Free songs
Home / समाचार / प्रमुख समाचार / बिग्रदो  अर्थतन्त्रप्रति उपराष्ट्रपतिको  चिन्ता,‘समृद्धि राष्ट्रको साझा संकल्प बन्नुपर्छ’

बिग्रदो  अर्थतन्त्रप्रति उपराष्ट्रपतिको  चिन्ता,‘समृद्धि राष्ट्रको साझा संकल्प बन्नुपर्छ’

सागर रिजाल

प्युठान  । उपराष्ट्रपति नन्दबहादुर पुनले  दे शको  बिग्रदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्नुभएको  छ । आइतवार स् वर्गद्वारी प्युठानको  ते स्रो  महो त्सव उद्घाटन गर्दै  उहा“ले  पछिल्लो  ६ महिनाको  व्यापार घाटाले  आफूलाई चिन्तित बनाएको  बताउनुभयो  ।

‘कुनै  पनि दे शको  विकास निर्यात बृद्धिबाट नै  हुन्छ’– उहा“ले  भन्नुभयो – ‘व्यापार घाटा नै  हाम्रो  मुख्य चुनौ ती बने को  छ ।’ छिमे की दे श चीन र भारत निर्यात बृद्धि गरे र विकसित भएको  उहा“ले  उदाहरणसमे त दिनुभयो  । दै निक उपभो ग्य वस्तुदे खि निर्माण सामग्री आयात गर्नुपर्ने  अवस् थाले  दे शको  अर्थतन्त्र नकारात्मक दिशातर्फ अघि बढे को  उहा“को  भनाइ थियो । पू“जीगत खर्च हुन नसक्नु र बै ंकिङ क्षे त्रमा आर्थिक तरलता सिर्जना हुनुले  अर्थतन्त्रलाई प्रभावित गरे को  उहाले  बताउनुभयो  ।

उपराष्ट्रपति पुनले  अहिले का चुनौ तीलाई पन्छाउदै  ने पाल र ने पालीको  समृद्धिको  दिशामा अगाडि बढ्नुपर्ने मा जो ड दिनुभयो  । ‘सबै  तहका निर्वाचन सम्पन्न भएका छन्’– उहाले  भन्नुभयो – ‘दे श राजनीतिक स् िथरतामा अगाडि बढ्दै छ ।’

उहाले  अबको  युग आर्थिक समृद्धिको  भएको  बताउनुभयो  । मुलुकमा लगानीमै त्री वातावरण बने को  उहाको  भनाइ छ ।

‘ने पाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो ’– उहाले  भन्नुभयो – ‘ने पाल लगानीका लागि ‘भर्जिन’ ल्याण्ड हो  ।’ जलविद्युत, कृषि, खनिज, पर्यटन, उद्यो ग, कलकारखानाबाट मुलुक समृद्ध हुनसक्छ । यसै बाट लाखौ ं रो जगारी सिर्जना हुन्छ, साझा संकल्प र तीब्र इच्छाशक्ति आवश्यक छ ।’

उपराष्ट्रपति पुनले  हिउ“दको  महिनामा अर्थतन्त्र चलायमान हुने  भन्दै  दे श विदे शमा यतिबे ला मे ला महो त्सव सञ्चालन भइरहे को  बताउनुभयो  । ‘पछिल्लो  समय मे ला महो त्सव संस् कृतिकै  रुपमा स् थापना भएका छन्’– उहाले  थप्नुभयो – ‘यसले  मुलुकको  अर्थतन्त्रमा टे वा पु¥याउ“छ ।’ रो ल्पामा जन्मिनुभएका उपराष्ट्रपति पुनले  प्युठानमा आफूले  अध्ययन गरे को  स् मरण गर्नुभयो  । जिल्लामा रहे का कृषि, पर्यटन र ऊर्जाको  विकासले  प्युठानको  समृद्धि हुने  भन्दै  त्यसका लागि आफूले  पहल गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

दश दिनसम्म सञ्चालन हुने  महो त्सवमा करीव दुई लाख दर्शकले  अवलो कन गनेर्  र पा“चदे खि सात करो ड रुपै या“सम्मको  कारो वार हुने  लक्ष्य लिइएको  प्युठान उद्यो ग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौ पाने ले  बताउनुभयो  । प्युठान उद्यो ग वाणिज्य संघ र हो टल व्यवसायी संघ प्युठानले  संयुक्तरुपमा महो त्सव आयो जना गरे का हुन् ।
सो  अवसरमा प्रमुख अतिथि उपराष्ट्रपति पुन समक्ष जिल्लाको  समग्र विकासका लागि विभिन्न एघारबुदे  मागपत्र पे श गरिएको  थियो  ।

जिल्ला समन्वय समिति प्युठानका प्रमुख के शवराज आचार्यले  स् वर्गद्वारी क्याम्पसलाई त्रिविको  आंगिक क्याम्पसको  रुपमा विकास गर्नुपनेर् , चाल्ने टार विमानस् थलको  काम अघि बढाउनुपनेर् , को इलाबास–भालुवाङ–प्युठान–बाग्लुङ हुदै  चीन जो ड्ने  त्रिदे शीय मार्ग निर्माण, नौ मुरे  जलविद्युत आयो जना स् वदे शी लगानीमा निर्माण, स् वर्गद्वारीको  गुरुयो जना निर्माणसहित विकासलगायतका विविध ११ बुदे  माग पे श गर्नुभएको  हो  ।

बिजुवार–खंलगा जो ड्ने  पक्की पुल उद्घाटन

जिल्लाको  सदरमुकाम खलंगा र व्यापारिक क्षे त्र बिजुवार जो ड्ने  पक्की पुलको  उद्घाटन भएको  छ । निर्माण सम्पन्न भएको  डे ढ वर्षपछि उपराष्ट्रपति पुनले  पुल उद्घाटन गर्नुभएको  हो  । स्थानीय पूर्वाधार विकास तथा कृषि सडकअन्तर्गत बिजुवार–थापाडाडा–खलंगा जो ड्ने  पक्की पुल निर्माण भएको  जिल्ला समन्वय समितिका इञ्जिनियर सुरे न्द्र घिमिरे ले  बताउनुभयो  । तीन करो ड १२ लाख दुई हजार छ सय ८२ रुपै या“मा सम्झौ ता भएको  पुल जगत धमेर् न्द्र जे भीले  तीन करो ड छ लाख २४ हजार पा“च सय ६९ रुपै या““को लागतमा सम्पन्न गरे को  उहाले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top