Free songs
Home / समाचार / संक्षिप्त समाचार / नागे श्वर मन्दिर उद्घाटन

नागे श्वर मन्दिर उद्घाटन

 

युगबो ध समाचारदाता

घो राही  । घो राही उपमहानगरपालिका वडा नं. १८ मसिना र फुसेर् खालीको  सिमानामा निर्माण गरिएको  त्रिमूर्ति नागे श्वर मन्दिरको  उद्घाटन गरिएको  छ । स् थानीयबासीद्वारा निर्माण गरिएको  मन्दिरको  ने पाली कांग्रे स दाङ क्षे त्र नंं. ३ का सभापति भुपबहादुर डा“गीले  उद्घाटन गर्नुभएको  हो  ।

मन्दिर निर्माण समितिका अध्यक्ष खड्गबहादुर विष्टको  अध्यक्षता एवं कांग्रे स दाङ क्षे त्र नंं. ३ का सभापति भुपबहादुर डा“गीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्दै  डागीले  हिन्दु सनातन धर्मको  रक्षाका लागि सबै  एक भएर लाग्न अनुरो ध गर्नुभयो  । स् थानीयबासीहरुको  सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायो ग्य कार्य भएको  बताउनुभयो  ।

कार्यक्रममा घो राही उपमहानगरपालिका वडा नम्बर १८ का सदस् य कृष्णबहादुर घर्ती, ने पाली कांग्रे सका क्षे त्रीय सचिव बद्रीकुमार खड्का, कांग्रे स वडा नम्बर १८ का सभापति मधुसूदन अधिकारीले  शुभकामना मन्तव्य राख्नुभएको  थियो  । दे वा सुवे दीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण युवा ने ता गणे श बे लबासे ले  गर्नुभएको  थियो  । नाग दे खिएपछि स् थानीयबासीले  तीन लाखको  लगानीमा दुईवटा मन्दिर निर्माण गरे का हुन् ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top