Free songs
Home / फिचर समाचार / ओली र प्रचण्ड सहअध्यक्ष बन्ने संकेत

ओली र प्रचण्ड सहअध्यक्ष बन्ने संकेत

युगबो ध समाचारदाता

काठमाडौ   । लामो  समयदे खि पार्टी एकताका लागि छलफल जारी राखे का ने कपा एमाले  र ने कपा माओ वादी के न्द्र ‘सहमतिनजिक’ पुगे को  ने ताहरुले  बताएका छन् ।

एमाले  अध्यक्ष के पी ओ ली र माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको  एकल वार्तापछि दुबै  दल सहमतिनजिक पुगे का हुन् । ललितपुरको  मानभवनमा सो मवार दिउसो  भएको  छलफलमा दुबै  अध्यक्षले  फागुनको  पहिलो  साता पार्टी एकीकरण गर्ने  सहमति गरे को  एक ने ताले  बताए । दुबै  अध्यक्ष महाधिवे शनसम्म सहअध्यक्ष बन्ने , एकजना प्रधानमन्त्री बने पछि अकोर्  अघो षितरुपमा पार्टीको  कार्यकारी भूमिकामा रहने  र साढे  दुई वर्षपछि प्रधानमन्त्रीमा आलो पालो  गनेर्  सहमति भएको  एक ने ताले  बताए ।

पार्टी एकीकरणको  ने तृत्व र मो डालिटीबारे  मंगलवार बिहान अध्यक्षद्वय फे रि छलफलमा बस् ने  र त्यसपछि पार्टी एकता संयो जन समितिको  बै ठक बसे र
पार्टी एकताको  विषयमा कुरा टुंग्याउने  सहमति भएको  छ ।

यसै बीच वार्ता प्रक्रियामा जो डिनुभएका ने ता जनार्दन शर्माले  दुबै  अध्यक्ष सहअध्यक्ष बने र एकता प्रक्रिया टुंग्याउन थाले को  बताउनुभएको  छ । उहा“ले  ओ ली र प्रचण्ड दुबै जना सहअध्यक्ष भएर एकता गर्ने  निष्कर्षनजिक पुगिएको  बताउनुभयो  । ‘दुई पार्टीबीच एकता हु“दा अन्तर्राष्ट्रिय जगतमा पनि पहिले  दुबै  शीर्ष ने ताको  भूमिका एकै  रहने  गरी सहअध्यक्षको  प्राक्टिस छ, शीर्ष छलफल पनि त्यसतर्फ के न्द्रित भएको  छ’– उहा“ले  भन्नुभयो – ‘अब महाधिवे शन अघि अध्यक्ष भन्ने  हु“दै न, सहअध्यक्ष भएर जाने  हो  ।’

शीर्ष ने ताबीच एकीकृत पार्टीको  ने तृत्व, वै चारिक विषय र सांगठनिक स् वरूपमा लगभग सहमति जुटे को  दुबै  पार्टीका ने ताले  बताएका छन् । एकतामा सबै भन्दा ठूलो  अड्को  ने तृत्वको  विषयमा दे खिएको  थियो  । पछिल्ला के ही दिनदे खि ओ ली र प्रचण्डबीच भएका छलफल तथा दुबै  ने ताले  आ–आफ्ना पार्टीका अन्य ने ताहरूस“ग गरे को  परामर्शका आधारमा यो  सहमति जुटे को  ने ताहरुले  बताएका छन् । ने ताहरुले  अहिले लाई जबज र माओ वाद दुबै लाई कायम राख्दै  महाधिवे शनमा गएर वै चारिक संश्ले षण गर्ने  सहमति गरे को  एक ने ताले  बताए । मंगलवार दुई ने ताले  टुंग्याएर बुधवार बस् ने  एकता संयो जन समितिको  बै ठकबाट कार्यदल गठन गरे र प्रक्रियामै  अघि बढ्ने  मनस् िथतिमा ने ताहरु पुगे का छन् ।

एमाले  र माओ वादीले  गत असो ज १७ गते  चुनावी तालमे लको  घो षणा गदैर्  एकता संयो जन समिति गठन गरे को  जानकारी दिएका थिए । पछिल्लो  समय एकता प्रक्रियामा के ही समस् या आएपछि दुबै  अध्यक्षले  एकल वार्ता गदैर्  आएका थिए ।

कांग्रे सका समानुपातिक उम्मे दवार तय

ने पाली कांग्रे सले  प्रतिनिधिसभामा समानुपातिकतर्फबाट निर्वाचित हुने  व्यक्तिहरुको  नाम सिफारिस गरे र निर्वाचन आयो गमा बुझाएको  छ । कांग्रे सले  बन्दसूचीमा रहे का ४० जनाको  नाम सिफारिस गरे को  हो  । बालुवाटारमा सो मवार बसे को  कांग्रे स कार्यसम्पादन समितिको  बै ठकले  ने ताहरुको  नाम टुंगो  लगाएको  हो  । कांग्रे सले  आयो गमा बुझाएको  सूचीमा बालकृष्ण खा“ण, दिले न्द्रप्रसाद बडू, सुजाता को इराला, पुष्पा भुसाल, डिला संग्रौ ला, मीना पाण्डे लगायतका के न्द्रीय ने ता छन् । सूचीमा उद्यो गपति विनो द चौ धरी मधे शी को टाबाट परे का छन् । कांग्रे सले  दाङबाट पार्वती डिसी चौ धरी र विमला ने पालीलाई सांसद बनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top