Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिर्जना बालबाटिकाको वार्षिकोत्सव

सिर्जना बालबाटिकाको वार्षिकोत्सव

युगबो ध समाचारदाता

घो राही  । सिर्जना बालबाटिका इङ्लिस बो र्डिङ स् कूल तुलसीपुर उपमहानगरपालिका–१८ को  २४ औ ं वार्षिको त्सव सो मवार बिजौ रीमा सम्पन्न भएको  छ ।
प्रमुख अतिथि जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले  समयसापे क्ष शिक्षामा जो ड दिदै  जानुपनेर् मा जो ड दिनुभयो  ।

त्यसै गरी तुलसीपुर उपमहानगरपालिका–१८ का अध्यक्ष माधव ओ लीले  विशिष्ट अतिथिको  आसनबाट बो ल्दै  टे क्निकल शिक्षामा जो ड दिई चरित्रवान विद्यार्थीहरु उत्पादन गर्नुपर्ने मा जो ड दिनुभयो  । विद्यालयका प्रिन्सिपल अशो ककुमार पो ख्रे लले  विद्यालयको  प्रगतिबारे  चर्चा गर्नुभएको  थियो  । अभिभावक मानबहादुर के सीले  विद्यार्थीहरुले  गरिखाने  शिक्षा विद्यालयले  प्रदान गरे काले  प्रसन्नता व्यक्त गर्नुभयो  । विद्यालयका शिक्षक मदनकुमार आचार्यले  विद्यार्थीहरु गतिशील
हुनुपनेर् मा जो ड दिनुभयो  । विद्यालय सञ्चालक समितिका सदस् य अरुणकुमार अर्याल लगायतले  मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

कपिलवस् तु वाणगङ्गा निवासी पीताम्बर उपाध्यायद्वारा पत्नी शान्तादे वीको  स् मृतिमा स् थापित ‘शान्ता स् मृति शिक्षा पुरस् कारका संरक्षक पद्मा पौ डे लद्वारा सामाजिक विषयमा उत्कृष्ट ग्रे ड ल्याउने े  अर्जुन चौ धरीलाई प्रदान गर्नुभयो  ।

यसै गरी ने पाली विषयमा सर्वाे त्कृष्ट गे ्रड प्राप्त गर्ने  नविना खड्कालाई गणे श विषम मजगै याद्वारा आमा रे वतीदे वीको  सम्झनामा स् थापित रे वतीदे वी विद्या पुरस् कार गणे श विषमद्वारा प्रदान गरियो  ।

सो ही कार्यक्रममा २०७३ सालको  परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने  विद्यार्थीहरुलाई पुरस् कार वितरण गरिएको  थियो  । यस विद्यालयमा अध्ययन गरे का छात्र हाल तुलसीपुर उपमहानगरपालिका–१८ को  वडाध्ययक्ष हुन सफल भएको मा माधव ओ लीलाई सम्मान गरिएको  थियो  । यसै गरी विद्यालयमा उत्कृष्ट कार्य गरे वापत शिक्षक तिलक ओ ली र यमप्रसाद खनाल अनुशासित विद्यार्थीको  रुपमा सम्मान पो ख्रे ल र जमुना के सीलाई सम्मान गरिएको  थियो  । सो ही अवसरमा विद्यार्थीहरुले  विभिन्न किसिमका नृत्यहरु प्रस् तुत गरे का थिए ।

पद्मा पौ डे लको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  अध्यक्षता विद्यालय व्यवस् थापन समितिका अध्यक्ष गणे श विषम र कार्यक्रमको  सञ्चालन सहायक प्रिन्सिपल दीपक पौ डे लले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top