Free songs
Home / समाचार / संक्षिप्त समाचार / संकटासन्नता केन्द्रबिन्दु गठन

संकटासन्नता केन्द्रबिन्दु गठन

 

घो राही  (युस)– दाङमा संकटासन्नता के न्द्र बिन्दु गठन गरिएको  छ ।

विपत व्यवस् थापन पूर्वतयारी र विपतपछिको  व्यवस् थापनका विभिन्न चरणहरुमा काम गर्नका लागि यस् तो  संरचना निर्माण गरिएको  हो  । नवगठित संकटासन्नता के न्द्र बिन्दुको  संयो जकमा अपांग मानवअधिकार तथा सरो कार मञ्चका चिन्तामणि पौ डे ल चयन हुनु भएको  छ । यसै गरी सहसंयो जकमा मानव कल्याण तथा वातावरण संरक्षण के न्द्रका श्रीमन न्यौ पाने  र सदस् य सचिवमा ने पाल रे डक्रस सो साइटी जिल्ला शाखा दाङका प्रकाशश्रीबन्द चयन हुनुभएको  छ ।

यसै गरी सदस् यहरुमा मानवअधिकार सञ्जाल दाङका संयो जक के शवकुमार शर्मा, विधवा महिला सरो कार के न्द्रका अध्यक्ष हुमा डिसी, ने पाल महिला सामुदायिक से वा के न्द्रकी अध्यक्ष कल्पना न्यौ पाने , ने पाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, आइएनएफकी शिलु गुरुङ, सुस् त मनस् िथति अभिभावक संघका श्रीप्रसाद श्रे ष्ठ, समावे शी अपांग संघका रामशंकर यादव र ने पाल अपांग संघ खगे न्द्र नवजीवन के न्द्रकी भुमा चौ धरी गरी ११ सदस् यीय समिति चयन गरिएको  छ ।

यसै गरी सल्लाहकारमा राप्ती उपक्षे त्रीय अस् पताल, राप्ती अञ्चल अस् पताल, जिल्ला जनस् वास् थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, घो राही उपमहानगरपालिका, महिला बालबालिका कार्यालय र निजी अस् पतालका प्रतिनिधिलाई चयन गरिएको  छ ।

ह्युम्यानिटी एण्ड इन्क्लजन र डे निस रे डक्रसको  आयो जना तथा राप्ती उपक्षे त्रीय अस् पतालको  संयो जनमा भएको  संकटासन्नता के न्द्रबिन्दु सम्बन्धी दुईदिने  अभिमुखीकरण कार्यक्रमपछि जिल्लामा यस् तो  संरचना निर्माण गरिएको  हो  । समापन अवसरमा राप्ती उपक्षे त्रीय अस् पतालका निमित्त सुपरिटे न्डे न्ट डा. जनार्दन पन्थी, महिला बालबालिका कार्यालयकी प्रमुख विश्वमणि जो शी, सहभागीको  तर्फबाट चिन्तामणि पौ डे ल र हुमा डिसीले  बो ल्नुभएको  थियो  । अभिमुखिकरणको  सहजीकरण हव हस् िपटल प्रिपे डने स प्रो जे क्टका महे न्द्रबहादुर शाह र शान्ता उपाध्यायले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top