उद्यो गस“ग सम्बन्धित १२, अन्य १८ गरी ६१ वटा स् टल राखिएको  स् टल ब्यवस् थापन समितिका संयो जक तथा दे उखुरी उद्यो ग वाणिज्य संघका को षाध्यक्ष के शव घिमिरे ले  जानकारी दिनुभयो  ।

झाकी आकर्षण

मे लामा थारु, अवधी समुदायको  संस् कारस“ग जो डिएका झा“कीहरु प्रदर्शन गरिएको  छ । शिव युवा क्लव लमही–४ भै ंसको र्माले  लाठी नाच, इन्द्रे णी आमा समूह लमही–३ ले  थारु परम्पराअनुसार गरिने  विवाहको  झलक प्रस् तुत गरे को  थियो  । यस् तै  मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस् था लमहीले  झा“की, शिव टो ल लमही–४ अर्नहवाले  सो रठी नाच, संघारी परिवार लमही–३ ले  थारु झुमरा नाच, ने पाल अवधी संस् कृति संरक्षण प्रतिष्ठान गढवाले  फर्सै या नाच, न्यूरो ड युवा क्लव उत्तर मजगाउ“ले  झा“की प्रदर्शन गरे को  झा“की संयो जक उमाकान्त चौ धरीले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top