Free songs
Home / समाचार / संक्षिप्त समाचार / नागरिक समाजको  संयो जकमा पन्त

नागरिक समाजको  संयो जकमा पन्त

घो राही  (युस)– नागरिक समाज दाङको  संयो जकमा चन्द्रराज पन्त निर्वाचित हुनुभएको  छ । समाजका ज्ये ष्ठ सदस् य चक्रबहादुर विश्वकर्माको  अध्यक्षतामा शनिवार गठन भएको  कार्यसमितिको  बै ठकले  पन्तलाई संयो जक चयन गरे को  हो  ।

पन्त यसअघि नागरिक समाजको  सचिव हुनुहुन्थ्यो  । यसै गरी समाजको  सह–संयोजकमा नीमबहादुर थापा, सचिवमा लक्ष्मी आचार्य र को षाध्यक्षमा हिरालाल विश्वकर्मा चयन हुनुभएको  छ । निर्णयप्रति असहमति यसै बीच नागरिक समाजका संस्थापक कार्यसमिति सदस् य रामदयाल गुप्ताले  विज्ञप्ति मार्फत निर्णयप्रति चित्त नबुझे को  भन्दै  असहमति प्रकट गर्नुभएको  छ । उहा“ले  आफू कार्यसमितिको  कुनै  पनि पदमा बस् न उपयुक्त नदे खिएको  जानकारी गराउनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top