Free songs
Home / समाचार / प्रमुख समाचार / दोस्रो जखेरा महोत्सव शुरु,पार्टी एकता चुनावी म्यान्डे ट हो ः महरा

दोस्रो जखेरा महोत्सव शुरु,पार्टी एकता चुनावी म्यान्डे ट हो ः महरा

दशरथ घिमिरे 

दे उखुरी  । लमही नगरपालिका वडा नं. ३ मा रहे को  जखे रा तालको  विकास र समृद्धिका लागि दो स्रो  जखे रा पर्यटन तथा सांस् कृतिक महो त्सव शुरु भएको  छ ।

तीन दिनसम्म चल्ने  महो त्सवको  ने कपा माओ वादी के न्द्रका ने ता तथा प्रतिनिधिसभा सदस् य कृष्णबहादुर महराले  उद्घाटन गर्नुभएको  छ । उद्घाटन गदैर्  उहाले  जखे रा ताल प्रदे श पाचको  पर्यटन गन्तब्य बन्ने  र त्यसका लागि सरकारले  यो जना तथा बजे ट उपलब्ध गराउने  बताउनुभयो  ।

जखे रा तालको  बृहत यो जना निर्माण गर्न नगरपालिकाले  भूमिका निर्वाह गर्नुपर्ने  र पछि के न्द्र तथा प्रदे श सरकारबाट बजे ट उपलब्ध गराउनभूमिका निर्वाह गनेर्  विश्वास दिलाउनुभयो े  । ‘पा“च नम्बर प्रदे शको  पर्यटकीय गन्तब्य बनाउन सकिन्छ, शुरुमा जखे रा तालको  मास् टर प्लान बनाउनुपर्छ । त्यसको  लागि नगरपालिकाले  बजे ट विनियो जन गरे को  मै ले  सुने को  छु’– उहाले  भन्नुभयो – ‘मास् टरप्लानले  सरकारलाई ध्यानाकर्षण गराउ“छ, पहिला मास् टरप्लान बनाऔ ं त्यसपछि पूर्वाधार विकासमा लागौ ंला ।’

पूर्वउपप्रधानमन्त्री एवं ने कपा माओ वादी के न्द्रका ने ता महराले  ने कपा एमाले  र माओ वादी के न्द्र एक अर्कासग मिल्नुको  विकल्प नरहे को  बताउनुभयो  । महो त्सवको  उद्घाटनको  क्रममा राजनीतिक विषयमा आफ्नो  धारणा राख्दै  उहाले  पार्टी एकता भएरै  छाड्ने  बताउनुभयो  ।

‘पार्टी एकता हु“दै न कि भन्ने  आशंका क्रमशः हट्दै  गएका छन्, मिल्नुको  विकल्प छै न’– उहाले  भन्नुभयो – ‘चुनावले  दिएको  म्यान्डे ट पनि दुई पार्टीबीचको  मिलन नै  हो  ।’ प्रतिनिधिसभा सदस्य महराले  अब बन्ने  वाम गठबन्धनको  सरकारले  नया अवधारणा अघि सार्ने  बताउनुभयो  ।

सो  अवसरमा प्रदे शसभा सदस् य रे वतीरमण शर्माले  प्रदे श सरकारको  तर्फबाट पर्यटन क्षे त्रको  विकासका लागि बजे ट विनियो जन गर्ने  बताउनुभयो  । अर्का प्रदे शसभा सदस् य इन्द्रजीत थारुले  विकास र समृद्धिको  आधार पर्यटन क्षे त्र भएको  भन्दै  पा“च नं. प्रदे शको  पर्यटन गन्तब्य जखे रा ताललाई बनाउने  विश्वास दिलाउनुभयो  ।
जखे रा शिवालय तथा धार्मिक प्रतिष्ठानले  आयो जना गरे को  महो त्सवको  उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको  अध्यक्षतामा भएको  हो  । सो  अवसरमा स् थानीय थारु संस् कृति झल्कने  झुमरा नाच प्रस् तुत गरिएको  थियो  ।

अधुरो  सडक पूराको  माग राख्दै  ज्ञापनपत्र

प्रतिनिधिसभा सदस् य कृष्णबहादुर महरा, प्रदे शसभा सदस् यहरु रे वतीरमण शर्मा, इन्द्रजीत थारु, सरस् वती गौ तमलाई ज्ञापनपत्र बुझाइएको  छ ।

जखे रा प्रवे श गर्न १९ सय मिटर लामो  बाटो  पार गर्नुपर्छ । यस वर्ष पा“च सय मिटर लामो  मात्रै  सडक कालो पत्रे  भएको  छ । नौ  सय मिटर सडक अझै  कालो पत्रे  हुन सके को  छै न ।

जखे रा ताल पुग्ने  सडक कालो पत्रे  गर्न बजे ट विनियो जन गरे र सहयो ग गरे को  भन्दै  प्रतिनिधिसभा सदस् य कृष्णबहादुर महरालाई सम्मान गरिएको  छ । यस् तै  जखे रासम्म थ्री फे स विद्युत वितरण गरे को  भन्दै  ने पाल विद्युत प्राधिकरण दाङका प्रमुख मधुसूदन यादवलाई सम्मान गरिएको  थयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top