Free songs
Home / फिचर समाचार / प्रदेश ५ को सभामुखमा घर्ती निश्चित

प्रदेश ५ को सभामुखमा घर्ती निश्चित

बुटवल  (युस)– माओ वादी के न्द्रले  प्रदे श नं ५ को  प्रदे शसभाको  सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने  निर्णय गरे को  छ । यो  प्रदे शमा फागुन २ गते  सभामुख चयन गनेर्  प्रदे शसभाको  कार्यसूची तय भएको  छ ।

माओ वादी प्रदे श संसदीय दलको  बै ठकले  घर्तीलाई सभामुखसहित संसदीय दलको  उपने तामा प्युठानका कृष्णध्वज खड्का, दलको  प्रमुख सचे तकमा रुपन्दे हीका दधिराम न्यौ पाने  र सचे तक दाङकी दामा शर्मालाई बनाउने  निर्णय गरे को  माओ वादी के न्द्रका प्रदे श संसदीय दलका ने ता कुलप्रसाद के सीले  जानकारी दिनुभयो  ।
यसअघि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको  नाम चर्चामा आए पनि दलले  घर्तीलाई सभामुखमा पठाउने  निर्णय गरे को  हो  । माओ वादी के न्द्रको  यसअघि आइतबार बिहान बसे को  संसदीय दलको  बै ठकले  रो ल्पाका कुलप्रसाद के सीलाई संसदीय दलको  ने ता चयन गरिसके को  थियो  ।

यस् तै  संसदीय बो र्डको  सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनो ट गरे को  ने ता के सीले  जानकारी दिनुभयो  । प्रदे श नं. ५ मा सरकार निर्माणको  प्रक्रिया अघि बढाउन आइतवार ने कपा एमाले  र माओ वादी के न्द्रका संसदीय दलका ने ताले  बहुमत प्रदे श सदस् यको  समर्थनसहित प्रदे श प्रमुखलाई पत्र बुझाएका छन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top