Free songs
Home / समाचार / प्रमुख समाचार / दुई महिनापछि समानुपातिक सिट बाँडफाँड

दुई महिनापछि समानुपातिक सिट बाँडफाँड

युगबो ध समाचारदाता

काठमाडौ  । प्रतिनिधिसभा सदस् य निर्वाचन सम्पन्न भएको  दुई महिना भन्दा बढी समयपछि निर्वाचन आयो गले  समानुपातिक सिट बाडफाड गरे को  छ । आयो गले  शुक्रवार विज्ञप्ति जारी गरी समानुपातिकतर्फ दलहरुले  प्राप्त गरे को  सिट संख्या सार्वजनिक गरे को  हो  ।

जसअनुसार ने कपा एमाले ले  ४१ सिट पाएको  छ । यस् तै  कांग्रे सले  ४०, माओ वादी के न्द्रले  १७ र राजपा तथा फो रमले  ६÷६ सिट पाएका छन् । आयो गले  कुल सदस् य संख्याको  ३३ प्रतिशत महिला हुने  गरी विजयी उम्मे दवारको  नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरे को  छ । आयो गका अनुसार एमाले ले  समानुपातिकतर्फ ३७, कांग्रे सले  २०, माओ वादीले  १६, राजपाले  ६ र फो रमले  ५ जना महिला सिफारिस गर्नुपर्ने छ । समानुपातिकतर्फको  पनि परिणाम सार्वजनिक भएपछि सबै भन्दा ठूलो  दल एमाले को  सिट संख्या एक सय २१ पुगे को  छ । यस् तै  कांग्रे सका ६३, माओ वादीका ५३, राजपाका १७ र फो रमका १६ सांसद पुगे का छन् ।

आयो गले  समानुपातिक निर्वाचन प्रणालीतर्फ स् थान प्राप्त गरे का पा“च राजनीतिक दललाई तीन दिनभित्र उम्मे दवारको  नामावलीको  विवरण पठाउन निर्दे शन दिएको  छ । समानुपातिक निर्वाचनतर्फ दलले  प्राप्त गर्ने  स् थान संख्याबारे  औ पचारिकरुपमा जानकारी दि“दै  आयो गले  यसअघि बन्दसूचीमा पे श गरिएका नामलाई समानुपातिक र समावे शिताको  आधार मिलाएर यही माघ २९ गते भित्र पठाउन दलहरुलाई पत्राचार गरिएको  जनाएको  हो  ।

प्रतिनिधिसभा सदस् य निर्वाचन प्रणालीतर्फ ४९ दलले  बन्दसूची पे श गरे को मा एमाले  (३१,७३,४९४), कांग्रे स (३१,२८,३८९) माओ वादी के न्द्र (१३,०३,७२१), राजपा (४७२,२५४) र समाजवादी फो रम (४७०,२०१) ले  मात्र राष्ट्रिय राजनीतिक दलको  मान्यता प्राप्त गर्न आवश्यक कूल सदर मतको  न्यूनतम मत सीमा तीन प्रतिशत कटाएका छन् । उक्त निर्वाचनमा कूल सदर मत ९५ लाख  ४४ हजार सात सय ७९ रहे कामा सबै भन्दा बढी एमाले ले  ३३ दशमलव २५ प्रतिशत मत प्राप्त गरे को  मुख्य निर्वाचन अधिकृत वे गे न्द्र शर्मा पौ ड्यालले  जानकारी दिनुभयो  । एमाले  प्रतिनिधिसभाको  प्रत्यक्षतर्फ ८०, समानुपातिकतर्फ ४१ र राष्ट्रियसभा सदस् यमा २७ स् थान जित्न सफल भएको  छ । समानुपातिकतर्फ सबै भन्दा कम ‘हाम्रो  पार्टी’ ले  ४२६ मत प्राप्त गरे को  छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने  दल ४४ छन् । सदर मतमध्ये  नौ  लाख ९६ हजार सात सय २० मत खे र गएको  थियो  ।

राष्ट्रियसभा निर्वाचनको  नतिजा सार्वजनिक नभई प्रतिनिधिसभा सदस् यको  समानुपातिकतर्फको  निर्वाचनमा दलले  प्राप्त गर्ने  स् थान संख्या औ पचारिकरुपमा सार्वजनिक गर्न नमिल्ने  जनाउ“दै  आएको  आयो गले  बिहीवार राष्ट्रियसभा निर्वाचनको  नतिजा आएस“गै  शुक्रवार मत परिणाम सार्वजनिक गरे को  हो  । निर्वाचनको  नतिजा यही पुस ११ मा नै  तयार भए पनि कानुनी अड्चनका कारण आयो गको  शुक्रवार बसे को  बै ठकले  समानुपातिकतर्फको  नतिजा स् वीकृत गरे को  हो  । आयो ग यस वर्ष स् थानीय तह, प्रदे शसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको  निर्वाचनको  जिम्मे वारी सफलतापूर्वक गराउन सफल भएको  थियो  ।

फागुन ६ गते भित्रै  सरकारः प्रचण्ड

ने कपा माओ वादी के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  फागुन ६ गते भित्र नया“ सरकार गठन हुने  बताउनुभएको  छ । शुक्रबार गृह जिल्ला चितवनमा अध्यक्ष प्रचण्डले  सत्रकारहरुस“ग कुरा गर्दै  सरकार गठन र पार्टी एकताको  काम स“गस“गै  अगाडि बढे को  जानकारी दिनुभयो  । ‘प्रदे श सरकारको  गठन प्रक्रिया अगाडि बढिसक्यो , राष्ट्रियसभाको  निर्वाचन पनि सम्पन्न भएकाले  अब नया“ सरकार गठनको  कार्य अगाडि बढ्छ ।’

पार्टी एकताका लागि मो डालिटी तयार गर्ने  दिशामा आफूहरु लागे को  भन्दै  उहाले  एकतामा कुनै  समस् या नरहे को  स् पष्ट पार्नुभयो  । विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने  भएकाले  पार्टी एकता गर्न समय लागे को  उहा“ले  बताउनुभयो  । प्रचण्डले  एकतामा पद नमिले को  भन्ने  कुरा हल्लामात्र भएको  दाबी गदैर्  एमाले  अध्यक्ष आफू दुबै  पार्टीको  अध्यक्ष र प्रधानमन्त्री भइसके काले  पदका कारण मात्र एकता नरो किएको  बताउनुभयो  । एकता सकारात्मक दिशामा अगाडि बढे  पनि ने ताहरुको  कार्यव्यस् तताका कारण संयो जन समितिको  बै ठक नियमितरुपमा बस् न नसके को  उहा“ले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top