Free songs
Home / अन्तर्वार्ता / प्रादेशिक राजधानी दाङ नै  उपयुक्त छ

प्रादेशिक राजधानी दाङ नै  उपयुक्त छ

 

तिलकराम शर्मा ‘हिमाल’
प्रदे शसभा सदस्य, बर्दिया

तिलकराज शर्मा ‘हिमाल’ बर्दिया क्षे त्र नं. १ (२) बाट निर्वाचित प्रदे शसभा सदस् य हुनुहुन्छ । २०४० सालदे खि तिलकराज शर्मा ‘हिमाल’ बर्दिया क्षे त्र नं. १ (२) बाट निर्वाचित प्रदे शसभा सदस् य हुनुहुन्छ । २०४० सालदे खि राजनीतिक यात्रा थालनी गर्नुभएका शर्माले अहिले  ने कपा माओ वादी के न्द्र बर्दिया इञ्चार्जको  जिम्मे वारीसमे त बहन गरिरहनुभएको  छ । युद्धकालको  कष्टकर राजनीतिक काराबासको  पीडा र भो गाइलाई शक्तिमा बदल्दै  सक्रिय राजनीतिक जीवन बिताइरहनुभएका शर्मा अहिले  पार्टीको  पो लिटव्यूरो  सदस्यको  पनि जिम्मे वारीमा रहनुभएको  छ । उहासग प्रदे श सरकारको  अबको  काम र नागरिकको  अपे क्षाबारे  हाम्रा सहकर्मी गिरिराज ने पालीले  गर्नुभएको  कुराकानी प्रस् तुत गरे का छांै  ।  -सम्पादक

कसरी बिताइरहनुभएको  छ जनप्रतिनिधि भइसके पछिका दिनहरु ?

जनप्रतिनिधिका रुपमा निर्वाचित भइसके पछिका दिनहरु अझै  थप जिम्मे वारीपूर्ण तरीकाले  बिताइरहे को  छु । निर्वाचित हुनुभन्दा पहिला सक्रिय राजनीतिक से वाको  जीवन बिताइरहे को  थिए । अहिले  थप जिम्मे वारीसहितको  नागरिक से वा गर्न पाएको  छु । जनतामाझ जनप्रतिनिधिका रुपमा समृद्ध, शिक्षित र स् वस् थ समाजको  परिकल्पना र यो जनाहरु को र्दै  समय बिताइरहे को  छु ।

कस्ता यो जनाहरु को र्दै  हुनुहुन्छ ?

अहिले को  पहिलो  आवश्यकता भने कै  समृद्धि हो  । म निर्वाचित भएकै  दिनदे खि कसरी बर्दियालाई आर्थिकरुपमा सक्षम बनाउन सकिन्छ भन्ने  कुराको  कल्पना गरिरहे को  छु । ती कुरा राजनीतिक जीवनमा पनि के लाउने  गर्थें  । अहिले  बर्दियाको  आर्थिक समृद्धि, आधुनिक कृषिको  विकास र विस् तार, औ द्यो गिक क्षे त्र निर्माणस“गै  स् तरीय शिक्षा र स् वास् थ्यको  विकासका यो जनाहरुको  खाका तयार पारिरहे को  छु । जनतालाई प्रत्यक्ष से वा पुग्ने  विकासको  अनुभूति गर्नसक्ने  खालका यो जनाहरु के लाउ“दै  आवश्यक सल्लाह र समन्वयको  काम पनि त्यो स“गै  अघि सारिरहे को  छु । अझ भन्ने  हो  भन्ने  बर्दिया र पश्चिम ने पालकै  विकासको  सम्भाव्यताको  गृहकार्य र विकासको  मो डे ल तयार पारिरहे को  छु । बर्दिया तराई भए पनि विकासका हिसाबले  पछि परे को  जिल्ला हो  । न यहा“ स् तरीय शिक्षा आर्जन गर्न सक्ने  ठाउ छन् । न स् तरीय स् वास् थ्य से वा पाउन सक्ने  स् वास् थ्य संस् थाहरु छन् । जो  छिमे की जिल्लामा निर्भर छ । अहिले  जनतालाई जिल्लामा स् तरीय शिक्षा र स् वास् थ्य पु¥याउने  सो चमा लागे को  छु ।

यो जनाहरु राम्रा रहे छन् । एक्लो  प्रयासले  सार्थकता पाउला त ?

मै ले  हिजो को  राजनीतिक जीवनमा पनि बर्दियाको  समृद्धिका लागि विभिन्न यो जनाहरु बनाउ“दै  ती यो जनाहरु पूरा गराउ“दै  जनताको  से वा गर्ने  मौ का पाएको  थिए“ । मै ले  लिएका यो जनाहरु पूरा भएका थिए । के ही छुटफुटका यो जनाहरु हो लान् । ती पनि पूरा हो लान् । जनताले  रुचाएको  र पचाएको  म एक कुशल राजनीतिकर्मी हु“ । अझ भन्ने  हो  भने  बर्दियाको  समृद्धि र जनताको  से वा गर्न अहिले  यो  झन ठूलो  अवसर हो  । त्यो  अवसरलाई पूरा गर्नु मे रो  दायित्व सम्झे को  छु । यो जना बनाउने  काम साझा हो  । त्यसमा सबै को  सहकार्य, सल्लाह र हौ सला आवश्यक पर्छ । यी कुरा पूरा गर्न बर्दियावासीहरु एकमत छौ ं । वामपन्थीहरुले  चुनावी तालमे ल र पार्टी एकताको  संकल्पका साथ अघि बढे काले  हामी साझा बिन्दुबाटै  समृद्ध बर्दिया यात्राको  थालनी गरे का छौ ं ।

समृद्ध बर्दिया बनाउने  त्यस् ता आधारहरु के –के  छन् ?

बर्दियाको मुख्य समृद्धिको  आधार भने कै  कृषि र पर्यटन हो  । बर्दिया कृषिनिर्भर जिल्ला भएकाले  यहा“को  समृद्धिको  पहिलो  आधार कृषि र दो स्रो  आधार पर्यटन हो  । अर्काे  कुरा पर्यटनका लागि सरुयु नदी बर्दियाको  अभिसाप र सम्भावना पनि हो  । त्यसलाई जल पर्यटकीय क्षे त्रका रुपमा विकास गरी बर्दियालाई धनी बनाउन सकिन्छ । तराई र नाका क्षे त्रको  जिल्ला रहे को  बर्दियाका नाकाहरु सुचारु गरी प्रदे श ६ र ७ स“ग व्यापारिक सम्बन्ध गा“स् न सकिन्छ । यी आधारहरु नै  बर्दियाको  र प्रादे शिक विकासका सम्भावनाहरु हुन् ।

प्रादे शिक विकासका के –कस्ता यो जना छन् ?

यो  कुरा ठीक हो  । म प्रदे श सदस् यमा निर्वाचित भइसके पछि समग्र प्रदे शको  विकासका लागि ध्यान दिनुपर्छ । प्रदे श नं. ५ स“ग नाका पनि छ, हिमाल पनि छ  । जल, जंगल, जमिन सबै  छ । प्रदे श नं. ५ प्राकृतिक स्रो तको  अन्य प्रदे शहरु भन्दा धनी छ जसको  समृद्धिको  आधारहरु यिनै  हुन् । हामीले  यी स्रो तहरु सदुपयो ग गरी प्रदे शलाई नै  समृद्ध बनाउन सक्छौ ं । जस् तै  कपिलवस् तु धार्मिक पर्यटकीय क्षे त्र, पुर्वी रुकुम हिमाली क्षे त्र, बुटवल–भै रहवा, बा“के , औ द्यो गिक क्षे त्र र व्यापारिक क्षे त्र, बर्दिया कृषि क्षे त्र, दाङ, रो ल्पा, प्युठान र रुकुमलाई ऐ तिहासिक युद्ध पर्यटकीय क्षे त्रका रुपमा विकास गरी पर्यटकीय, व्यापारिक, उत्पादन र औ द्यो गिक क्षे त्रका रुपमा विकास गरी समृद्ध बनाउन सकिन्छ । अझ दाङको  हकमा कुरा गर्न हो  भने  दाङ कृषि, पर्यटन व्यापारिक र प्राकृतिकरुपमा सबै  पर्याप्त भएको  जिल्ला हो  । यसलाई जुन ‘मो डे ल’ मा विकास गरे  पनि यो  समृद्ध बन्न सक्छ । नवलपरासी, गुल्मी, अर्घाखा“ची पाल्पा पहाडी क्षे त्र रहे काले  पर्यटकीय क्षे त्रका रुपमा विकास गर्न सकिन्छ । प्रादे शिक विकासका आधारहरु यिनै  रहे काले  अबको  प्रदे श सरकारले  प्रदे शभित्र रहे का विकासका सम्भावनाहरुको  अध्ययन गरी समृद्धिका यो जनाहरु लागु गर्ने छ । प्रदे श सरकार गठनपछि सम्भावनाको  अध्ययन र छनो ट गरी स्रो त बा“डफा“ड गरी प्रादे शिक विकासका लागि तीब्रताका साथ काम गर्ने छांै  ।

स्थानीय तहले  पनि यो जना बुन्दै छन्, प्रदे श सरकारले पनि  यो जना बुन्ने  काम कहिले  गर्ने  ?

मुलुकले  भर्खर समृद्धिको  बाटो  पहिल्याउ“दै छ । राजनीति संक्रमणको  अन्त्य हु“दै छ । निर्वाचनपछिको  जो श र उत्साह पनि नौ लो  छ । संघीयताको  अभ्यास पनि मुलुकमा पहिलो  हो  । जसका कारण के ही तालमे ल मिल्न नसके को  हो ला । तर प्रदे श सरकार गठनपछि ती कुराको  समाधानको  बाटो  निस् कने  छ । विकासले  पूर्णता पाउने छ । यसका लागि संविधान कार्यान्वयन नै  पहिलो  आवश्यकता हो  । के ही सातामै  पूर्णता पाउने  नया सरकारको  गठन हुने छ । नया“ सरकारले  समृद्धिको  स् िपरिटमा दौडाउने छ ।

कहिले  बन्छ प्रदे श सरकार ?

राष्ट्रियसभाको  निर्वाचन सम्पन्न भएको  २० दिनमै  प्रदे श प्रमुखले  संसद बै ठक बो लाउने  हुने छ । संसद बै ठक सम्पन्न भएको  अर्काे  २०÷२२ दिनमै  प्रदे श सरकार गठन हुने छ । जसका कारण प्रदे श सरकार फागुन मसान्तसम्म बन्न सक्छ ।

संघीय कानूनका कुरा उठाउनु भएन नि ? स् थानीय तहको  कानुनी अन्यो ल जटिल छैन र ?

अहिले  सबै  कुरा संविधानको  परिधिभित्रै  रहे र भएका छन् । संघीय सरकार बने पछि संघीय संरचना स् थायित्व हुने छन् । संविधानले  दिएका सबै  अधिकारको  उपयो ग गर्दै  कानून निर्माण गरिने छ । तपाइ“ले  जुन कुरा गर्नुभयो  स् थानीय तहको  कानुनी अन्यो लताको  विषय त्यो  अभ्यास नभएर मात्रै  हो  । कानूनले  दिएका कुरा लागु गर्न नया“ अभ्यासकै  कारण अलमल परे को  छ । त्यो  पनि प्रदे श सरकारले  कार्यविधिहरु निर्माण गरी काम गर्ने छ । छो टो रुपमा भन्दा संघीयता भने कै  के न्द्रितकृत व्यवस् थालाई समान वितरण गर्न सक्ने  कानुनी व्यवस् था हो  । त्यो  स् थानीय तह आफै ले  गनेर्  र गराउने  हो  । जो  स् थानीय तहको  जटिलताको  समाधानको  उपाय हो  ।

प्रदे श नं. ५ को  अस् थायी मुकाम जुन तो किएको  त्यो  न्यायो चित भएन भन्दै  बिरो धका आवाज उठे , त्यसलाई तपाइ“ले  कसरी चिर्नुहुन्छ ?

प्रदे श नं. ५ को  प्रादे शिक राजधानीको  अस् थायी मुकाम जुन तो कियो  त्यो  भौ गो लिक समदूरीका रुपमा न्यायो चित भएन । तत्कालको  कामकाजका भए पनि प्रदे शका
पश्चिम क्षे त्रका नागरिकहरुबारे  बे वास् ता गरिएकै  हो  ।

यो  कुरा हामीले  निरन्तर उठाउ“दै  आइरहे का छांै  । सरकारले  गरे को  कामलाई हामीले  गल्ती भन्न पनि मिल्दै न । तर अब प्रादे शिक राजधानीको  मुकामलाई स् थायी बनाउदा सबै तिर न्याय हुने  गरी गर्नुपर्छ । त्यसका लागि सबै  दलहरु साझा सहमतिकै  आधारमा अघि बढ्नुपर्छ । त्यो  साझा मिलन बिन्दु वा सहमति भने कै  भौ गो लिकरुपमा दाङ हो  । प्रादे शिक राजधानीका लागि भौ गो लिक समदूरीका रुपमा दाङ नै  उपयुक्त छ । त्यो  हामीले  निरन्तर भन्दै  आइरहे का पनि छौ ं । भे गिय स् वार्थका लागि सबै ले  कुरा उठाउने  हो  भने  हामीले  राजधानी बर्दियामा राख्नुपर्छ भनौ ंला । तर त्यो  सबै लाई न्याय हु“दै नन नि । त्यसै ले  प्रदे श नं. ५ को  राजधानी दाङ नै  स् थायी बन्नुपर्छ ।

पार्टी एकताको  कुरा कहा पुग्यो  ?

हामीले  तालमे ल गरे र चुनाव लड्यौ ं । संयुक्त घो षणा पत्र बनायौ ं । तर मिडियामा अनावश्यक कुराहरु सुनिन्छन् । त्यो  साचो  हो इन । पार्टी एकताकै  लागि दुबै  दलका
अध्यक्ष छलफलमै  हुनुहुन्छ । के ही काम सकिसके को  छ । के ही मात्रै  पूरा हुन बाकी छन् । ती पनि छिट्टै  पूरा भइ पार्टी एकता चा“डै  टुंगिन्छ  । यसमा धे रै  कुरा गरिरहन आवश्यक छै न जस्तो  लाग्छ  ।

अन्त्यमा थप के ही भन्नुहुन्छ ?

सबै ले  नराम्रो  भने  राम्रो  पनि नराम्रो  बन्छ । राम्रो  सो चको  विकास गरांै  समृद्ध समाज र राष्ट्रको  परिकल्पना गरौ ं, त्यो  अवश्य पूरा हुने छ ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top