Free songs
Home / समाचार / संक्षिप्त समाचार / एमालेबाट दाङका तीन समानुपातिक सांसद

एमालेबाट दाङका तीन समानुपातिक सांसद

 

घो राही  (युस)– ने कपा एमाले को  स् थायी कमिटीको  बै ठकले  समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस् यको  उम्मे दवारको  नाम छनो ट गरे को  छ ।

पार्टीको  के न्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष के पी शर्मा ओ लीको  अध्यक्षतामा आइतवार बसे को  बै ठकले  पार्टीले  प्राप्त गरे को  सिट संख्याअनुसार समावे शी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस् यको  उम्मे दवार छनो ट गरी उक्त नामावली निर्वाचन आयो गसमक्ष पे श गरिएको  छ ।

जसअनुसार दाङबाट तीनजना परे का छन् । यसरी समानुपातिक सांसद बन्ने हरुमा विष्णु शर्मा, शान्ता चौ धरी र गंगा चौ धरी (सत्गौ वा) रहनुभएको  छ । शान्ता र गंगा यसअघि सांसद भइसक्नुभएको  हो  भने  शर्मा पहिलो पटक सांसद बन्नुभएको  हो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top