Free songs
Home / समाचार / संक्षिप्त समाचार / ट्रेड युनियन प्रतिनिधिको निर्वाचन

ट्रेड युनियन प्रतिनिधिको निर्वाचन

 ओ पे न्द्र बस् ने त

तुलसीपुर  । आधिकारिक ट्रे ड युनियन र कर्मचारी प्रतिनिधि सञ्चालकको  छनो टका लागि दाङको  तुलसीपुरलगायत दे शका विभिन्न स् थानमा निर्वाचन सम्पन्न भएको  छ ।
ने पाल दूरसञ्चार कम्पनी लिमिटे डअन्तर्गत सो मवार तुलसीपरमा भएको  निर्वाचनमा ५२ जनाले  मतदान गरे का छन् । मतदान बिहान नौ  बजे दे खि अपरान्ह चार बजे सम्म भएको  निर्वाचन अधिकृत तथा ने पाल टे लिकम तुलसीपुरका प्रमुख बलराम जो शीले  जानकारी दिनुभयो  ।

निर्वाचनमा मतदान गर्नका लागि तुलसीपुरसहित, घो राही, लमही, लालमटिया, सल्यान र रुकुमबाट समे त टे लिकमका कर्मचारीहरु तुलसीपुरमा आएका थिए । चुनावी मै दानमा वाम गठबन्धननिकट ने पाल दूरसञ्चार कर्मचारी संघबाट राजबहादुर रावल र कांग्रे स निकट ने पाल टे लिकम कर्मचारी युनियनबाट कुमारजंग कार्की र ने पाल टे लिकम वर्कर्स युनियनबाट राजकुमार मे हता उत्रिएका छन् ।

५२ मतदाता  हे को मा ५२ वटै  मत खसे को  ने पाल टे लिकम तुलसीपुरका रो शन खड्काले  जानकारी दिनुभयो  । पश्चिम क्षे त्रमा निर्वाचनका लागि तुलसीपुर, प्युठान, ने पालगञ्ज र सुखेर् तमा के न्द्र तो किएको  थियो  । चारवटा मतदान के न्द्रमा गरी दुई सय ५१ जना मतदाता रहे को मा ने पालगञ्जको  मतदान के न्द्रमा दुईजना अनुपस् िथत भएपछि दुई सय ४९ मत खसे को  छ ।

तुलसीपुर, प्युठान र सुखेर् तबाट मते पटिका ने पालगञ्ज पुगे पछि मतगणना सो मवारदे खि नै  शुरु गरिने  निर्वाचन अधिकृत जो शीले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top