Free songs
Home / फिचर समाचार / पचास विद्यार्थीले गरे  ‘फ्ल्यास मुभ’

पचास विद्यार्थीले गरे  ‘फ्ल्यास मुभ’

युगबो ध समाचारदाता

घो राही  । घो राहीको  व्यस् त तुलसीपुरचो कको  दक्षिणपट्टीको  सडकमा सो मवार अपरान्ह एकाएक गीत बज्यो  । गीतको  तालमा के ही विद्यार्थी सडकमा नाच्न थाले  । उनीहरुलाई पछ्याउदै  ५० जना विद्यार्थी एकै साथ एउटै  स् टे पमा छमछमी नाच्न थाले  । झण्डै  दश मिने ट नाचे पछि सबै  विद्यार्थी लहर मिलाएर बसे  र दुईजनाले  ‘से  नो  टु ड्रग्स’ ले खे को  ब्यानर सार्वजनिक गरे  ।

व्यस् त चो कमा आवागमन गनेर् हरुलाई दंग पारे र सामूहिक नाच प्रस् तुत गनेर्  भिक्टो रिया कले ज घो राहीका विद्यार्थी थिए ।

‘व्यस् त ठाउ“मा थाहा नहुने  गरी दे खाउने  यस् तो  माकेर् टिङ कलालाई ‘फ्ल्यास मुभ’ भनिन्छ’ कले जका कार्यक्रम संयो जक कूलवीर चौ धरीले  भन्नुभयो – ‘बीबीए पहिलो  सेमे ष्टरका विद्यार्थीलाई ब्यावसायिक कला सिकाउन यो  कार्यक्रम गरिएको  हो  ।’ उनीहरुलाई ब्यावसायिक कलाको  प्रयो गात्मक सीप सिकाउन र लागूऔ षधबिरुद्धको  सचे तना जगाउन यो  कार्यक्रम गरिएको  उहा“ले  बताउनुभयो  । समूहमा काम गनेर्  बानीको  विकास गर्नु यो  विधिको  लक्ष्य भएको  उहा“ले  बताउनुभयो  । ‘यसमा ५० जना विद्यार्थी हुन्छन्, एक जनाले  ४९ जनाको  स् टे प हे रे र काम गनेर्  बानीको  विकास गनेर् , सार्वजनिक ठाउ“मा उभ्याएर आत्मविश्वास जगाउने  यो  कार्यक्रमको  उद्दे श्य हो ’– उहाले  भन्नुभयो  ।

यो  कार्यक्रमको  संयो जन शिक्षक वामदे व भण्डारीले  गर्नुभएको  थियो  भने  कार्यक्रममा नाकोर् ननका अभियन्ता बसन्त पुनले  पनि बो ल्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top