Free songs
Home / समाचार / प्रमुख समाचार / प्रदेश सभामुख चयन गर्ने क्रम शुरु, प्रदे श तीन र सातमा निर्विरो ध

प्रदेश सभामुख चयन गर्ने क्रम शुरु, प्रदे श तीन र सातमा निर्विरो ध

युगबो ध समाचारदाता

घो राही । प्रदे शसभालाई पूर्णता दिन सभामुख चयन गनेर्  क्रम शुरु भएको  छ । जसअनुसार प्रदे श नम्बर ३ र ७ मा एमाले बाट निर्विरो ध सभामुख चयन गरिएको  छ ।

प्रदे श नं. ३ को  प्रदे श सभामुखमा ने कपा एमाले का सानुकुमार श्रे ष्ठ शनिवार निर्विरो ध चयन हुनुभएको  छ । निर्वाचन प्रक्रियामा श्रे ष्ठको  मात्र उम्मे दवारी परे पछि उहा“ निर्विरो ध निर्वाचित हुनुभएको  हो  ।

मनो नयनका लागि दिइएको  समयभित्र उहाको  मात्र उम्मे दवारी परे को  ३ नं. प्रदे शसभा सचिवालयका सचिव डा. रो जनाथ पाण्डे ले  जानकारी दिनुभयो  । श्रे ष्ठको  प्रस् तावक ने कपा माओ वादी के न्द्रका शालिकराम जमरकट्टे ल र समर्थक ने कपा एमाले का रामे श्वर फुया“ल रहनुभएको  थियो  । निर्विरो ध निर्वाचित सभामुख श्रे ष्ठ काठमाडौ ं महानगरपालिका–३२ को टे श्वर निवासी हुनुहुन्छ ।

स् थायी शिक्षकको  जागिर छाडे र पूर्णकालीन राजनीतिमा हो मिएको  तीन दशकपछि सानुकुमार श्रे ष्ठ प्रदे शसभा सदस् य हु‘दै  प्रदे श सभामुख बन्नुभएको  छ । आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै  पार्टीका पदाधिकारी र मन्त्रीसमे त भइसके  पनि विचलित नभई पदभन्दा जिम्मे वारी पूरा गर्न कटिबद्ध श्रे ष्ठ ने कपा एमाले  ने तृत्वको  निर्दे शनबमो जिम सभामुखमा उम्मे दवारी दिन राजी हुनुभएको  हो  ।

त्यस् तै  प्रदे श नं. ७ को  सभामुखमा एमाले का अर्जुनबहादुर थापाको  एकल उम्मे दवारी परे पछि उहा पनि निर्विरो ध हुनुभएको  छ । उम्मे दवारी दर्ता प्रक्रियामा थापा निर्विरो ध भए पनि निर्वाचित भएको  औ पचारिक घो षणाका लागि भने  सो मवार बस् ने  प्रदे शसभाको  बै ठकसम्म पर्खनुपर्ने छ । एकल उम्मे दवारी परे र निर्विरो ध भएपछि थापाले  भन्नुभयो – ‘पदीय जिम्मे वारीअनुरुप कानून निर्माण तथा प्रदे शसभाको  गरिमा बढाउने  कार्यमा निष्पक्षताका साथ गम्भीरतापूर्वक लाग्ने छु, प्रदे शसभाले  थुप्रै  कानूनहरु निर्माण गर्नुपर्ने छ ।’

५३ सदस् यीय यहाको  प्रदे शसभामा एमाले का २५, माओ वादी के न्द्रका १४, कांग्रे सका १२ र राजपाका दुई सांसद छन् । एमाले  र माओ वादी के न्द्रबीच गठबन्धन भएकाले  गठबन्धनको  सहमतिअनुरुप सभामुख पदमा अघि सार्ने  एमाले कै  उम्मे दवार निर्वाचित हुने  यसअघि नै  पक्का थियो  । कांग्रे सले  भने  सभामुखमा उम्मे दवारी नदिने  निर्णय गरे को  थियो  । यो  प्रदे शमा मुख्यमन्त्री माओ वादीले  पाउने छ ।

बझाङको  खप्तड छान्ना गाउपालिका–२ दे हली गाउ“मा जन्मिनुभएका ६२ वर्षीय थापाले  २८ वर्ष शिक्षण से वामा बिताउनुभएको  थियो  । माध्यमिक तहको  विद्यार्थीकालदे खि कम्युनिष्ट पार्टीस“ग निकट रहनु्भएका थापा शिक्षण पे शामा रहे कै  बे ला पार्टीमा सक्रिय रहनुभएको  छ । स् नातक तहको  अध्ययन पूरा गर्नुभएका र ०३६ सालमा शिक्षक संगठनको  संस् थापक रहनुभएका थापा प्रजातन्त्र आएपछि बझाङमा गठित माले  पार्टीको  संस् थापक समे त हुनुभएको  थियो  ।

प्रदे श ५ मा २ गते  चुनाव, उम्मे दवार तय गर्न बाकी

प्रदे श नम्बर ५ मा सभामुखका लागि फागुन २ गते  चुनाव हुने  भएको  छ । यो  प्रदे शमा सभामुख माओ वादी के न्द्रले  पाए पनि उम्मे दवार टुंगिन बा“की छ । दाङमा बसे को  माओ वादी प्रदे श संसदीय दलको  बै ठकले  सभामुखको  उम्मे दवार टुंगो  लगाउन नसके पछि निर्णय गनेर्  अधिकार के न्द्रलाई दिइएको  छ । सभामुखमा पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्ती र गुल्मीका सांसद सुदर्शन बरालको  प्रतिस् पर्धा छ । संसदीय दलको  ने तामा भने  रो ल्पाका सांसद कूलप्रसाद के सी ‘सो नाम’ चयन भइसक्नुभएको  छ ।

प्रदे श २ मा फो रमलाई मुख्यमन्त्री, राजपालाई सभामुख प्रदे श २ को  सरकार निर्माणका लागि संघीय समाजवादी फो रम ने पाल र राष्ट्रिय जनता पार्टीबीच सहमति भएको  छ । शनिवार काठमाडौ ंको  तीनकुने मा दुई पार्टीबीच भएको  सहमतिअनुसार पा“च वर्षका लागि मुख्यमन्त्री संघीय समाजवादी फो रम ने पालले  नै  चलाउने  भएको  छ ।
फो रम ने पालका अध्यक्ष उपे न्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरद्वारा हस् ताक्षर गरिएको  सहमति पत्रअनुसार मुख्यमन्त्री र उपसभामुखसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस् था, कृषि तथा सहकारी मन्त्रालय र अर्थ तथा यो जना मन्त्रालय संघीय फो रम ने पालको  भागमा परे को  छ । यसै गरी राजपाको  भागमा सभामुखसहित भौ तिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्यो ग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परे का छन् । एक मात्र मधे शी बहुल प्रदे श नम्बर दुईमा मधे शी गठबन्धनले  बहुमत सिट जिते को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top