Free songs
Home / समाचार / प्रमुख समाचार / दाङ व्यापारिक तथा पर्यटन एवं प्रदे शस् तरीय औ द्यो गिक कृषि मे ला शुरु

दाङ व्यापारिक तथा पर्यटन एवं प्रदे शस् तरीय औ द्यो गिक कृषि मे ला शुरु

अबको ध्यान समृद्ध नेपालमाः उपराष्ट्रपति

 गिरिराज ने पाली

घो राही  । उपराष्ट्रपति नन्दबहादुर पुनले  अब सबै को  ध्यान समृद्ध ने पाल निर्माणमा के न्द्रित हुनुपर्ने  बताउनुभएको  छ ।

ने पाल र ने पालीले  अब सहज जीवन र समृद्ध ने पाल खो जे  को  बताउदै  उहाले  भन्नुभयो – ‘अब समृद्ध ने पालको  संकल्प सबै  ने पालीले  गर्नुपर्छ ।’ मुलुक अब स् थायित्वको  यात्रा स“गै  समृद्धिको  खो जीमा रहे को  उहाले  बताउनुभयो  । मुलुक राजनीतिक संक्रमण अन्त्य गरी स् थायित्व र समृद्धिको  यात्रा प्रारम्भ गरी आत्मनिर्भर अर्थतन्त्रको  विकल्पको  खो जीमा लागे को  उहा“को  भनाइ थियो  ।

‘उद्यो ग, व्यापार, पर्यटनको  विकास, परनिर्भर अर्थतन्त्रको  निकास’ भन्ने  मूलनाराका साथ दाङ जिल्ला उद्यो ग वाणिज्य संघले   घो राहीमा बिहीवारदे खि शुरु गरेको दाङ व्यापारिक तथा पर्यटन महो त्सव एवं प्रदे शस् तरीय औ द्यो गिक कृषि प्रदर्शनीको  उद्घाटन गर्दै  उपराष्ट्रपति पुनले  यस् तो  बताउनुभएको  छ ।

दाङ जिल्ला उद्यो ग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको  अध्यक्षता तथा उपराष्ट्रपति नन्दबहादुर पुनको  प्रमुख आतिथ्यता एवं प्रतिनिधिसभा सदस् य कृष्णबहादुर महरा र मे टमणि चौ धरीको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति पुनले े  मुलुकले  राजनीतिक संक्रमणको  बाटो  छो डी स् िथरता र समृद्धिको  नया“ यात्रा शुरु गरिसके को  बताउनुभयो  ।

उहाले  भन्नुभयो – ‘राजनीतिक संक्रमणले  संकटमा परे को  मुलुकको  अर्थतन्त्र अब विस् तारै  उकालो  चढ्दै  गइरहे के ा छ । जसको  मुख्य उपलव्धि स् थायित्व निर्माणका लागि भएका साझा राजनितिक संघर्ष र प्रयासहरु हुन् ।’

उहाले  समृद्धिका सम्भावनाहरु थुप्रै  छन् तर पनि ती सम्भावनाहरुलाई अवसरमा फे र्न सकिएको  छै न । जसका कारण मुलुकले  वर्षे नि आर्थिक व्ययभारस“गै  दाताहरुस“ग सहयो ग माग्नुपर्ने  अवस् था रहे को  उल्ले ख गदैर्  मुलुकका समृद्धिका आधारहरुलाई अवसर र दिगो  सम्भावनाको  रुपमा विकास गर्नुको  विकल्प नरहे को  बताउनुभयो  । जल, जंगल र जमिनको  मात्रै  समुचित प्रयो ग गर्न सक्ने  हो  भने  ने पाल के ही समयमा को ल्टो  फे र्ने  उहाका भनाइ थियो  ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस् य कृष्णबहादुर महराले  दाङलाई पा“च नं. प्रदे को  समृद्ध तथा नमूना जिल्लाका रुपमा विकास गर्नुपर्ने  बताउनुभयो  । उहा“ले  दाङ समृद्ध र राजधानी बन्ने  दुबै  आधार छन् । तर राष्ट्रिय संवे दनशीलता नै  ख्याल नगरी सीमा क्षे त्रमा राजधानी राखिएको  छ । त्यो  राष्ट्रिय संवे दशीलताको  चुनौ ती हटाउन अब वामपन्थीहरुको  सरकारले  काम गर्ने  उहा“ले बताउनुभयो  । महराले  भन्नुभयो – ‘सुरक्षा र सम्भावनाका हिसावले  दाङ नै  स् थायी राजधानी तो किने छ । राष्ट्रिय संवे दनशीलताको  समस् या हटाइने  छ ।’

कार्यक्रममा अर्का प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरी, प्रदे शसभा सदस् य अर्जुनकुमार श्रे ष्ठ, ने पाल उद्यो ग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, सदस् य भरत आचार्य, किशो र आचार्य, घो राही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भरत अर्याल, ने कपा एमाले  दाङका अध्यक्ष टीकाराम
खड्का, ने पाली कांग्रे स दाङका उपसभापति कमानसिंह भारती, ने कपा माओ वादी के न्द्र दाङका संयो जक सुवास पुन, नागरिक समाज दाङका संयो जक चन्द्रराज पन्त, घो राही उपमहानगरपालिका–१५ का अध्यक्ष रमे शकुमार पाण्डे , रो ल्पा उद्यो ग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवे दी, ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले  मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

दाङ जिल्ला उद्यो ग वाणिज्य संघका उपाध्यक्ष बसन्त जो शीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथो कीले  धन्यवाद ज्ञापन गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण महासचिव नरे श कार्की र सचिव मायाकुमारी पो ख्रे लले  गर्नुभएको  थियो  ।

यस्तो  छ उपराष्ट्रपतिले  दे खे को  दाङको  विकास

ने पाल समृद्ध बन्न दाङ समृद्ध बन्नुपर्दछ ।

छो टो  समयमा समृद्ध बन्न दाङस“ग प्रशस् त आधारहरु छन् । कृषिको  लागि अत्यन्त उर्वर भूमि छ । सिंचाईको  लागि माडी वा शारदा नदीलाई ल्याएर वा राप्तीबाट लिफ्टिङ गरे र ने पालकै  सबै भन्दा बढी कृषि उत्पादन हुने  क्षे त्र बनाउन सकिन्छ । यहीं बग्ने  स–साना खो लालाई वृहत् सिंचाई आयो जनामार्फत पूर्वदे खि पश्चिमसम्म बा“ध बनाएर पानी जम्मा गरी एक अर्कामा लिंके ज गरे र कृषि उत्पादन ढाउन सकिन्छ । आधुनिक तथा व्यावसायिक कृषि प्रणालीका माध्यमबाट उत्पादनमा गुणात्मक बृद्धि ल्याउन सकिन्छ । यहा उत्पादित कृषिजन्य वस् तु अन्तर्राष्ट्रिय बजारमा पुग्न सको स् र कृषिमार्फत दाङमा ठूलो  मात्रामा वै दे शिक मुद्रा भिœयाउन सकियो स् ।

यहाको  चक्रपथ निर्माणको  कुरा धे रै  वर्ष पहिले दे खि चर्चामा छ । अब हामीले  के ही वर्षभित्रै  चक्रपथ निर्माण गर्नुपर्दछ । अन्तर्राष्ट्रियस् तरको  विमानस् थल निर्माणलगायत अन्य भौ तिक पूर्वाधार निर्माणले  दाङको  समृद्धिमा यो गदान पु¥याउन सक्छन् । यहा“ औ द्यो गिक क्षे त्रको  विकास गर्न सकिन्छ ।

यहाका विभिन्न समुदायका मौ लिक भे षभूषा, संस् कार संस् कृति, रीतिरिवाजले  पर्यटकहरुलाई आकर्षण गर्नसक्छ । राप्ती लुम्बिनी पर्यटन करिडो रअन्तर्गत बौ द्धिष्टहरुको  अन्तर्राष्ट्रिय धरो हर आस् थाको  के न्द्र लुम्बिनी आएका पर्यटकलाई दाङको  धारपानी, बाह्रकुने , चौ घे रा, अम्बिके श्वरीलगायत तथा प्युठानको  स् वर्गद्वारी हु“दै  रो ल्पाको  जलजलासम्म पु¥याउन सकिन्छ । भारतसग जो ड्ने  दाङको  एकमात्र नाका को इलावासलाई व्यवस् िथत भन्सारको  रुपमा स् तरो न्नति गरी भारतस“गको  निर्यात आयात व्यापारमा बृद्धि ल्याउन सकिन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top