Free songs
Home / फिचर समाचार / न्यायको पर्खाइमा बेपत्ताका परिवार

न्यायको पर्खाइमा बेपत्ताका परिवार

 

आभास बुढाथो की

घो राही  । २०५८ साल वै शाख २ गते  राप्ती उपक्ष्त्रीय अस्पतामै  से नाले  पक्राउ गरी बे पत्ता पारिएकी छो री रामकली चौ धरी अहिले सम्म घर आएकी छै नन् । तर आमा तुलसाको  सपनामा भने  बे ला बखत धमिलो  मुहार लिएर आउछिन् र भन्छिन्– ‘मलाई न्याय दिए है  आमा ।’ र, त आज १६ वर्ष बितिसक्दा पनि उनलाई लाग्छ छो री जिउदै  छे  । सरकारले  चाडो  खो जिदे ओ स् ।

१० वर्षे  जनयुद्धमा काख गुमाएका हजारौ  बाबुआमामध्ये  घो राही उपमहानगरपालिका–१७ बरगद्दीका रामप्रसाद चौ धरी र तुलसा चौ धरी हाम्रै  समाजभित्रका एउटा त्यस् तै  अभागी बुबाआमा हुन् जसले  दे शमा गणतन्त्र ल्याउन आफ्ना दुई सन्तान गुमाए । ‘छो रालाई गाउमै  राज्यपक्षले  गो ली हान्यो ’– बाबु रामप्रसाद भने – ‘छो रीलाई अस् पताल परिसबाबाटै  पक्रे र लग्यो  ।’ पछि मारिएका छो रा अर्जुन चौ धरीलाई त सरकारले  शहीद घो षण ग¥यो   ।  तर राज्यबाट पक्राउ परी वे पत्ता पारिएकी छो री जिउ“दै  छे  कि मरिसकी भन्ने बारे  उनको  परिवारले  दशक भन्दा लामो  समय बित्दा पनि जवाफ पाएन । ‘सरकारले  कि सास देओ स्, कि लाश’– छो री वे पत्ता पारिएको  आज दशकबित्दा पनि उनको  परिवारले  राज्यस“ग सो धे को  प्रश्न हो  ।

युद्धले  दिएको  नमे टिने  घाउ त अब उनको  परिवारले  बिर्सन चाहन्छ तर छो री फर्किने  आशाले  भने  भने  मार्न सके को  छै न । ‘बाच्दासम्म आश हुने रहे छ बाबु’– उनले  भने – ‘त्यसै ले  त अहिले सम्म दाहसंस् कार पनि गरे का छै नौ ं ।’ सन्तान गुमाउनुको  पीडाले  त जसो तसो  आफूलाई सम्हाल्यो  यो  जो डीले  । तर राज्यले  उनीहरुको  त्यो  यो गदानलाई वे वास्ता गर्दा अझ बढी पीडा थपिदिएको  छ ।

‘जो का पक्षबाट हाम्रा सन्तान मारिए तिनै  पक्ष पटक–पटक सरकारमा पुगे ’– उनले  भने – ‘तर अहिले सम्म हाम्रो  घाउमा महलमपट्टी लगाएका छै नन् । बरु विगतका बाचाहरु बिर्सिए । आज फे रि त्यही घाउमा नून छर्किने  काम भइरहे को  छ ।’ अझै  पनि छो री फर्किने  आशामा बसे का यी परिवारको  गुनासो  छ– ‘राज्यले  चासो  दिएन बे वास् ता ग¥यो   ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top