Free songs
Home / समाचार / संक्षिप्त समाचार / रेडक्रस उपशाखाको  साधारणसभा

रेडक्रस उपशाखाको  साधारणसभा

 

तुलसीपुर  (युस)– ने पाल रे डक्रस सो साइटी तुलसीपुर उपशाखाको  साधारणसभा शनिवार तुलसीपुरमा सम्पन्न भएको  छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले  से वा नै  धर्म हो  भन्ने  भावनाले  ओ तप्रो त भएको  रे डक्रस सो साइटीमा आबद्ध भएर समाज से वा गर्नुपनेर्  बताउनुभयो  ।

मानवीय से वामा रे डक्रसले  निर्वाह गरे को े  भूमिकाको  प्रशंसा गदैर्  उहा“ले  आउ“दा दिनमा त्यस् तै  भूमिकाको  अपे क्षा गरे को  बताउनुभयो  । रे डक्रसले  आउदा दिनमा रक्तदान शिक्षा र विपत ब्यवस् थापन तथा उद्धार शिक्षालाई सरो कारवाला निकायस“गको  साझे दारीमा सञ्चालन गनेर्  जानकारी गराएको  थियो  ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका– ६ का अध्यक्ष नवराज लामिछाने , रे डक्रस सो साइटी दाङका पूर्वसभापति डिल्लीबहादुर के सी, रे डक्रस दाङका सदस् य भीमलाल मरासिनी, समाजसे वीहरु माधवप्रसाद लामिछाने , विष्णुप्रसाद शर्मा, नो खीराम ओ ली, खिमनारायण श्रे ष्ठ, प्रणव खड्का, सुवास गौ तमका साथै  विनो द पन्तले  शुभकामना मन्तब्य व्यक्त गर्नुभएको  थियो  ।

कार्यक्रममा कर्णबहादुर ओ लीले  आर्थिक र सचिव नवीनकुमार पराजुलीले  सांगठनिक प्रतिवे दन प्रस् तुत गर्नुभएको  थियो  । उपशाखाका अध्यक्ष शे खरचन्द्र पो ख्रे लको  अध्यक्षतामा भएको  कार्यक्रमको  सञ्चालन नवीनकुमार पराजुलीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top