Free songs
Home / फिचर समाचार / मसिनामा उद्यमी महिला, सत्र बिगाहमा सामूहिक टमाटर खे ती, मूल्य नपाएको मा चिन्ता

मसिनामा उद्यमी महिला, सत्र बिगाहमा सामूहिक टमाटर खे ती, मूल्य नपाएको मा चिन्ता

निमुसंगम घर्ती

घो राही  । सो मवार बिहानै दे खि मौ सम निकै  चिसो  थियो  । सिमसिम वर्षा भइरहे को  बातावरण, घरको  आ“गनभरि टमाटर टिपे र थुपारे को  ।

घो राही बजारबाट टमाटर खरीदका लागि व्यवसायी आउने  भने पछि किसानहरुले  टमाटर टिपे र आ“गनमा थुपारे का थिए । के ही वर्ष पहिले सम्म घरमा खानका लागि मात्रै  टमाटरका बिरुवा रो प्ने  मसिनाका कृषकहरु अहिले  विगाहमा खे ती गर्न थाले का छन् । घो राही उपमहानगरपालिका वडा नं. १८ को  मसिना गाउ“ यतिबे ला टमाटरले  नै  भरिएको  छ । बारीभरि टमाटर फलाएका त्यहा“का कृषकहरु वषेर् नि क्षे त्रफल बढाएर खे तीमा जुटे का छन् ।

दुई चार कट्ठा वा एक दुई बिगाह है न, अहिले  एउटै  समूहले  १७ बिगाह जग्गामा टमाटरको  व्यावसायिक खे ती गरे का छन् । यो  टमाटर खे तीमा
पुरुष है न महिलाहरु नै  कम्मर कसे र लागिपरे का छन् । अम्बिके श्वरी महिला कृषक समूहमा आबद्ध मसिना गाउ“का ४५ जना महिलाहरु अहिले  टमाटर खे तीमा रमाएका छन् ।

सौ भाग्य महिला विकास बचत तथा ऋण सहकारी संस् था घो राहीबाट पा“च हजार ऋण लिएर व्यवसाय शुरु गरे का महिलाहरु अहिले  लाखौ ं रुपै या“को  कारो वार गर्न सक्षम भएका छन् । उक्त ऋण रकमले  गरे को  व्यवसाय फष्टाएपछि समूहका महिलाहरुले  महिला तथा बालबालिका कार्यालयबाट डे ढ लाख रुपै या“ अनुदान लिएर थप लगानी गरे को  अनुभब सुनाउ“छन् । समूहका अध्यक्ष बसन्ता अर्यालले  आफूहरुले  गदैर्  गएको  टमाटर खे तीबाट राम्रै  आम्दानी भएपछि रिजमले  पा“च लाख रुपै या“ अनुदान दिएपछि थप हौ सिएर अहिले  ४५ जना महिलाहरुले  सात विगाह जमिनमा टमाटर खे ती गरे को  बताउनुभयो  ।

शुरुमा २५ जना महिला समूहमा आबद्ध भएको मा अहिले  बृद्धि गरी समाबे सीढंगले  ४५ सदस् यीय बनाएर व्यवसायलाई बढाउदै  लगे को  उहा“को  भनाइ छ । ‘हिजो  चुलो चौ कामा सीमित हुन्थ्यौ ं आज दुई चार पै सा खे लाउन सक्ने  र बचत गनेर्  भएका छांै ’– अध्यक्ष अर्यालले  भन्नुभयो – ‘पहिले  १० रुपै या“ जम्मा गर्नुपर्दा नसक्ने  हामी अहिले  आफै  आर्थिकरुपमा सक्षम मात्रै  भएका छै नौ ं घर खर्चसमे त चलाउन सके का छौ ं ।’ अहिले  मसिना गाउमा ती महिला समूहले  १७ बिगाह जमिनमा टमाटरहरु लटरम्मै  फलाएका छन् । ‘पहिले  करे साबारीमा दुई चारवटा बो ट टमाटर फलाउने  हामी अहिले  ट्रकबाट टमाटर बे च्ने  भएका छौ ं । गरे पछि हु“दो  रहे छ भन्ने  दे खाउन सफल भएका छांै ’– उहाले  भन्नुभयो  ।

यसै बीच घो राही उपमहानगरपालिकाले  उद्यमी महिलाहरुको  कामको  अनुगमन गरे को  छ । उपमहानगरपालिकामा रहे को  महिला तथा बालबालिका शाखाको  आयो जनामा उद्यमी महिलाहरुले  गदैर्  आएको  टमाटर खे तीको  अनुगमन गरे को  हो  । उपमहानगर प्रमुख नरुलाल चौ धरी, उपप्रमुख सीता न्यौ पाने , सामाजिक विकास महाशाखा प्रमुख बालकृष्ण खनाल, महिला बालबालिका शाखा प्रमुख मो ती विश्वकर्मासहितको  टो लीले  टमाटर खे तीको  अनुगमन गरे को  हो  । अनुगमनका क्रममा महिला समूहले  टमाटरको  उत्पादनले  उचित मूल्य पाउन नसके को  भन्दै  सस बनाउने  यो जना रहे को  र मे सिन सहयो गका लागि उपमहानगरस“ग आग्रह गरे को  छ ।
अनुगमनका क्रममा उपमहानगर प्रमुख नरुलाल चौ धरीले  आर्थिक सक्षमताका लागि महिलाहरुको  एकताप्रति खुशी व्यक्त गर्नुभयो  । कुनै  पनि उद्यममा सो च विचार गरे र शुरुवात गर्नुपनेर् मा जो ड दिदै  नगर प्रमुख चौ धरीले  आर्थिक विकास र समृद्धिको  आधार उद्यम नै  भएको  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top