Free songs
Home / अन्तर्वार्ता / नमूना मिनी नेपालको  रुपमा विकास गर्छाै

नमूना मिनी नेपालको  रुपमा विकास गर्छाै

कृष्णध्वज खड्का प्युठान जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । विद्यार्थीकालदे खि नै  वामपन्थी राजनीतिमा सक्रिय रहँदै  आउनुभएका खड्काले  दुई कार्यकाल अ.ने .रा.स् व.वि.यु. को  के न्द्रीय अध्यक्षको जिम्मे वारी सम्हाल्नु भएको  थियो  । युद्धकालमा राज्यबाट ठूलो यातना सहनुभएका उहा अहिले  ने कपा माओ वादी के न्द्रको  सचिवालय सदस् य हुनुहुन्छ । उहाँसँग समसामयिक राजनीति, प्रदेश सरकार र प्रदेशको विकास सम्बन्धमा केन्द्रित रहेर हाम्रा सहकर्मी जे    .एन. सागरले     गरेको     कुराकानीको     सारसंक्षे प प्रस् तुत गरिएको     छ ।        –सम्पादक

प्रदे शसभा पहिलो  बै ठकको  अनुभव सुनाउनस्न ?

मुख्यतः दुई तीनवटा एजे ण्डा थिए पहिलो  बै ठकमा । हामीले  अन्तरिम कार्यविधि पारित ग¥यौ ं । त्यस् तै  सभामुखको  निर्वाचनका निम्ति मिति तय ग¥यौ ं । प्रदे शसभा ने पालमा पहिलो  भएको  हुनाले  हामीले  नौ लो  अनुभूति पनि ग¥यौ ं । त्यो  नया“ अनुभूतिबीच आगामी दिनमा कसरी अघि बढ्ने  भन्ने  जिम्मे वारीबो धको  कुरा पनि भयो  । सभामा रहे का पा“चवटा दलहरुले  संबो धन गरियो  र आ–आफना भिजनहरु प्रस् तुत गनेर्  काम हामीले  ग¥यौ ं ।

सभामुख चयन कहिले  ?

फागुन १ गते  उम्मे दवारी दिने  र २ गते  सभामुख चयन गनेर्  कार्यक्रम तय गरे का छौ ं भने  ४ गते  उपसभामुखको  निर्वाचन गरिने छ । त्यसपछि सरकार गठन हो ला ।

सभामुख यहाहरुको  पार्टीले  पाउने  हो ला, को  हुन्छ ?

वाम गठबन्धनमा रहे का दुई पार्टीबीच मुख्यमन्त्री र सभामुख लिने  भन्ने  कुरा छ । अब व्यक्ति को  हुने  भन्ने  कुरामा सम्बन्धित पार्टीहरुले  नै  निर्णय गनेर् छन् । जहा“सम्म सभामुखको  कुरा छ हाम्रो  पार्टीको  निदेर् शनअनुसार संसदीय दलबाट त्यसको  पनि टुंगो  लगाउ“छांै  । को  हुने  भन्ने मा अनौ पचारिक छलफल शुरु भएका पनि छन् । तर त्यसको  अन्तिम टुंगो  हाम्रो  पार्टी र संसदीय दलले  लगाउने छ । अझै  टुंगिएको  छै न । सम्भवतः छिट्टै  टुंगिन्छ ।

आकांक्षीहरु त हुनुहो ला नि भन्न मिल्दै न र ?

सामान्यतया यो  पा“च नम्बर प्रदे श तीनवटा मनो विज्ञानले  बने को  छ । एउटा लुम्बिनी, अकोर्  राप्ती र भे री । त्यसै ले  हामीले  समग्र प्याके जमा समे ट्नु पर्छ भन्ने  हाम्रो  भनाइ हो  । दलको  ने ता को  बन्ने , मन्त्री को  बन्ने  अथवा सभामुख को  बन्ने  भन्ने  यो  सबै  सन्तुलन मिलाएर जनताका आशा अपे क्षाहरुलाई सम्बो धन गर्न सक्ने  ढंगले  सन्तुलित निर्णयमा पुग्नुपर्छ भन्ने  कुरा गरे का छौ ं । त्यसै ले  गर्दा साथीहरु धे रै  हुनुहुन्छ । सबै  यो ग्य हुनुहुन्छ । ती मध्ये बाटै  छनो ट गरिन्छ । अहिले  नै  व्यक्ति नभनौ ं ।

धे रै  हुनुहुन्छ आकांक्षीहरु ?

धे रै  हुनुहुन्छ । तर त्यो  खालको  चकोर्  हानथाप हु“दै न हामीमा । सहमतिमै  हुन्छ ।

प्रदे श सरकार कहिले सम्म बन्छ ?

सामान्यतया निर्वाचन आयो गले  नतिजा घो षणा गरे को  २० दिनभित्र प्रदे श प्रमुखले  संसद बो लाउनु पनेर्  र संसद बसे को  २० दिनभित्र प्रदे श सरकार बनाउने  हो  । अथवा निर्वाचन आयो गले  नतिजा घो षणा गरे को  ३५ दिनभित्र सरकार बनाउने  भन्ने  हो  । त्यो  हिसाबले  छिट्टै  नै  सरकार गठन हुनुपर्छ । फागुनको  पहिलो  हप्तातिर सरकार बन्नसक्छ ।

मन्त्रीमण्डल कति ठूलो  बन्छ ? वाम गठवन्धनको  निर्णय लागु हुन्छ त ?

संविधानतः प्रदे श सरकारमा २० प्रतिशतसम्मको  मन्त्रिमण्डल बनाउन सकिने  व्यवस् था छ । त्यो  हु“दा पा“च नम्बर प्रदे शमा १८÷१९ जनासम्मको  बनाउन सकिन्छ । तर वाम गठवन्धनले  अहिले  त्यति ठूलो  मन्त्रिमण्डल नबनाउने  भने को  छ । के न्द्रमा २५ जनासम्मको  बनाउने  भएपछि त्यसकै  हाराहारीमा प्रदे श सरकार बनाउने  अवस् था आउनुह“ुदै न भन्ने  हो  । त्यसै ले  प्रदे शमा १० प्रतिशतसम्मको  बनाउने  निर्णय अनुसार हाम्रो  प्रदे शमा बढीमा ११ जनासम्म बनाएर जाने  स् िथति छ । तर त्यसो  गर्दा पनि मै ले  माथि भने जस् तो  यो  प्रदे शको  तीनवटा मनो विज्ञानलाई समे ट्ने  र यहा“को  जनतालाई आश्वस् त पानेर्  हिसावले  अघि बढ्नु उपयुक्त हुन्छ भन्ने  लागे को  छ । मानांै  मुख्यमन्त्रीपछि क्षे त्रीय, जातीय, भूगो लको  सन्तुलन मिलाएर मन्त्रिमण्डल विस् तार गरे  राम्रो  हुन्छ भन्ने  हिसावले  हाम्रो  पार्टीले  छलफल गरिरहे को  छ ।

तपाइको  आकांक्षा के  हो  ?

पहिलो  त वाम गठवन्धनले  टुंग्याउनु प¥यो  यो  विषय । त्यसपछि हाम्रो  पार्टीले  टुंग्याउनुप¥यो  र पार्टीले  गरे को  दिशा निदेर् शअनुसार संसदीय दलले  यसको  टुंगो  लगाउ“छ । त्यसले  गर्दा अहिले सम्मको  आन्दो लनमा म निरन्तर लागिरहे कै  छु । त्यसले  गर्दा पार्टीले  दिने  जस् तो सुकै  जिम्मे वारी र भूमिका निर्वाह गर्न म तयार छु ।

भूमिका त आएकै  छ नि कति धे रै  कानून निर्माण गर्नुपनेर्  छ हो इन र ?

प्रदे श भने को  अहिले को  अवस् थामा जिरो  छ । के न्द्रमा पनि एउटा सो च, संरचना छ, स् थानीय तहमा पनि हिजो का स् थानीय निकायका के ही संरचना र सो च छन् र अभ्यास पनि छ । तर प्रदे श नितान्त नया“ संरचना हो  । यो  आफै मा नया“ छ । अकोर्  कुरा संविधानले  पनि ओ रे न्टे शन गरे को  छ । त्यही परिधिमा रहे र कानून निर्माण र अधिकारका विषयहरु छन् त्यसका लागि पनि के न्द्रसग र स् थानीय तह गरी दुबै स“ग समन्वय गरे र बनाउनुपनेर्  यसको  ठूलो  जिम्मे वारी छ । हाम्रा जुन तीन तह छन् यी तीन तह एकअर्काको  मातहतमा छै नन् । यी आफै मा स् वायत्त छन् र समानान्तरजस् तै  पनि छन् । यसले  गर्दा यहा“ अधिकारको  छिनाझप्टी पनेर्  जस् तो  पनि दे खिन्छ । त्यसले  गर्दा हामीले  धे रै  सुझबुझका साथ संघीयताको  मुल मर्म र भावनाअनुसार प्रदे शलाई समृद्ध र सक्षम बनाउनका निम्ति आवश्यक नीति बनाउ“दै  अघि बढ्ने  काम गर्नुपर्ने छ । यसको  निम्ति बनिबनाउ के ही छै न । जस् तो  अहिले  संसद चल्नलाई पहिले  कार्यविधि बनायो  र संसद चल्यो  । अब फे रि संसदको  नियमावली बनाउनुपनेर् छ । सबै  आफै  बनाउनुपनेर्  भएकाले  हामीले  गम्भीरतापूर्वक काम गर्नुपनेर् छ । किनकि प्रदे शको  पहिलो  संसद पनि भयो  । भविष्य कस् तो  बनाउने  भन्ने  जिम्मे वारी हाम्रो  हातमा आएको  छ । त्यो  जिम्मे वारी गम्भीरतापूर्वक निर्वाह गछौर् ं ।

स्रो त पनि नया खो ज्नुपनेर्  हो ला ?

पहिलो  चरणमै  भएकाले  अहिले  त के न्द्र सरकारले  अनुदानको  रुपमा हे र्नुपनेर्  हुन्छ । तर संघीयता भन्ने  बित्तिकै  यो  संरचना आफै  आत्मनिर्भर हुनुपर्छ । त्यसले  गर्दा यहा“का प्राकृतिक स्रो तहरु जे  छन् ती कुराहरुलाई नै  अधिकतम सदुपयो ग गर्नुपर्छ । परिचालन गर्नुपर्छ । दे शको  पू“जी बृद्धिका लागि सबै  क्षे त्रलाई आधुनिकीकरण, औ द्यो गिकीकरण गर्नुपर्छ । यस् ता कुरालाई अघि नबढाइकन, हाम्रा स्रो त साधनहरुको  अधिकतम दो हन नगरिकन हामी आत्मनिर्भर हुने  स् िथति दे खिन्न । मुख्य कुरा दे शकै  समस् याको  रुपमा रहे को  भ्रष्टाचारलाई रो क्नुपर्छ । भ्रष्टाचारलाई मात्रै  निर्मूल गरे र काम गर्न सकियो  भने  पू“जीका लागि प्रदे शलाई त्यति ठूलो  समस् या भइहाल्छ जस् तो  मलाई लाग्दै न । तर त्यसको  निम्ति हाम्रो  साझा संकल्प चाहिन्छ । अठो ट चाहियो  । के ही गर्छु भन्ने  हुनुप¥यो  र जनताले  बामपन्थीहरुको  सरकारस“ग ठूलो  अपे क्षा पनि गरे का छन् । हामी नया युगमा प्रवे श गरे का छौ ं र नया“ढंगले  अघि बढ्ने  काम पनि गर्नुपर्छ । हामी बदलिनु पनि पर्छ । त्यसै ले  नया“ संकल्प गरे र जाने  हो  भने  यी सवै  समस् या हल गर्न सकिन्छ ।

स्रो त बाडफाडको  चुनौ ती पनि ठूलै  छ नि ?

अहिले  चाहि“ मो टामो टीरुपमा संविधानले  नै  निर्धारण गरिसके को  छ । अनुसूची ५, ६ र ७ मा के न्द्र, प्रदे श र स् थानीय तहका अधिकारहरुका विषयमा । ती निर्धारित अधिकारलाई नै  हामीले  आवश्यक नियम, ऐ न, कानून बनाएर त्यसलाई व्यवस् िथत गर्नुपनेर् छ । त्यो  छुट्याइएको  अधिकारअनुसार चाहि“ पर्यटनको  कुरा छ । जस् तो  लुम्बिनीलाई संसारभर फै लाएर हामीले  आयआर्जन गर्न सक्छौ ं । लुम्बिनी, धारापानी, स् वर्गद्वारी, मुक्तिनाथसम्म जो ड्न सक्छौ ं । त्यस् तै  सिस् ने  हिमाल र ढो रपाटनलाई जो ड्न सक्छांै  । नदीनालाका कुरा गर्दा राप्तीका थुप्रै  त्यस् ता जलाधारहरु छन् । ने पालगञ्ज, दाङ, बुटवल, भै रहवाजस् ता औ द्यो गिक क्षे त्रको  रुपमा विकास भइरहे का छन् । त्यस् तै  शिक्षा, स् वास् थ्य र उत्पादनलाई पनि यहा“ जो ड्न सकिन्छ । कृषि उत्पादनलाई वै ज्ञानिक र व्यवसायीकरण गर्न सक्यौ ं भने  त्यो  समस् या रह“दै न । हामीस“ग उर्वर भूमि छ । को इलाबासदे खि सिस् ने  हिमालसम्म मिनी ने पालको  खाका पा“च नम्बर प्रदे श दे खिन्छ । हिमाल छ, पहाड छ र मधे श पनि छ । सबै  धर्म, जाति, भाषा र संस् कृति पनि छ । प्राकृतिक स्रो त साधनले  पनि सम्पन्न छ । उत्तर र दक्षिणतर्फ दुबै  दे शका बो र्डरले  पनि जो डे को  छ । पुरानो  राज्य सञ्चालन गरे का ऐ तिहासिक संरचनाहरु पनि छन् । पाल्पाको  दरवार, प्युठान, दाङ तथा सल्यानका कुरा गर्नुस् पूर्खाहरुले  आफै मा आत्मनिर्भर भएर यहा“ राज्य चलाएका थिए । इतिहास हे र्दा आत्मनिर्भर भएको  अवस् था छ । त्यसै ले  यो  पा“च नम्वर प्रदे शलाई सम्पन्न र नमूना प्रदे श बनाउन सक्छांै  भन्ने  लाग्छ ।

अस्थायी मुकामका विषयमा बिरो धका स् वरहरुलाई कसरी सम्बो धन गर्नुहुन्छ ?

राज्यपुनर्संरचना आयो ग जुन सरकारले  बनायो  त्यसले  दाङ भने र सिफारिस गरे को  छ । पछि अध्ययन कार्यदल आयो ।  त्यसले  पनि दाङ भने र सिफारिस गरे को  छ । त्यो  सिफारिस गनेर्  उनीहरुले  आधारहरु हे रे का थिए । भूगो लको  हिसाबले , जनसंख्याको  हिसावले , भौ तिक पूर्वाधारको  हिसाबले  र जनतालाई सुगम हुने  हिसाबले  सबै  हिसाबले  नै  आधार बनाएर पा“च नम्वर प्रदे शको  मुकाम दाङ भने र सिफारिस गरे का हुन् । त्यो  नै  न्यायो चित, उपयुक्त हो  । सरकारले  त्यही तथ्यमा रहे र निर्णय गर्नुपथ्योर्  । तर यो  सरकारले  अत्यन्त गै रजिम्मे वारी ढंगले  अकैर्  निर्णय ग¥यो  । जुन निर्णय न्यायो चित छै न । यो  निर्णय यदि कार्यान्वयनमा जाने  हो  भने  पा“च नं. प्रदे श अहिले को  अवस् थामा रहन्छ भन्न सकिदै न । विकल्पबिना एकातिर हामीले  पा“च नम्वर प्रदे शलाई सम्पन्न बनाउने  भन्दै छौ ं । अकोर् तिर झिनामसिना कुराहरुलाई विवादमा आएर यो  मनो विज्ञान बा“डियो  भने  यो  प्रदे शको  समृद्धि सम्भव छै न र टिक्न पनि सक्दै न । पा“च नम्बर प्रदे श यथास् थानमा रहन नसक्नु भने को  आर्थिक, सामाजिक, सांस् कृतिक सबै  हिसावबाट यो  अझै  पछि धके लिने  हो  । त्यसकारण हामीले  त्यो  स् िथतिमा सबै  जनतालाई पायक पनेर् , सुगम पनेर्  र संघीयताको  मर्म र भावनाअनुसार त्यसको  अभ्यास गर्न सकिने  ठाउ“लाई नै  हामीले  स् थायी मुकाम तो क्नुपर्छ । तसर्थ सबै  पार्टीका सांसदहरु जिम्मे वार हुनुहुन्छ । राजनीतिक पार्टीका ने ताहरु पनि जिम्मे वार हुनुहुन्छ र उहा“हरुले  यो  सबै  समस् यालाई समझदारीबाट हल गरिने छ । यसलाई जतिसक्यो  छिटो  हल गछौर् ं पा“च नम्बर प्रदे शलाई उति राम्रो  हुन्छ । नत्र भने  अनावश्यकढंगले  बल्झिनुपनेर्  हुन्छ । त्यसले  क्षति पु¥याउ“छ । त्यसै ले  गर्दा मै ले  शुरुदे खि नै  एउटा कुनामा राखिएको  मुकाम न्यायपूर्ण छै न । यो  संघीयताको  मर्म र भावनाविपरीत छ । यो  गलत हो  । त्यसै ले  अब न्यायपूर्ण निर्णय हुनुपर्छ । खुलाढंगले  छलफल गरिनुपर्छ । ने ताहरु र पा“च नम्बर प्रदे शको  संसदले  पनि छलफल गर्नुपर्छ र उपयुक्त निर्णयमा पुग्नुपर्छ । सबै  पार्टीका सांसदहरुस“ग अनौ पचारिक छलफल पनि भइरहे को  छ । पायक पनेर्  ठाउ“ रुपन्दे ही नै  हो  भन्ने  कुरा त कसै ले  पनि भन्न सक्दै न, भन्नु भएको  पनि छै न । कसै ले  पनि भन्न सक्दै न । अब बनाउने  के न्द्र भने को  भावी पुस् ताका निम्ति हो  । आफै मा विकास भएका ठाउ“हरु त छ“दै छन् नि । नया परिकल्पनासहितको  शहर विकास गर्न सक्ने  ठाउ“हरुलाई अबको  के न्द्रको  रुपमा विकास गर्नुपर्छ ।

प्रदे शको  समग्र विकास र समृद्धि कसरी गर्न सकिन्छ ?

पहिलो  कुरा राष्ट्रिय गौ रवका आयो जनाहरु जस् तो  जलविद्युत, खानी उत्खनन् हो ला, राजमार्गका कुराहरु हो लान् । अकोर्  कुरा हाम्रो  प्रदे शमा अझै  पूर्वाधार विकासकै  कुरालाई प्राथमिकतामा राखिनुपर्छ । यो  प्रदे शभित्रका १२ जिल्लाहरुको  सडक सञ्जाल निर्माण गनेर् , कालो पत्रे  गरे र एकअकोर्  जिल्लामा स्रो त साधनको  परिचालन गर्न सकियो  भने  समृद्धि सम्भव छ । अकोर्  कुरा अहिले  पनि हामीले  निर्वाहमुखी कृषि प्रणाली अपनाएका छांै  । जतिसक्यो  चॉ“डो  आधुनिकीकरण, वै ज्ञानिकिकरण गरे र व्यवसायीकरण गर्न जरुरी छ ।
यसलाई व्यवसायीकरण गर्न बित्तिकै  हाम्रो  पहाडको  घनावस्ती छ त्यसलाई व्यवस् िथत गर्न सक्छांै  । त्यो  वस्ती विकासले  शिक्षा, स् वास् थ्य, सञ्चार, सिंचाई, खाने पानीलगायतका यावत कुरालाई व्यवस् िथत गर्न सक्छौ ं । तर हाम्रो  उत्पादन प्रणालीलाई नबदलिकन वस् ती विकास कार्यक्रम लागु गर्न सक्दै नांै  । त्यस कारणले  हामी आधुनिकीकरणतर्फ जानुपर्छ ।

पाच वर्षभित्र यी सबै  गर्न सकिन्छ ?

औ सतमा वाम गठबन्धनको  प्रतिबद्धता पनि आएकै  छ । पा“च वर्षमा अहिले को  आयस् तरलाई दो ब्बर बनाएर मध्यमस् तरको  जीवनस् तरमा नागरिकलाई पु¥याउने
प्रतिबद्धता छ । शिक्षा, स् वास् थ्य, सामाजिक सुरक्षामा पनि सो ही अनुसारको  स् तरबृद्धि गनेर्  कुरा पनि । वाम एकता हुन्छ । नया युगमा नया ढंगले  हामीले  काम गछौर् ं र
हामीले  पाच÷दश वर्षमा त्यो  समृद्धि हासिल गछौर् ं भन्ने  कुरा प्रतिबद्धता गरे का छौ ं । त्यो  सो चका आधारमा अघि बढ्ने  हो  भने  त्यो  हासिल गर्न सकिन्छ । जनताले  दे ख्ने  र महसुस गनेर् गरी काम हुन्छ । तर त्यो  व्याहारिकरुपमा काममा हामी जान सक्नुपर्छ ।

 

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top