Free songs
Home / समाचार / संक्षिप्त समाचार / जनज्योति विद्यामन्दिरको  २० औ ं वार्षिकोत्सव

जनज्योति विद्यामन्दिरको  २० औ ं वार्षिकोत्सव

युगबोध समाचारदाता

घो राही । घो राही उपमहानगरपालिका–१५ मा रहे को  जनज्यो ति विद्यामन्दिरले  शुक्रवार आफ्नो  २० औ ं वार्षिको त्सव मनाएको  छ । वार्षिक उत्सवको  अवसरमा आयो जित कार्यक्रममा बो ल्ने  वक्ताहरुले  परम्परागत शिक्षालाई परिमार्जन गर्दै  गुणस् तरीय शिक्षा दिनुपर्ने मा जो ड दिएका थिए ।

सै द्धान्तिक शिक्षाले  मात्रै  दक्ष जनशक्ति उत्पादन गर्न नसकिने  भन्दै  उनीहरुले  अबको  शिक्षाले े  दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्र्ने  बताए ।

कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि घो राही उपमहानगरापालिकाका मे यर नरुलाल चौ धरीले  कमजो र शिक्षाले  दे शलाई आर्थिक समृद्धिको  बाटो मा लै जान नसक्ने  बताउनुभयो  । ‘शिक्षा नै  सबै  क्षे त्रको  विकासको  मुख्य आधार हो ’– उहाले  भन्नुभयो – ‘त्यसै ले  शिक्षा क्षे त्रमा भएका कमिकमजो रीहरुलाई सच्याउदै  गुणस् तरी शिक्षा प्रवाह गर्नुपर्छ ।’ उहा“ले  अहिले को  शिक्षा बे रो जगार उत्पादन गर्ने  मात्रै  भन्दै  अबको  शिक्षा भने को  स् वरो जगारमुखी हुनुपर्ने  बताउनुभयो  ।

दाङको  शिक्षा क्षे त्रको  विकासका लागि संस् थागत र निजी विद्यालयबीचको  दूरी अन्त्य गरिनुपर्ने  आवश्यकता औ ंल्याउ“दै  उहा“ले भन्नुभयो – ‘शिक्षा अब स् थानीय तहमा गइसके को  छ । यहा“को  समग्र शिक्षा क्षे त्रको  विकासका लागि अब संस् थागत विद्यालय र सामुदायिक विद्यालय हाते मालो  गर्दै  अगाडि बढ्नुपर्छ ।’
वार्षिको त्सव एवं अभिभावक भे लामा विद्यालयका प्रधानाध्यापक पीताम्बर शाहले  विद्यालयको  वार्षिक गतिविधि र भावी यो जनाबारे  जानकारी गराउनुभएको  थियो  । सो  अवसरमा विद्यालयका छात्रछात्राहरुले  नृत्य, गायनलगायत कला प्रस् तुत गरे का थिए ।

कार्यक्रममा विद्यालयले  गत वार्षिक परीक्षामा उत्तीर्ण र विद्यालयमा आयो जित विभिन्न खे लकूद लगायत अतिरिक्त क्रियाकलापहरुमा प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्राहरुलाई पुरस् कृत गरिएको  थियो  । त्यसै गरी विद्यालयले  अन्य विभिन्न विधाहरुमा पनि छात्रछात्राहरुलाई पुस् कृत गरे को  थियो  ।

शिक्षक खे मराज आचार्यको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष यादव गिरी, घो राही उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण पौडेल, ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायलते  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण पूर्वप्रधानाध्यापक जीवनकुमार आचार्यले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top