Free songs
Home / समाचार / संक्षिप्त समाचार / क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दाङमा

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दाङमा

घो राही  (युस)– अखिल ने पाल राष्ट्रिय स् वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को  २१ आंै  राष्ट्रिय सम्मे लन दाङमा हुने  भएको  छ ।

‘वै ज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औ ं राष्ट्रिय सम्मे लन’ भन्ने  मूल नाराका साथ आउदो  फागुन २७ दे खि ३० गते सम्म दाङमा सम्मे लन हुने  अखिल (क्रान्तिकारी) राप्ती क्षे त्रीय समन्वय समितिले  आइतवार पत्रकार सम्मे लन गरी जानकारी दिएको  हो  ।

राप्ती क्षे त्रीय समन्वय समितिका संयो जक नरे न्द्र विकले  वै ज्ञानिक समाजवादसहितको  शिक्षा अब मुलुकको  आवश्यकता रहे को  पत्रकार सम्मे लनमा प्रष्ट पार्नुभयो  । सम्मे लनका लागि आन्तरिक व्यवस् थापनका कामहरु शुरु गरिएको  उहा“ले  जानकारी दिनुभयो  ।

त्यस्तै  राष्ट्रिय सम्मे लनको  तयारीस् वरुप जिल्ला सम्मे लनको  तयारी पनि तीब्रताका साथ सञ्चालन भइरहे को  उहा“ले  बताउनुभयो  । त्यस् तै  उहा“ले  २३ आंै  जनयुद्ध दिवस र शहीद दिवस मनाउने  जानकारी दिनुभयो  । सो  अवसरमा बेनोज अधिकारी स् मृति दिवस भव्यताका साथ मनाउने  तयारी गरिएको  संयो जक विकले  जानकारी दिनुभयो  ।

कार्यक्रमको  सहजीकरण अखिल क्रान्तिकारी दाङका अध्यक्ष प्रीतिमा चौ धरीले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top