Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाबु आमाको  स्मृतिमा शंख स्थापना

बाबु आमाको  स्मृतिमा शंख स्थापना

घो राही  (युस)– स् व. बाबु आमाको  सम्झनामा घो राही उपमहानगरपालिका–१५ घो राही निवासी छो रा रो मकान्त पन्त र बुहारी दामीदे वी पन्तले  पाण्डवे श्वर महादे व मन्दिर धारापानीमा शंख स्थापना गर्नुभएको  छ ।

स् व. बाबु जीवराज पन्त र आमा रुकुमादे वी पन्तको  सम्झनामा मन्दिर परिसरमा शंख स् थापना गरिएको  दाता रो मकान्त पन्तले  बताउनुभयो  । धार्मिक क्षे त्रका रुपमा फष्टाउदै  गइरहे को  धारापानीमा शंख आवश्यक रहे को  भन्दै  मन्दिर व्यवस् थापन समितिको  सल्लाह र सहयो गमा शंख निर्माण गरी आइतवार विधिवत पूजाआजा गरी उद्घाटन गरिएको  उहाले  बताउनुभयो  ।

शिवको  प्रतिमा स् वरुप मन्दिर परिसरमा त्रिशुल राखिए पनि शिवको  अर्काे  प्रतिमा शंख नभएकाले  दुबै  भगवान शिवको  प्रतिमा रहे काले  त्रिशुल छे उमा शंख राखिएको  उहा“ले  बताउनुभयो  । छो राहरु खगे श्वर पन्त, डो मराज पन्त, दामो दर पन्त, शशीधर पन्त, रो मकान्त पन्त, हो ताराम पन्त र बुहारीहरु कमला पन्त, राधा पन्त, विमला पन्त, लीला पन्त, डिला पन्त, दामीदे वी पन्त र उमा पन्त रहनुभएको  छ । रुद्रमणि पन्त, सरिता पन्त र कृष्ण पन्त नाति नातिनाहरु हुनुहुन्छ । मन्दिर व्यवस् थापन समितिका अध्यक्ष गणे शप्रसाद अधिकारीले  मन्दिर दाताहरुको  सहयो गले  फष्टाउ“दै  गइरहे को  बताउनुभयो  । दानी मनहरुको  से वाभावले  धारापानी मन्दिर धार्मिकधामका रुपमा विकास गनेर्  प्रयास गरिरहे को  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘सहयो गी दानीहरु नै  मन्दिरका दे वता हुन् ।’

त्यस् तै  महाशिवरात्रि पर्वका अवसरमा धारापानी मन्दिरमा लाग्ने  मे लाको  तयारी पनि अन्तिम चरणमा रहे को  मन्दिर व्यवस् थापन समितिका सचिव विष्णुराम आचार्यले  जानकारी दिनुभयो  । पार्किङ स् थल निर्माण, मन्दिर परिसर सरसफाइ, बाटो  निर्माणलगायतका कामहरु अन्तिम चरणमा रहे को  उहा“ले  जानकारी दिनुभयो  । परम्परागत मे लाका रुपमा धारापानीमा मे ला लाग्ने  गर्दछ । मे लाका लागि आइतवारदे खि तयारी शुरु भई व्यापार व्यवसाय सञ्चालन भइरहे को  सचिव आचार्यले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top