Free songs
Home / सम्पादकीय / संविधान कार्यान्वयनको  नयाँ अध्याय

संविधान कार्यान्वयनको  नयाँ अध्याय

 

राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै  सबै  जनप्रतिनिधिमूलक निकायले  पूर्णता पाएका छन् । ने पालको  संविधानले  परिकल्पना गरे  अनुरुप स् थानीय, प्रदे श र के न्द्रमा जनताले  आफूले  चुने का प्रतिनिधिहरुमार्फत शासन सत्ता सञ्चालन हुने  अन्तिम तयारीमा छ मुलुक यतिबे ला । आगामी फागुनको  दो स्रो  सातासम्म के न्द्र र सातवटै  प्रदे शमा नयाँ सरकार गठन भइसक्ने  अनुमान गरिएको  छ । संविधान कार्यान्वयनका दृष्टिले  पनि मुलुक यतिबे ला एउटा महत्वपूर्ण चरण पार गदैर्  नयाँ अध्यायमा प्रवे श गदैर् छ । अबको  यात्रा भने को  राजनीतिक स् थायित्व र आर्थिक समृद्धिको  यात्रा हो  । यो  सम्भव छ, तर अत्यन्तै  कठीन र कष्टसाध्य छ ।

के न्द्र र छ वटा प्रदे शमा वाम गठबन्धनको  ने तृत्वमा सरकार बनाउन पर्याप्त बहुमत छ । २ नं. प्रदे शमा मधे श के न्द्रित दलहरुले  नै  सरकार बनाउने  स् िथति छ । यसरी सर्सर्ती हे र्दा मुलुकमा राजनीतिक स् थायित्व सरल र सहज दे खिन्छ । तर दलहरुभित्र र बाहिर दे खिने  गुटबन्दी एवं असमझदारीका कारण यो  जटिल बन्ने  खतरा पनि त्यत्तिकै  छ । सहमतिका सूत्रहरु पहिल्याएर अगाडि बढ्नुभन्दा असहमतिका कुण्ठा र आक्रो श फै लाउने  हाम्रो  विगतको  परम्परागत चरित्र छ । त्यसै ले  अहिले  पनि एकखालको  आशंका कायमै  छ ।

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले  र माओ वादी के न्द्रले  एउटै  संयुक्त घो षणापत्र मार्फत् वाम गठबन्धन बनाएर जनतासँग भो ट मागे  । राजनीतिक स् थायित्व र आर्थिक समृद्धि दुईवटा पार्टी एक भएपछि सम्भव छ भन्ने  कुरालाई जनताले  विश्वास गरे  । जसको  परिणाम झण्डै  दुई तिहाईको  नजिक हुने  गरी जनताले  भो ट दिएका थिए । यो  तथ्यलाई दुबै  पार्टीका ने ताहरुले  राम्रो सँग आत्मसात गनेर्  हो  भने  दुबै  पार्टीको  एकता र स् थायी सरकार सम्भव छ । तर जनताको  भावना एवं जनादे शलाई आफू अनुकूल व्याख्या गरियो  भने  एकतामा व्यवधान आउने छ । त्यो  अवस् थामा राजनीतिक स् थायित्व र समृद्धिको  कुरा त्यत्तिकै  हराउने छ ।

लो कतन्त्रमा जनताको  निर्णय नै  सवोर् परी हुने  भएको ले  राजनीतिक स् थायित्व र आर्थिक समृद्धिको  एजे ण्डा कार्यान्वयन गनेर्  मूल जिम्मे वारी वाम गठबन्धनकै  हो  । त्यो  जिम्मे वारी पूरा गर्न गठबन्धनका दुबै  पार्टीहरुबीच दरिलो  एकता र विश्वासको  आवश्यकता पर्दछ । सँगसँगै  प्रतिपक्षलाई पनि विश्वासमा लिन सक्नुपर्छ । एउटा कटु सत्य के  हो  भने  आफै लाई विश्वास नगनेर् ले  अरुलाई विश्वासमा लिन सक्दै न । अब विगतबाट पाठ सिके र नयाँ ढंगले  अगाडि बढ्ने  आँट र दृढता ने तृत्वबाटै  व्यावहारिकरुपमा प्रकट हुन जरुरी छ । अन्यथा ने तृत्वको  असमक्षता पुनः प्रकट हुने छ ।

२०६२÷०६३ को  संयुक्त जनआदो लन हुँदै  यहाँसम्म आइपुग्दा मुलुकमा युगान्तकारी परिवर्तन भयो  । त्यसअघि असम्भव जस् तै  लाग्ने  गणतन्त्र, संघीयता, समावे शिता अब संस् थागत हुँदै छन् । निर्वाचनमार्फत् यी उपलव्धिहरु कार्यान्वयनको  नयाँ अध्याय प्रारम्भ हुँदै छ । यो  काम निकै  कठीन, जटिल र चुनौ तीपूर्ण छ । यसका लागि दृढ अठो ट, इच्छाशक्ति र सामूहिक प्रतिबद्धताको  खाँचो  छ । अहिले  दे खिएका चुनौ तीहरुको  सामना गदैर्  मुलुक अगाडि बढ्न सके न भने  ने ताहरुले  भने का कुराहरु चुनावी नारामा सीमित हुने छन् । यतिबे ला मुलुकले  इमानदारिता र निष्ठाको  राजनीति खो जे को  छ । जनताको  जनादे शअनुरुप दलहरु र ने तृत्ववर्ग चल्न सक्नुपर्छ । त्यसो  हुन सक्यो  भने  मात्रै  राजनीतिक स् िथरता र आर्थिक समृद्धि सम्भव छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top