Free songs
Home / समाचार / संक्षिप्त समाचार / आदिवासी जनजाति महासंघको  वडा कमिटी गठन

आदिवासी जनजाति महासंघको  वडा कमिटी गठन

 

युगबो ध समाचारदाता

तुलसीपुर  । ने पाल आदिबासी जनजाति महासंघमा ने पाल आदिबासी जनजाति महासंघ तुलसीपुर नगर समन्वय समितिले  वडा कमिटी गठन गरे को  छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. एक र दुईको  संयुक्त भे लाले  वडा नं. एकको  अध्यक्षमा भीमवहादुर कुमाल, उपाध्यक्षमा सुमनराज राजको टी मगर, सरिता कुमाल, तिला श्रे ष्ठ, सचिवमा गिरिराज गरञ्जा, को षाध्यक्षमा ठाकुर बुढा मगर, सहसचिवमा खिमबहादुर राजको टी मगर, तुलसीराम कुमाल र
तिलबहादुर थापा मगर रहे को  नगर अध्यक्ष नरे शकुमार राजभण्डारीले  जानकारी गराउनुभयो  ।

 

त्यसै गरी वडा नं. २ मा डिला राना मगर अध्यक्ष रहे को  नौ  सदस् यीय कमिटी गठन गरिएको  छ । जसको  उपाध्यक्षमा मनिराम कुमाल, बुद्धिराम चौ धरी, को लिराम चौ धरी, सचिवमा सूर्यबहादुर थापा मगर, को षाध्यक्ष सुशीला राना मगर, सहसचिवमा खिमा राना मगर, रुद्रवीर पुन मगर, कुलबहादुर चौ धरीलगायतका रहनुभएको  छ ।
वडा समन्वय समितिका अध्यक्ष शे रबहादुर आले को  अध्यक्षतामा भएको  कार्यक्रमको  प्रमुख अतिथि जिल्ला उपाध्यक्ष रामबहादुर कुमाल र विशिष्ट अतिथिमा तुलसीपुर समन्वय समितिका अध्यक्ष नरे शकुमार राजभण्डारीले  जनजातिका मुद्दाहरुलाई सरकारले  ध्यान दिनुपनेर्  बताएका थिए । डिला राना मगरको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण सूर्यवहादुर थापाले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top