Free songs
Home / समाचार / प्रमुख समाचार / ओ ली–प्रचण्ड संवाद,आज संयोजन समितिको बैठक

ओ ली–प्रचण्ड संवाद,आज संयोजन समितिको बैठक

युगबो ध समाचारदाता

काठमाडौ   । ने कपा एमाले  र ने कपा माओ वादी के न्द्रले  पार्टी एकताका लागि पहल गर्न बनाएको  एकता संयो जन समितिको  बै ठक बो लाएका छन् ।

एमाले  अध्यक्ष के पी शर्मा ओ ली र माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार एकल वार्ता भएपछि आज बुधवार बस् ने  गरी बै ठक बो लाइएको  हो  ।

दुबै  ने ताबीच सहमति नभएका कारण लामो  समयदे खि संयो जन समितिको  बै ठक बस् न सके को  थिएन । सो मवार बसे को  दुई ने ताबीचको  बै ठकमा महत्वपूर्ण सहमति भएको  र बा“की विषयमा मंगलवार सहमति भएपछि संयो जन समितिको  बै ठक बो लाइएको  ने ताहरुले  बताएका छन् ।

ललितपुरको  मानभवनस् िथत निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको  घरमा दुई ने ताबीच वार्ता भएको  हो  । दुई ने ताबीचको  वार्तामा बुधवार २ बजे  पार्टी एकता संयो जन समितिको  बै ठक बो लाउने  र पार्टी एकताको  टुंगो  लगाउने  निर्णय भएको  ने ताहरुले  बताएका छन् ।

पार्टी एकता संयो जन समितिमा अध्यक्षद्वय ओ ली र प्रचण्डसहित एमाले का वरिष्ठ ने ता माधव ने पाल, उपाध्यक्ष वामदे व गौ तम र महासचिव ईश्वर पो ख्रे ल तथा माओ वादी के न्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रे ष्ठ र ने ता रामबहादुर थापा रहनुभएको  छ ।

दुई दलबीच ने तृत्वको  विषयमा कुरा नमिल्दा लामो  समयदे खि वार्ता अवरुद्ध भएको  थियो  । पछिल्लो  समयमा दुबै  अध्यक्षबीच भएका एकल वार्तामा ने तृत्वमा सहमति जुटे पछि एकता प्रक्रिया अघि बढ्ने  भएको  हो  । महाधिवे शनसम्म दुबै  पार्टीका अध्यक्षको  समान है सियत रहने  र एमाले  अध्यक्ष ओ लीलाई प्रधानमन्त्री बनाउने  गरी शीर्ष तहमा सहमति जुटे को  छ । ‘दुबै  अध्यक्षलाई अध्यक्ष नै  वा सहअध्यक्ष कुन पदावली सही हुन्छ, त्यही प्रयो ग गरे र समान है सियतमा राख्ने  सहमति भएको  छ’– माओ वादी के न्द्रका ने ता जनार्दन शर्माले  भन्नुभयो – ‘अब एकता प्रक्रियाले  चा“डै  पूर्णता पाउछ ।’

मंगलवारको  बै ठकले  एकताको  खाका तयार पारे को  र त्यसलाई बुधवार बस् ने  संयो जन समितिको  बै ठकले  अनुमो दन गनेर्  ने ताहरुले  बताएका छन् । यसअघि एकजना अध्यक्षले  पार्टीको  ने तृत्व र अर्काे े ले  सरकारको  ने तृत्व गर्नुपर्ने  विकल्प माओ वादीले  अघि सारे को  थियो  तर एमाले का ने ताहरुले  यसलाई नमाने पछि बीचको  विकल्पमा सहमति खो जिएको  छ ।

विचारको  सवालमा एमाले ले  मान्दै  आएको  जनताको  बहुदलीय जनवाद र माओ वादीले  मान्दै  आएको  माओ वाद तथा २१ औ ं शताब्दीको  जनवादमध्ये  मिल्ने  जति विषयमा अहिले  नै  टुंगो  लगाएर जाने  र बा“की विषय महाधिवे शनबाट टुंग्याउने  गरी सहमति जुटे को  छ । सम्भवतः बुधवार बस् ने  एकता संयो जन समितिको  बै ठकले  विचार र संगठनमा सहमति खो ज्न कार्यदल गठन गनेर् छ ।

अन्य शक्तिलाई पनि एकतामा आउन आह्वान

माओ वादी के न्द्रका अध्यक्ष प्रचण्डले  मो हन वै द्य र ने त्रविक्रम चन्दलाई पनि पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको  छ । २३ औ ं जनयुद्ध दिवसको  अवसरमा माओ वादी मुख्यालय पे रिसडाडामा मंगलवार भएको  कार्यक्रममा उहा“ले  भन्नुभयो – ‘दिवा सपनाले  क्रान्ति पूरा हु“दै न, सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर र लहडमा क्रान्ति हु“दै न । जनताबाट भाग्ने  र घरमा बसे र क्रान्ति हु“दै न ।’ जनवादी क्रान्तिको  नारा धे रै  लगाएको  उल्ले ख गर्दै  उहा“ले  अब समाजवादको  नारा लगाएर नया“ अभियान शुरु हुने  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top