Free songs
Home / विचार / पर्यावरणमा आधारित राजनीतिक लक्ष बनाऊ

पर्यावरणमा आधारित राजनीतिक लक्ष बनाऊ

डिल्लीबहादुर रावत

औ द्यो गिक क्रान्तिभन्दा अगाडि यो  पृथ्वी विशाल थियो  । महादे शहरुकै  दूरी धे रै  टाढा थियो  । राष्ट्र बनिसके का थिएनन्  । मानिसका समस् याहरु सीमित एरियामै  रहन्थ्यो  । आवश्यकता पनि सीमित थिए । सीमित आवश्यकता परिपूर्ति गर्न शारीरिक श्रममा मात्रै  सीमित हुनुपथ्योर्  । सामन्तवादमा आधारित विचार थिए । राजनीति राजा रजौ टाको  हुकुमी शासनबाट चल्थ्यो  । त्यतिखे र पर्यावरणीय समस् या थिएन । विकास थिएन । बाच्नको  लागि परम्परागत ढा“चामा कृषि गरिन्थ्यो  । स–साना घरे लु उद्यो गले  आवश्यकता परिपूर्ति गर्दथे  । जब मानिसले  विज्ञान र टे क्नो लो जीको  विकास शुरु ग¥यो  तब संसार औ द्यो गिक युगमा प्रवे श ग¥यो  । नया“–नया“ दर्शन, सिद्धान्तहरु प्रतिपादित भए त्यसै  मुताविक राजनीति स् थापना हुन थाल्यो  । स–साना राज्यहरु एकीकरण भएर ठूला–ठूला राष्ट्रहरु बन्न थाले  । यसै  क्रममा नर शंहारकारी विश्वयुद्ध भए । विज्ञान र टे क्नो लो जीको  जति–जति विकास हुनथाल्यो  त्यति–त्यति समस् याहरु पनि बढ्न थाले  । मानिसका आवश्यकता पनि बढ्न थाले  । आवश्यकता परिपूर्ति गदैर्  जाने  क्रममा मानिस विलासीपूर्ण जीवन जीउन थाल्यो  । विज्ञान र टे क्नो लो जीले  अन्ततः पृथ्वीलाई एउटा सा“घुरो  गाउ“को  रुपमा रुपान्तरण गर्न पुग्यो  । अहिले  संसारको  जुन कुनामा घटना भए पनि मिने ट भरमा धर्तीभरि फै लिन्छ । धर्तीको  एक कुनाबाट अकोर्  कुनामा पुग्न अब वर्ष, महिनांै को  यात्रा तय गर्नुपदैर् न, के ही दिनमै  पुग्न सकिन्छ । औ द्यो गिक क्रान्तिको  शुरुदे खि विज्ञान र टे क्नो लो जीले  यसरी विकास गरी फड्को  मा¥यो  कि मानिस धर्ती मात्रै  हो इन अन्तरीक्षसम्म चाहर्न पुग्यो  । दुःखको  कुरा यसस“ग समस् याहरु पनि त्यति नै  रुपमा बढ्दै  गए जो  आम मानव अस् ितत्वको  लागि खतरनाक सावित हु“दै  गइरहे को  छ ।

मानिसका चाहना, आवश्यकता र समस् याले  भूमण्डलीकरणको  रुप धारणा गरिसक्यो  । तर हाम्रा राजनीतिक सो च, चिन्तन औ द्यो गिक क्रान्तिको  शुरुवातमै  स् थापित दर्शनको  पछि दौ डिरहे को  छ । यस् तो  त जति भौ तिकवादी दर्शन भनिए पनि आध्यात्मिकरुपमा पुजिने  दर्शन जस् तो  हुनपुग्यो  । आवश्यकता, चाहना र समस् याले  अन्तर्राष्ट्रिय रुप धारण गरिसके पछि समाधान राष्ट्रिय चिन्तन वा वर्गीय चिन्तनबाट खो जिरहे का छांै  । जब कि राष्ट्रिय स् वरुप र वर्गीय स् वरुप पनि बदलिदै  गइरहे को  आभाससम्म पाउन नसक्दा नै  यो  धर्ती मानिसको  निम्ति अनुपयुक्त बन्दै  गइरहे को  छ । हरेक  समस् याको  हल अन्तर्राष्ट्रिय रुपमा खो जिदै छ । यस् तै  गरी शारीरिक श्रमको  ठाउ“ बौ द्धिक श्रमले  लिदै छ । दिन रात शारीरिक श्रम गनेर्  पनि मजदुर त्यही उद्यो गमा टे क्नो लो जीमा काम गनेर्  बौ द्धिक मजदुरबीच कति अन्तर छ । त्यसै ले  अब पर्याबरणमा आधारित दर्शन, चिन्तन र त्यस मुताविक राजनीतिक पार्टी नबनाउने  हो  भने  समस् याको  दिगो  समाधान कदापि हुन सक्दै न । टे क्टर चलाउने  मजदुर र जहाज चलाउने  मजदुरबीच भिन्नता छ । यस् ता भिन्नता हर कहीं दे ख्न सकिन्छ । मानवअधिकार र लो कतान्त्रिक अवधारणलाई आ–आफ्नो  राष्ट्रिय स् वार्थ अनुरुप व्याख्या गरिन्छ भने  त्यो  त न लो कतन्त्र मानिन्छ न त मानवअधिकार नै  । अब लो कतन्त्र र मानवअधिकारको  विषयले  पनि अन्तर्राष्ट्रिय रुप धारणा गरिसके को  अवस् था छ । तै पनि हाम्रो  राजनीतिक सो च र चिन्तन वर्गीय र राष्ट्रिय चिन्तनबाट माथि उठ्न सकिरहे को  छै न । यस् तो  अवस् थामा सन्तुलित विकास, सुखदायी वर्तमान र सुरक्षित भविष्यको  कल्पना नगरे  हुन्छ ।

औ द्यो गिक क्रान्तिको  शुरुदे खि मध्यसम्म शारीरिक श्रम गनेर्  मजदुरको  बाहुल्यता थियो  । मजदुरको  श्रम शो षण गरी पू“जीपतिहरुले  अतिरिक्त मूल्य हड्पे र मालामाल हु“दासम्म समस् याहरु पनि राष्ट्रिय सीमाभित्रै  सीमित थिए र त वर्गीय राजनीति हावी थियो  । जब औ द्यो गिक विकास चरम अवस् थामा पुग्यो  तब शारीरिक श्रमको  ठाउ“ बौ द्धिक श्रम र मसिनले  लिन पुग्यो  । मसिन चलाउने  बौ द्धिक मजदुरवर्ग को उत्पत्ति शुरु भएपछि वर्गीय राजनीतिक परिवर्तन भइसके को  छ । अझ औ द्यो गिक क्रान्ति, भौ तिक विकास र मानवीय आवश्यकता त पूर्ति ग¥यो  नै  यसले  पर्यावरण प्रदूषण पनि तीब्र बनायो  । बढ्दो  जनसंख्याको  कारणले  वन विनासमा तीब्रता ल्यायो  । जसले  गर्दा वन्यजन्तु कतिपय लो प हु“दै  गए भने  कतिपय संकटमा परे  । यसले  गर्दा चौ तर्फी पर्यावरणीय समस् या बढे र धर्ती र आकाशनै  ढाकिदियो  । जीवको  उत्पत्तिको  आधार मानिने  माटो , पानी, घाम, हावा र शून्य सबै  प्रदूषित बन्नपुग्यो  । मानवको  अगाडि यस् तो े  समस् या थपियो  जसको  समाधान मानवीय साझा प्रयासबिना पूर्णरुपमा असम्भव बनाइदियो  । यो  समस् याले  न वर्ग भन्छ न त धर्म नै  । यस् तै  गरी न लिंग भन्छ न जात र रङ नै  भन्छ । अझ भन्ने  हो  भने  न गरिब दे श भन्छ न त धनी दे श नै  । हुन त यो  समस् याले  सबै भन्दा बढी र पहिले  गरिबलाई नै  आफ्नो  चपे टामा पार्दछ । त्यसै ले  पर्यावरणीय समस् या विशुद्ध मानवीय र अन्तर्राष्ट्रिय बन्न पुगे को  छ । हाम्रो  सो च अझै  वर्गीय र राष्ट्रिय छ । अनि समस् याको  दिगो  समाधान कसरी सम्भव हो ला । समस् याले  नया“ राजनीतिक सो च र व्यवस् थापनको  माग गरिरहे को  छ । अब हाम्रा चिन्तन र विचार नया“ समस् या हल गनेर्  किसिमले  प्रतिपादित हुन जरुरी छ । जति हामी हाम्रा राजनीतिक सो चमा परिवर्तन गर्न ढिलाइ गर्दछौ ं त्यति नै  हामीलाई समस् यै  समस् याले  घे दैर्  लाने छन् । अन्तत यो  धर्ती नै  मानिसको  निम्ति अनुपयुक्त हुने  कुरा निश्चित छ ।

विज्ञान र टे क्नो लो जीले  यो  धर्तीलाई सा“घुरो गाउ“मा परिणत गरिसक्यो  । आज धर्तीको  एउटा कुनामा माहामारी रो ग दे खा प¥यो  भने  तुरुन्तै  संसारभरि फै लिन्छ । गरिबीले  समे त अन्तर्राष्ट्रिय रुप धारणा गरिसके को  छ । आतंकवाद र अपराधले  पनि अन्तर्राष्ट्रिय रुप धारणा गरिसके को  यथार्थ सबै को े  सामु घाम झंै  छर्लङ्गै  छ । राष्ट्रहरु एक आपसमा यसरी अन्तरनिर्भर हुनपुगे का छन् कि अब शक्तिसम्पन्न अमे रिकालाई समे त बा“की दुनिया“स“ग अलग भएर एक दिन पनि बा“च्न नसक्ने  अवस् था सिर्जना भइसके को  छ । तै पनि हामीमा राष्ट्रवादी चिन्तन हाबी छ । अव मानवतावाद र पर्यावरणमा आधारित राष्ट्रवादको  परिभाषा गर्नुपनेर्  समय भइसके को  छ । औ द्यो गिक दे शले  उत्पादन गनेर्  माल गरिब दे शले  महंगो  किन्नुपनेर्  तर ती माल उत्पादन हु“दा हुने  प्रदूषण भने  निःशुल्क लिनुपनेर्  कस् तो  वितरण नीति हो  ?

यसले  समस् या झन बढाउ“दै  लग्छ । हाम्रो  जस् तो  दे शले  गदैर्  नगरे को  गल्तीको  सजाय भो ग्न विवश छांै  । अब पर्यावरणमा आधारित मुद्रा नीति बनाउनुपनेर्  समय भइसके को  छ । पर्यावरणमा आधारित मुद्रा भने को  प्रदूषण गनेर्  मुलुकको  मुद्रा कमजो र र प्रदूषण नगनेर्  मुलुकको  मुद्रा बलियो  भयो  भने  मात्र न्याय हुन जान्छ । यसलाई कसरी व्यावहारिक बनाउनु पनेर्  हो  सो च्ने  समय भइसके को  छ । संसारका राजनीतिक दलहरुले  आफ्नो  राजनीतिक कार्यदिशा, लक्ष पर्यावरणमा आधारित दिगो  विकास गराउन अब ढिलाई गर्नुह“ुदै न । अझ कम्युनिष्टहरु त तत्काल लाग्नुपर्दछ । पर्यावरणीय न्याय स् थापित गराउन गरिब जनता र राष्ट्र पर्यावरण प्रदूषण विनाश गर्नमा त्यति भूमिका ह“ुदै न । तर यसको  बढी मार तिनीहरुले  नै  व्यहो र्नु परिरहे को  छ । त्यसै ले  गरिबको  निम्ति राजनीति गनेर्  पार्टीहरु त झन लाग्नुपनेर्  दे खिन्छ । पूजीवाद समयअनुसार आफूलाई परिवर्तन गराउ“दै  गइरहे को  यथार्थ सबै का सामु छ । तर कम्युनिष्टहरु १८ आंै  सदीकै  दर्शनमा रुमल्लिरहे का छन् र त टुटफुट भइरहन्छन् ।

एकले  अर्कालाई सराप्छन् । दो ष दिन्छन् । तर दर्शन सिद्धान्तलाई समयअनुसार रुपान्तरण गर्न सक्दै नन् । समस् या यहींने र छ । त्यसै ले  माक्र्सवादलाई पर्यावरणस“ग जो डे र व्याख्या गर्न अब ढिलाइ गर्नुह“ुदै न । किन भने  माक्र्सको  समयमा पर्यावरणीय समस् या बाहिर आएकै  थिएन  । विज्ञान र टे क्नो लो जीले  यति विकास गर्न सके को  थिएन । त्यसै ले  जडसूत्रबाट अब संसार हा“क्न सकिदै न । वर्तमान परिवे शअनुसार जान सक्ने हरु नै  अगाडि बढ्ने  छन् । समस् याको  पहिचान गर्न सक्षम हुने छन् अनि मात्र समस् याको  दिगो  समाधान निकाल्न सकिने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top